फेरी मलेसियामा नेपाली कामदारको मृत्यु !

715 पटक पढिएको

१४ पुष २०७१, सोमबार ०७:४५ सम्पादक: धादिङ न्यूज

मलेसिया – बैदेशिक रोजगारीमा चितवनबाट मलेसियाको सामसुङ् कम्पनीमा आईपुगेका नेपालीको आएकै
२२ दिनमा मृत्यु भएको छ। मलेसियाबाट मृतक को नाम नबताउने ज्ञानकुमार श्रेष्ठले भने घरबाट आएको २२ दिनका दिन सुतिरहेकै अबस्थामा उनको मृत्यु भएको थियो । मृत्युको खबर परिवारलाई दिई नसकेका कारण मृतकको नाम वाहिर ल्याउन नसकिएको पनि श्रेष्ठले वताउनु भयो ।