पोल्याण्डको वार्सास्थित मलमा आगलागी
285 पटक पढिएको

एजेन्सी । पोल्याण्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी भएको छ ।
आगलागीका कारण ६ हजार वर्ग मिटरसम्मको क्षेत्र जलेको बताइएको छ ।
आगो निभाउन ६० वटा फायर बिग्रेडहरु परिचालन गरिएको थियो । आगो निभाउने क्रममा एक जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माधयमले जनाएका छन् ।
आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।