जीवन शैली

घुसखोरी गरेको अभियोगमा पूर्वमन्त्री पक्राउ

जाकर्ता, - इन्डोनेसियाका एकजना पूर्वमन्त्रीलाई घुसखोरी गरेको अभियोगमा प्रहरीले गिरफ्तार गरेको छ । हाल संवैधानिक अदालतमा न्यायाधीशका रुपमा कार्यरत पट्रिअलिस अकबर सन् २००९ देखि २०११ सम्म कानुन तथा मानवअधिकार मन्त्री बन्नुभएको थियो । उहाँ तत्कालीन राष्ट्रपति सुशीलो बाम्बाङ युधोयोनो नेतृत्वको सरकारमा मन्त्री हुनुभएको हो । उहाँलाई..

विश्‍वकै सबैभन्दा खतरनाक सडक (फोटोफिचर)

कुनै पनि देश विकास हुनलाई त्यहाँको सडक विकास हुनु एकदमै जरुरी हुन्छ। जुन देशमा सडकको विकास र विस्तार जुन गतिले भएको हुन्छ त्यहाँको विकास निर्माण पनि त्यही गतिमा अगाडि बढेको हुन्छ। विकासको पूर्वाधारमा मेरुदण्ड मानिने सडक अहिले विश्‍वभर लोभलाग्दो तरिकाले बनिरहेको छ। तर केही यस्ता देश छन् जहाँ सडकमा यात्रा गर्न निक्‍कै..

के सन् २०२० पछि अखबार बन्द होलान् ?

अखबारहरू कति समय टिक्लान् ? मेरो अनुमान, अर्को चार वर्ष । डिसेम्बर २०२० सम्ममा हामी बाँचिरहेका स्तम्भकारले पत्रिकाका लागि आफ्नो अन्तिम स्तम्भ लेखेका हुनेछौं । अखबारहरूले त्यतिखेरसम्म कागज नै पाउने छैनन् । भौतिक वस्तु त्यतिखेरसम्म अस्तित्वमा रहनेछैन र यसको कारण बुझ्न खासै गाह्रो छैन । अखबार चलाउनुको कुनै आर्थिक फाइदा हुनेछैन ।..

फार्मबाट ५ सय गाई चोरी

एजेन्सी । न्युजिल्यान्डको केन्टबरीमा रहेको एक फार्मबाट ५ सय गाई चोरी भएको छ । गाई चोरीको खबरसँगै प्रहरी यस घटनाको जाँचमा लागेको बीबीसीले जनाएको छ । गाई कहिलेदेखि हराए भन्ने विषयमा कसैसँग ठोस जानकारी भने छैन । गाई चोरी भएको जानकारी प्राप्त भएसँगै प्रहरीले खोजी तीव्र बनाएको हो । यसरी एकैपटक ५ सय गाई चोरी हुनु सम्भव नरहेको प्रहरी..

भूकम्पपछि हिम पहिरो जाँदा होटल पुरियो, दुईको मृत्यु, ३० बेपत्ता

मिलान (इटाली),७ माघ । मध्य इटालीको एउटा चार तारे होटेल हिम पहिरोमा पुरिँदा त्यसमा रहेका दुईजना बालबालिकासहित कम्तीमा तीस जना बेपत्ता भएका छन् । दुईको शव फेला परेको छ । अस्ति मात्र त्यहाँको पर्वतीय क्षेत्रमा तीन पटकसम्म भूकम्प गएको थियो । स्थानीय समयानुसार बुधबार बिहान १०ः२५ मा गएको भूकम्प ५.३ म्याग्निच्युडको भएको र ५० मिनेट पछाडि..

विश्वको आधा सम्पत्ति आठ व्यक्तिको स्वामित्वमा !

लन्डन। डाभोसमा विश्व आर्थिक मञ्चको उद्घाटन अगाडि सोमबार अक्सफामले विश्वका आधा जनसङ्ख्याको स्वामित्वमा रहेको सम्पत्ति बराबर आठ व्यक्तिको सम्पत्ति भएको र यस असमानताले विश्व समाजलाई विभाजनतर्फ लैजाने चुनौती देखिएको जानकारी दिएको छ । विश्वका सबैभन्दा गरिब ३.६ अर्ब जनताको सम्पत्ति अमेरिकाका छ, स्पेनका एक तथा मेक्सिकोको एक व्यापारिको..

हेलिकोप्टरसँग अम्बिकाको विवाह

काठमाडौं । भारतको मध्यप्रदेशस्थित श्योपुर जिल्लामा दुई कुकुरको हिन्दु परम्पराअनुसार विवाह गराइएको छ । एक निःसन्तान एकल महिला शारदा जोशीले आफ्नो घरमा पालेका दुईवटा कुकुरबीच धुमधामसँग विवाह गरिदिएकी हुन् । उनले ती कुकुरलाई आफ्नो बच्चाजस्तै माया गरेर पाल्दै आएकी थिइन् । भाले कुकुरको नाम हेलिकोप्टर र पोथी कुकुरको नाम अम्बिका हो..

अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित ट्रम्पको पद धरापमा, पुनः मतगणता गरिने !

अमेरिकी राष्ट्रपति पदका लागि ग्रिन पार्टीकी उम्मेदवार जिल स्टेनले पुनः मतगणना गर्न माग गर्दै निवेदन दर्ता गराएकी थिइन् । उनले विसकन्सिनसहित मिशिगन र पेन्सिलभेनियामा पनि पुनः मतगणना गर्न माग गरेकी छन् । उनले ट्रम्पको पक्षमा रहेका ह्याकरहरुले ह्याक गरेर मतपरिणामलाई उल्टाउन भूमिका खेलेको दाबी गरेकी छन् । विसकन्सिनको निर्वाचन आयोगले..

