वन तथा बाताबरण

धादिङको तिप्लिङमा भेटियो लोपउन्मुख जिव रेडपाण्डा

धादिङ–लोपउन्मुख जिवका रुपमा रहेको रेडपाण्डा अर्थात हाव्रे धादिङ जिल्लामा पनि भेटिएको छ । धादिङको उत्तरी भेगको सबैभन्दा माथिल्लो बस्ति तिप्लिङ गाविसको लिङजो नजिकैको म्यान्चेत चिप्रा र नाचेत खर्क मा रेडपाण्डा भेटिएको पुष्टि भएको हो । अमेरीकी सहयोग नियोग यु. एस. ए. आई. डी को सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्र्तगत हिमाली संरक्षण..

सुन्तले टापुमा मासियो सुन्तला, किसान बैकल्पिक खेतीको खोजीमा

केशव अधिकारी स्यादुल (धादिङ)  । कुनै बेला व्यावसायिक सुन्तला खेतीका लागि देशभरमै चर्चा कमाएको धादिङको धुषा गाविसस्थित स्यादुलमा सुन्तलाको बोट मासिएको छ । व्यावसायिक सुन्तला खेतीबाट आर्थिक तथा सामाजिकस्तर सुधारेका यहाँका किसान अहिले वैकल्पिक खेतीको खोजीमा लागेका छन् । गाउँ घुम्न आएका लेनमार्क नामका पर्यटकले यहाँको हावापानी..

महासंघद्वारा विस्थापितहरुको शिविरमा शौचालय निर्माण

, धादिङ-जेठ २२ विश्व बातावरण दिवस । बन र बातावरणको क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थाहरुले विविध कार्यक्रम गरि बातावरण दिवस मनाएका छन । यसैक्रममा सामुदायिक बन उपभोक्ता महासंघ धादिङ (फेकोफन)ले पनि गतै बैशाख १२ र २९ गतेको विनाशकारी भुकम्पका कारण विस्थापित भएर बसेको अस्थायी शिविरहरुमा शौचालय निमाण गरिदिएर तथा सरसफाइका सामाग्रीहरु..

डढेलो न्युनिकरणका लागि सञ्चारकर्मीसँग अन्तक्रिर्या

धादिङ,१७ चैत्र  गते ।- गर्मीयाममा वनजंगलमा हुन सक्ने डढेलो न्युनिकरणका लागि सामुदायिक वन उपभोक्ता महासंघले सञ्चारकर्मीहरुसँग अन्तक्र्रिया गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघको हरियो वन कार्यक्रम अन्तर्गत भएको अन्तक्रिर्यामा सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला वन कार्यालय र सञ्चारमाध्यमले सहकार्य गरी बढ्दो डढेलो न्युनिकरणमा..

जाजरकोटमा दुर्लभ चरा चीर कालिज फेला

जाजरकोट-नेपालमा पाईने लोपोन्मुख चराहरुको अनुसन्धान र संरक्षणमा कार्यरत एक मात्र संस्था नेपाल पंछी संरक्षण संघका विज्ञहरुले जाजरकोटको जंगलमा सुन्दर चरा चीर कालिज फेला पारेका छन् । चीरकालिज विस्वमै लोपोन्मुख र दुर्लभ रहेकै कारण नेपाल सरकारले संरक्षित ९ प्रजातीका चराहरुको सूचीमा सूचीकृत गरेको छ । जिल्लाको वन्यजन्तु तथा पंछी हको..

मौसम सुध्रिन केही दिन लाग्ने

काठमाडौं, १८ फागुन – पश्चिम वायुको प्रभावका कारण शनिबार र आइतबार देशैभर वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद मीनकुमार अर्यालले मध्य र पूर्वी भागमा सोमबारदेखि वर्ष रोकिन तथा सुदूरपश्चिममा बुधबारसम्मै पानी पर्न सक्ने बताए । अरबी सागरमा विकास भएको जलवाष्पयुक्त वायुको प्रवेशस"गै आइतबारदेखि देशभर सुरु वर्षा बुधबारपछि..

