रोजगारी/समृद्धि

वेइमानको धन्दा, भागवण्डा

दिपेन्द्र रिजाल इमान, इज्यत र प्रेष्टिजको भाउको नाउ समुन्द्रमा डुब्न लागेको समयमा वेइमानहरुको दाउ चम्कनु र टेवल मुनिबाट हात लम्कनु सायद स्वभाविकै होला । कलीका हलीहरुका दलमली हेर्दा लाग्छ हामी ‘जीउ भारी, बुद्धि डाडापारी’कालाई जिउँदै वलीका बोका बनाउन के वेर ? वेइमानका घानमा परेपछि मै हुँ भन्नेको सान पनि गिर्छ, मान पनि गिर्छ । दाम हुनेको..

पोखराबाट शनिबारदेखि बजारमा नयाँ उपन्यास आउने

पोखरा,  / पोखरामा साहित्यका काव्य विधा जति व्यापक रुपमा विकसित भए पनि गतिलो आख्यानको खडेरी परिरहेको टिप्पणी समालोचक र स्वयम् साहित्यकारहरुले नै गर्दै आएकामा केही हदसम्म भए पनि पोखराको आवश्यकतालाई पूर्ति गर्न शनिबारदेखि एक नयाँ उपन्यास बजारमा आउने भएको छ । केही हदसम्म भए पनि पोखरामा आख्यानको अभावलाई पूरा गर्ने विश्वाससहित उन्यासकार..

दमिनी भीरलाई मदन , रत्नशमसेरलाई जगदम्बाश्री पुरस्कार

 काठमाडौं ।मदन पुरस्कार गुठीले २०६९ सालको मदन पुरस्कार राजन मुकारुङको उपन्यास दमिनी भीरुलाई दिने निर्णय गरेको छ । गुठीको शनिबार बसेको बैठकले 'दमिनी भीर'लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको जानकारी दिएको छ । यस्तै गुठीले जगदम्बाश्री पुरस्कार गीतकार रत्नशमसेर राणालाई प्रदान गर्ने निर्णय गरेको छ । दुवै पुरस्कारको राशी २ लाख..

सोह्रश्राद्ध आजदेखि सुरु

  काठमाडौं, असोज ४ – हिन्दु परम्परा अनुसार आजदेखि पितृपक्ष अर्थात सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्णपक्षमा सूर्य कन्या राशिमा बसेका बेला पितृका निम्ति पर्वजस्तै हुने धार्मिक मान्यता रहेको छ । पितृपक्षको तिथिमा आफ्ना दिवङ्गत पितृहरुलाई श्रद्धाकासाथ अन्नजल अर्पण गरिने भएकाले सोह्रश्राद्धको विशेष महत्व रहेको छ । ठूला चाडपर्व,..

अन्तरराष्ट्रिय साहित्य सम्मेलन अमेरिकाको डिसीमा हुने

  अमेरिका / ए. एन. ए. नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले अमेरिकाको वाशिंगटन डिसीमा अन्तरराष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको छ/ प्रतिष्ठानका अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो/ अगामी जुलाईमा डिसी मेट्रोमा हुने ए.एन.ए.को ३२ औं सम्मेलनका अवसर पारेर गरिने सम्मेलनमा नेपाली साहित्यका..

उदीयमान कवयित्री शशिको ‘प्रेमको बकपत्र’– भित्र डुबुल्किंदा !

                           - बद्रीप्रसाद दाहाल – (अध्यक्ष— धादिङ सिर्जना प्रतिष्ठान ) शशि थापा पण्डित नेपाली सिर्जना आकाशकी उदीय–मान काव्यबिम्बकी चर्चित प्रतिभाको नाम हो । कविता , कथा र निबन्ध फॉटमा सुन्दर काव्यिक बाला झुला–उन उद्यत यिनको कलम पछिल्लो समयमा आएर सुकिलो यात्रातिर मार्च गर्दै छ । चार दर्जन गद्य कविताको स‘गालो ‘ प्रेमको बकपत्र ’ शशि थापा..

कुशेऔंसीको महत्व र यसको वैज्ञानिकता

                                                              -बद्रीप्रसाद दाहाल यसपालि कुशेऔंसी यहीभदौ २० गते बिहीवार पर्न गएको छ । हाम्रो समाजमा प्रचलित चाड,पर्व र व्रतमध्ये कुशेऔंसी पनि एक महत्वपूर्ण पावन दिनको रुपमा अनादि कालदेखि मनाउ‘दै आएको महान् सांस्कृतिक पर्वको तिथि हो । ‘ कुशेऔंसी,गोकर्णेऔंसी वा बाबुको मुख हेर्ने औंसी’ आदि रुपमा संबोधन गरिएको यो उत्सव..

भोकासुरको विमोचनः अनुभव र अनुभूति

-हरि खनाल धेरै वर्षपछि कृति विमोचनको कर्म गरियो । २०५७ सालमा मैयाँको प्रकाशन भएपछि यसलाई जिल्ला विकास समितिको हलमा गणेश हिमाल साप्ताहिकले विमोचन गरिदिएको थियो जसको प्रमुख अतिथि हुनुहुन्थ्यो तत्कालिक सांसद रामनाथ अधिकारी । तेह्र वर्ष बितेछ त्यसका पछिको समय र यो तेह्र वर्षको अन्तरालमा पन्ध्रवटा साहित्यिक कृतिहरू प्रकाशित भएका छन् ।..