२५ सय डलरको ल्यापटप ३० डलरमा !

  मेक्सिको: मेक्सिकोमा अधिकारीहरुले कम्प्यूटर कम्पनी डेललाई आफ्नो विज्ञापनमा देखाइए अनुसारको वाचा पुरा गर्न आदेश दिएको छ।  यो आदेशपछि डेलले आफ्नो गल्तीले देखाएको एक विज्ञापन अनुसार अब २५०० डलर पर्ने ल्यापटप केबल ३० डलरमा दिनुपर्ने भएको छ। गल्तीले अनलाइनमा प्रकाशित भएको विज्ञापनका कारण विश्वचर्चित डेल कम्पनीले आफ्नो महँगो..

यौनका बारेमा शिक्षा दिनका लागि विश्वविद्यालय

पोर्न अर्थात् यौनका बारेमा शिक्षा दिनका लागि भन्दै संसारका सयौं विद्यालय तथा कलेजहरुले यस सम्बन्धि पाठ्यक्रम तयार पारी पठनपाठन गराउँदै आएका छन् । तर इटालीमा भने सम्पूर्ण पढाई नै यौनका बारेमा हुने विश्वविद्यालय नै स्थापना गरिएको छ । इटालीका पोर्नस्टार रोको सिपफ्रेदीले स्थापना गरेको युनिभर्सिटी अफ पोर्नमा केवल यौनका बिषयमा मात्रै..

छोरीको विहेमा खर्च ५ अर्ब,२८ करोडको साडी

बेंगलोर ।  दक्षिण भारतका प्रभावशाली व्यवसायी एवम पूर्व मन्त्री जनार्दन रेड्डीले पाँच दिनसम्म चल्ने आफ्नो छोरी ब्रम्हाणीको बिहेका लागि ५ अर्ब भारतीय रुपैयाँ खर्च गर्दैछन् भन्ने समाचार छ । भारतको चर्चित ‘आइरन’ घोटाला काण्डमा ३ वर्ष जेल परिसकेका रेड्डीले छोरीको बिहेको निमन्त्रणामा सुनले जलप लगाइएको छ। बिहेमा ५० हजारभन्दा बढी..

ग्लोबल नेपाली फिल्म अवार्ड कोलोराडोमा सम्पन्न

नातिबाबु भट्ट कोलोराडो नेपाली चलचित्र गाउंदेखि विश्वसम्म भन्ने नाराका साथ नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रर्दशन गरि नेपाली कला संंस्कृतीलाई बिश्वसामु चिनाउने उद्धेश्यले कोलोराडोमा आयोजित खुम्बुकोल्स् ग्लोबल नेपाली फिल्म अवार्ड २०१६ सनिबार सम्पन्न भएको छ । नेपाल फिल्म सोसाईटी, अमेरिका नेपाल टेलिभिजन र..

प्राचीन बन्दुक लिलामीबाट २५ लाख डलर

लन्डन, २६ कात्तिक । ऐतिहासिक चिनियाँ बादशाहको एउटा प्राचीन बन्दुक लिलाम गर्दा पच्चीस लाख अमेरिकी डलर उठेको छ । विश्वभरिका पूरातात्विक महत्वका वा अनौठा उत्पादन, सरसामान लिलाम गर्ने प्रख्यात बेलायती कम्पनी ‘सुथबाइज लन्डन’ले उक्त बन्दुक लिलामीमा चढाउँदा अन्तिम बोल, कबोलमा निजी क्षेत्रका एकजना एसियाली पारखीले १९ लाख ८५ हजार बेलायती..

पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनिजिर भुट्टो सेक्स पार्टी गर्ने गरेको खुलासा

  एजेन्सी । पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनिजिर भुट्टोले सेक्स पार्टीको आयोजना गर्ने गरेको खुलासा भएको छ । चर्चित व्रिटिश लेखिक रोशन मिर्जाद्धारा लिखित किताब ‘इन्डीसेन्ट करस्पोन्डेन्सःसेक्रेट सेक्स लाईफ अफ बेनिजिर भुट्टो’ मा भुट्टो आफ्नै निवासमा सेक्स पार्टी आयोजना गर्ने गरेको उल्लेख छ । लेखक मिर्जाका अनुसार भुट्टोले..

अमेरिकी इतिहासमा कसरी उदाए नयाँ राष्ट्रपति डोनाल्ट ट्रंप

शक्तिशाली देश अमेरिकाले नयाँ राष्ट्रपति पाउंदा संसारभर हलचल शुरु भएको छ । परिणाम आउनु १२ घण्टा अघि सम्म पनि हिलारीले राष्ट्रपति जित्ने निश्चित भईसकेको दावी गर्ने अमेरिकी संचार माध्यम,त्यहाँको स्वतन्त्र मत सर्भेक्षक र अन्य राजनैतिक बिश्लेषकहरु यति बेला आफ्नो अडकल गलत सावित भएकोमा निराश देखिन्छन । एउटा देशको राष्ट्रपति निर्वाचन हुंदा..

समाचार

सबै

लागुऔषध मुद्दामा फरार गल्छीका दुई महिला पक्राउ

धादिङ- फरार अभियुक्त पक्राउ अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालय धादिङले मंसिर २ गते  उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गल्छी गाउँपालिका वडा नम्बर ७ मछेडीखोला बस्ने ५० बर्षिया सरिता भन्ने.....

बूढीगण्डकी प्रभावितद्धारा आन्दोलनको घोषणा

धादिङ । बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने बजार क्षेत्रको मुआब्जा निर्धारण नगरेको भन्दै प्रभावित.....

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

Categories