गोरखाको बारपाकमा लाटोकोसेरो तथा हुचील उत्सव हुंदै

गोरखा –गोरखा जिल्लाको बारपाक गाविसमा अन्तर्राष्ट्रिय लाटोकोसेरोे महोत्सवको अवसर पारेर लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गरौँ !भन्ने नाराका साथ ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७१’ आयोजना गरिने भएको छ । स्थानीय ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव’ आयोजक समिति बारपाक तथा प्रकृतिका साथीहरु नामक गैरसरकारी संस्थाको आयोजनामा..

ससाहटारमा वाताबरणीय सचेतना कार्यक्रम

नीलकण्ठ-फोहोर मैलाको व्यवस्थापन गर्न समुदायको सहभागीता बढाउने लक्ष्यका साथ नीलकण्ठ नगरपालिकाको वडा नम्बर ८ ससाहटारमा वाताबरणीय सचेतना कार्यक्रम संचालन गरिएको छ । ‘हाम्रो साझा चाहना,सभ्य एवं समुन्नत समाजको परिकल्पना’ भन्ने नाराका साथ ससाहटार टोल सुधार समाजको आयोजनामा शनिवार विहान आयोजना गरिएको बाताबरण सरसफाई सचेतना तथा फोहोर..

पुतलीको संख्या घट्दै, कहाँ गएत धादिङमा पहिला देखिने पुतली ?

धादिङ– पुतली आफैँमा सुन्दर हुन्छ । पुतलीकै विषयमा धेरै गीत पनि लेखिएका छन् । तर हिजोआज सहरबजार तिर पुतलीको संख्या धट्दो छ । झुन्डमा देखिने पुतली पातलिदैँ गएका छन् । बढो मानवीय बस्तीसँगै बासस्थान विनाशले पपुतली समस्या परेका छन् । प्रकृतिलाई सन्तुलनमा राख्न सँगै रंगीविरंगी पपुपतली पर्यटकको समेत रोजाईमा पर्ने गरेको पाईन्छ । फुलको..

पुर्व शिकारीहरु रेडपाण्डा जोगाउने अभियानमा

धादिङ– उत्तरी धादिंङका विकट गाउंघरमा वृद्धहरु भेट भए पछि वन्यजन्तुको शिकार रोक्ने र रेडपाण्डा संरक्षण गर्ने वारे चर्चा चल्ने गरेको छ । वर्षौ देखि वन्यजन्तुहरुको शिकार गर्दै आई रहेका धादिंङको उत्तरी भेकका पुर्वशिकारीहरु लाई रेडपाण्डा लगायत संरक्षण गर्ने चिन्ता वढेकोछ । केही वर्ष अघि सम्म स्थानीय जंगलमा अनियन्त्रित खेलिने चोरी..

 आगो बाल्न प्रयोग गरिने चारकोल बनाउन सिक्दै

कुम्पुर-वन क्षेत्रमा पाईने मिचाह प्रजातिका बुट्यानबाट निर्माण हुने चारकोलको हिजो कुम्पुरमा पर्दशनी गरीएको छ । वर्तमान सयममा अन्य प्रविधि भन्दा चारकोल बनाउने प्रविधि उत्कृष्ट ठहरीएको अवस्थामा स्थानीय वनउपभोक्ताका सदस्यहरुलाई चारकोल बनाउने तालिम धादिङमा तिव्र बनाईएको छ । यसअघि दक्षिणी धादिङका साथै नीलकण्ठ नगरपालिका वरपरका..

