बसबाट खसेर सहचालकको मृत्यु
770 पटक पढिएको
धादिङ, साउन १३ / पृथ्वी राजमार्ग अन्तर्गत धादिङको पीडा गाविस २ बाङ्गेमा बसबाट खसेर सहचालकको ज्यान गएको छ ।
गोरखाबाट काठमाडौंका लागि छुटेको ना ४ ख ६०२६ नम्बरको बसको ढोकाबाट खसेर बसका सहचालक गोर्खा जिल्ला थुमी गाबिसका १९ बर्षका कुमार बिक आईतबार दिउसो १ बजे तिर ज्यान घटनास्थलमा नै ज्यान गएको हो ।
बसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।