श्याम शितलको परदेशी बजारमा l भिडियो सहित

1016 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Untitledशितल म्यूजिकले चर्चित आधुनिक गायक श्याम शितलको स्वर र शब्दमा परदेशी आधुनिक गीत बजारमा ल्याएका छन् ।

परदेशीको पीडामा समर्पीत सो म्यूजिक भिडियोमा हरिकुमार श्रेष्ठ र जेविसा कार्कीको अभिनय रहेको छन् ।

धादिङ नीलकण्ठ–४ घर भएका शितलले थुप्रै लोक दोहोरी तथा आधुनिक हिट म्यूजिकहरु बजारमा ल्याएर चर्चा कमाइसकेका छन् ।

शितल केही वर्ष देखि जापानमा बस्दै आइरहेका छन् ।

जापानमा एक कार्यक्रम गरी विमोचन गरिएको सो गितलाई अहिले सम्म ८ हजार भन्दा बढीले हेरिसकेका छन् ।

हेर्नुस भिडियो