बस्तीलाई हरियाली वनाउन बृक्षारोपण

बाबुराम श्रेष्ठ नीलकण्ठ–बस्तीलाई हरियाली र नमुना बनाउने उद्देश्यले धादिङको नीलकण्ठ नगरपालीका वडा नम्बर ११ को केउरेनी पाखामा वृक्षारोपण गरिएको छ । जिल्ला भूसंरक्षण कार्यालयको सहयोग र स्थानीयहरुको पहलमा जैविक वार वारेर सिमल, बेल, शति, बकाईनो, अमला लगाएतका विभिन्न थरीका सात सय बोट विरुवाहरु लगाईएको हो । नगरपालिकाको केउरेनी खोला सुस्म..

एक गाग्री पानीका लागि डेढ घन्टाको यात्रा

धादिङ - धादिङ जिल्लाको कुम्पुर गाउँ बिकास समितिको वडा नम्बर ६मा रहेको आदमटारवासीलाई एक गाग्री पिउने पानीका लागि डेढ घन्टाको यात्रा गर्नुपर्ने वाध्यता छ ।पृथ्वीराजमार्गको आदमघाटबाट १० मिनेटको दूरीमा पर्ने आदमटारमा खेतीका लागि सिँचाइको सुविधा छ तर पिउने पानीका लागि भने नजिकै कुनै स्रोत नभएका कारण सधैं पिउने पानीको हाहाकार पर्ने..

धादिङमा प्रकृतिका सारथीहरुको भेला

वैरेनी, ७ वैशाख । पछिल्लो समयमा भू–मण्डलमा तापक्रम बढ्रने क्रम बढेसंगै प्रकृतिका सारथीहरु लाई चिन्ता बढेको छ । सन् १७५० मा २ सय ८० पार्टीकिल्स मिलीयन रहेको ग्रिन हाउस ग्यासको मात्र २ सय ५४ वर्षमा ३ सय ८० पार्टीकिल्स मिलीयन पुगेकोले अहिलेकै अवस्थामा ग्रिन हाउस ग्यास अनियन्त्रित रुपमा वृद्धि हुदै गए एकदिन पृथ्वीमा जीवित प्राणी नरहे..

सामूदायिक वनमा ढुंगाखानी सञ्चालन

वैरेनी,वैशाख – पछिल्लो समय रोडा तथा ढुंगा, वालुवा व्यावसायिहरुको नजर वन क्षेत्र, नदी किनार, खोला वगर र सार्वजानिक जग्गामा गडेको छ । जसका कारण स्थानीयहरुले उपयोग गर्दै आएको वनजंगल, पानीघाट, मरनघाट, तिर्थस्थल, चरिचरनबाट दिनानुदिन टाढा हुनु पर्दा जीविकोपार्जन गर्न समेत धौधौ परेको छ भने आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार हनन भई खाद्य..

समाचार

सबै

मुलपानी खयर काण्डमा संलग्न तीन जना धरौटीमा छुटे

  धादिङ– खयर फडानीमा संलग्न रहेको आरोपमा थुनाामा रहेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ का चार जनालाइ धरौटीमा छाड्न जिल्ला अदालत धादिङले आदेश दिएको छ । अदालतको आदेश पछि थुनामा रहेका ३ जना धरौटी.....

नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका.....

नेपालमा कोरोना संक्रमितको संख्या ७७२- थपिए ९० जना

धादिङ । नेपालमा जेठ १३ गते मंगलबार दिउँसो सम्ममा एकैदिनमा थप ९० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको.....

धादिङमा आलोपालो गरेर सामान ढुवानी हुने

धादिङ, १२ जेठ - लकडाउनको समयमा वजार क्षेत्रमा मालसामान ढुवानी गर्ने सवारीहरुको भिडभाड बढ्न थालेपछि धादिङमा.....

सोमबार सार्वजनिक बिदा दिने गृहको मन्त्रालयको निर्णय

धादिङ न्यूज धादिङ, ११ जेठ - गृह मन्त्रालयले आइतबारका लागि दिने भनिएको सार्वजनिक विदा नदिेने भएको छ ।   नेपाल.....

Categories