हास्यव्यङ्ग्य कविता गोष्ठीसँगै खनालका दुई कृति लोकार्पण

    स्रष्टा हरि खनालका दुई कृति राजधानीमा एकैपटक लोकार्पण गरियो । अनुपम सिर्जना प्रतिष्ठान र भुँडीपुराण प्रकाशनको संयुक्त आयोजनामा भएको लोकार्पण समारोहमा प्रा.मोहनराज शर्मा र सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गामनागेले लोकार्पण गरेका हुन् ।   ‘भोकासुर’ हास्यव्यङ्ग्य सङ्ग्रह र ‘चराको साथी’ बालकथा कृति लोकार्पण पछि..

लीलावतारका पूर्ण रुप , कर्मवादका प्रणेताश्रीकृष्ण !

                                -बद्रीप्रसाद दाहाल  यसपालि श्रीकृष्ण जन्माष्टमी भाद्र १२ गते परेको छ । यस दिन तमाम हिन्दूहरु लीला पुरुषोत्तमको जन्म उत्सव व्रतोपासना गरेर भव्य रुपमा मनाउ‘दछन् । भगवान् श्रीकृष्ण शास्त्रमा वर्णित अवतारमध्ये सबैभन्दा महनीय अवतारको रुपमा संस्थापित छन् जनजनको मुटुमा । अवतारवादमा विश्वास गर्ने हिन्दु संस्कृतिका तमाम..

नयाँ आविष्कारको खोजीमा कविता

रमेश क्षितिज ओशोले एकपल्ट भनेका थिए मलाई दार्शनिक नभन्नू । मलाई सम्झँदा सधैं कविका रूपमा सम्भिmयोस् । जीवनलाई हेर्ने मेरो दृष्टिकोण काव्यात्मक छ । एउटा महान् दार्शनिकका लागि के आकर्षण छ त्यस्तो कवितामा ? कविताको भूमिका के छ मानिसको जीवनमा ? किन प्रत्येक मानिसले जीवनमा कहिल्यै न कहिल्यै कविता लेखेको हुन्छ ? कविता मानिसले आविष्कार..

पढ्नै पर्ने कृति “कमलरीदेखि सभाषदसम्म”

दिपेन्द्र रिजाल, साङ्कोष – १ धादिङ कमैया थारु परिवेशमा जन्मिएर ७–८ वर्षको कलिलो उमेरदेखि कमलरी बस्तै आएकी शान्ता चौधरकिो कष्टकर र पीडादायी अनुभुतिदेखि औठाछाप सभाषदको भूमिका निर्वाह गर्दासम्मको जीवनमाला उनिएको छ “कमलरी देखि सभाषदसम्म” कृतिमा । कृतिकार न यहाँ कुनै ठूलै साहित्यकार न कुनै लब्धप्रतिष्ठित व्यक्तित्व तर पनि कृष्ण..

जनै पूर्णिमा

डी.आर. ज्ञवाली प्रायः जसो श्रावण शुक्ल पूर्णि मा पर्ने यो पर्व हिन्दुहरुको बिशेष पर्वको रुपमा मानिन्छ । यस पर्वलाई ऋषितर्पणी, रक्षाबन्धनको नामले पनि परिचित छ । गौतम बुद्धले आफ्नो कामशक्तिमाथि विजय हाँसिल गरेको दिनको रुपमा बौद्ध धर्मालम्बीहरुले पनि यो दिनलाई बिशेष दिनको रुपमा मान्दै आएको पाईन्छ । यस दिनमा स्वयम्भूमा पनि ठूलो मेला..

प्रसिद्ध गोसाइँकुण्ड मेला सुरु

देवचन्द्र भट्ट रसुवा /यसवर्षको प्रसिद्ध गोसाइँकुण्ड मेला सुरु भएको छ । धार्मिक एवम्ं पर्यटकीय दृष्टिले निकै महत्वपूर्णे गोसाइँकुण्डमा शनिवारदेखि यसवर्षको साताव्यापी विशेष मेला सुरू भएको हो । रसुवा जिल्ला स्याफ्रु गाविस वडा नं. ६ मा रहेको गोसाईकुण्डमा प्रत्येक वर्षको जनैपूर्णिमा र गंगा दशहराको अवसरमा साताव्यापी रूपमा लाग्ने मेला..

पैसा महाकाव्य हो !

(भस्मासुरको वज्र) बद्रीप्रसाद दाहाल, मात्रै ‘ढाल’  बनाई देश—जनता , लुट्छौं  भकुर्छौं  धन । हाम्राधूर्त—चलाखचाकर हु‘दा , हल्लिन्न  ंिसंहासन ।। पैसा नै  बल—बुध्दि–शुध्दि सुखको , सोपानहो आखिर । पैसा  नै पद वंश—गौरव  हुने , संमानहो  आखिर ।।१।। पैसाले जन–भावनामतकयौं , मोडिन्छ  तोडिन्छ रे । पैसामै नव–सिर्जना  र  रचना , जोडिन्छ जोडिन्छ रे..

समाचार

सबै

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in earthquake-affected in Dhading. Eligible candidate may apply for the following posts within 7 days of this publication.   Business Development officer Eligibility criteria Ø  Qualification :At least bachelor degree in business management or relevant.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

हत्या गरी फरार अभियुक्त १७ बर्ष पछि यसरी पक्राउ परे

धादिङ-हत्या गरी फरार रहेका धादिङ दार्खाका २ जना अभियुक्त १७ बर्ष पछि पक्राउ परेको समाचार यति बेला निकै चासोको.....

Categories