logo

एमबीबीएस पढ्दै गरेका विद्यार्थी कलेजमै झुन्डिए

658 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा एमबिबिएस दोस्रो वर्षमा अध्ययन गर्दै आएका १८ वर्षीय अनमोल गौलको मृत्यु भएको छ ।

भारतको जम्मु कास्मिरबाट अध्ययनका लागि आएका गौलको शव कलेजमै झुन्डिएको अवस्थामा फेला परेको हो ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक रेवती पोखरेलले घटनाको अनुसन्धान भइरहेको बताए ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic