घटना /दुर्घटना/ अपराध

धादिङमा भएको दुई छुट्ट–छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु ,पाँच जना घाईते

धादिङ, ३ जेठ -  धादिङ जिल्लाकोे दुई छुट्ट–छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने पाँच जना घाईते भएका छन । बुधवार राती (कालुपाण्डे मार्ग) मलेखु धादिङ सडक खण्डमा पर्ने च्याँडु खोलामा भएको ट्रक दुर्घटनामा एक जनाको ज्यान गएको छ । चार जना घाईते भएका छन भने थांक्रे गाउँपालिकामा पर्ने पृथ्वी राजमार्गको दश किलोमा मोटर..

महादेवबेसी नजिकै चारवटा सवारी आपसमा ठोक्किदाँ आगलागी (फोटो फिचर सहित)

धादिङ, १९ बैशाख - धादिङको थाक्रे गाउँपालिका वडा नं २ महादेवबेसी नजिकै पृथ्वीराजमार्गमा बुधवार विहान १० वजे तिर गुडिरहेका चारवटा सवारी साधन एक आपसमा ठोक्किदाँ आगलागी भएको छ । आगलागीबाट २ जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार मुग्लिनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ६ ख २७८१ नम्बरको सिमेन्ट बोकेको ट्रकमा बा ७५ प ६०५१..

धादिङमा ज्यान मुद्धाका दुई आरोपी पक्राउ

धादिङ, १४ बैशाख - जिल्ला प्रहरी कार्यालय धादिङले विभिन्न घटनाका आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । प्रहरीका अनुसार ११ वर्षअघि डाँका मुद्धामा फरार रहेका धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं २ बस्ने ३६ वर्षीय सूर्यबहादुर तामाङलाई पक्राउ..

दुर्घटनामा परि शिक्षक खतिवडाको निधन

धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ मा रहेको भैरेवी आधारभूत बिद्यालयका शिक्षक  हरिप्रसाद खतिवडाको दुर्घटनामा परि निधन भएको छ ।  सोही दुर्घटनामा परि राईजिङ भिलेज इंगलिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज ओझा घाईते हुनु भएको छ । बैरेनीबाट मोटरसाईकलमा घर तर्फ जांदै गरेका शिक्षकद्धय चढेको मोटरसाईकललाई मंगलबार दिउंसो ४ वजे तिर नुवाकोट..

महादेवबेसीमा करेन्ट लागेर ७ जना घाईते

महादेवबेसी,४ बैशाख - खानेपानीको लागि जिआई पाईप विछ्याउने क्रममा बिद्युत्त लाईनमा पाईपले छोएर करेन्ट सर्ट हुंदा धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ११ मा ७ जना घाईते भएका छन । मंगलबार विहान ९.३० वजे तिर महादेवबेसी वजारका लागि खानेपानी ल्याउन पाईप बिछ्याउँदै गर्दा थांक्रे गाउँपालिकाको वडा नम्बर ११ बालुवाफाँटमा भएको सो दुर्घटनामा परि ७..

धादिङबाट डेढ करोडको अवैध सामान र १ सय ६७ किलो चरेस बरामद

धादिङ, २५ चैत - काठमाण्डौंमा सामान पु¥याएर भारततर्फ जाँदै गरेका दुई वटा गाडीबाट डेढ करोड बराबरका अबैध विद्युतीय सामग्री, विदेशी चुरोट र १ सय ६७ किलो चरेस धादिङ प्रहरीले बरामद गरेको छ । गाडीमा लागुपदार्थ चरेस भएको सूचनाका आधारमा खानतलासी गर्दा प्रहरीले मझिमटारबाट शनिबार साँझ मुग्लिनतर्फ जादैं गरेको एचआर ५५ एन १९१० नम्बररको भारतीय..

श्रीमती हत्या गरेर फरार प्रकाश गल्छीबाट पक्राउ

धादिङ,१७- चैत्र । आफ्नै श्रीमती हत्या गरेर फरार रहेका  एक युवा  धादिङको गल्छीबाट पक्राउ परेका छन ।  श्रीमतीलाई छुरा प्रहार गरि हत्या गरेको अभियोग लागेका प्रकाश तामाङलाई शनिबार धादिङ गल्छीबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौ चन्द्रागिरीमा बस्दै आएकी २३ वर्षीया रमिता भनिने नमुना लामाको हत्याको अभियोग लागेका प्रकाशलाई  अनुसन्धानका..

सामाजिक सञ्जाल प्रयोग गरी ठगी गरेको आरोपमा नौजना पक्राउ

 पोखरा, ५ चैत - सामाजिक सञ्जाल, भाइबर, इमो र म्यासेन्जरबाट चिट्ठा परेको भन्दै पैसा ठगी गरेको अभियोगमा प्रहरीले विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत इमो तथा भाइबर कलमार्फत ठगी गर्ने दुई महिलासहित नौ जनालाई सार्वजनिक गरेको हो । २५ लाख चिट्ठा पर्यो..

बसकोे ठक्करबाट नारायण खतिवडाको मृत्यु

सिम्ले २८ फागुन : धादिङको थाक्रे गाउँपालिकामा पर्ने सिम्लेको नमस्ते होटल नजिकै पृथ्वीराजमार्गमा   बसकोे ठक्करबाट एक जनाको जनाको ज्यान गएको छ । काठमाडौबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख ३१७७ नम्बरको बसले सोमबार दिउसो ठक्कर दिंदा गल्छी गाउँपालिका वडा नं २, बस्ने ४५ बर्षिय नारायण खतिवडाको मृत्यु भएको  बैरेनी प्रहरी चौकीले जनाएको छ । बसको..

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस –बंगला एयरलायन्सको जहाज दुर्घटना

काठमाडौँ २८,फागुन -त्रिभुवन विमानस्थलमा सोमबार दिउँसो विमान दुर्घटनामा परेको छ। बंगलादेशको युएस –बंगला एयरलायन्सको एक विमान सोमबार दिउँसो दुर्घटनामा परेको हो। बंगलादेशको राजधानी ढाकाबाट काठमाडौँका लागि उडेको उक्त विमान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दिउँसो २ बजेर २० मिनेट जाँदा अनियन्त्रित भइ दुर्घटना भएको..

नुवाकोटमा दुर्घटना, २ को मृत्यु १७ घाइते

नुवाकोट, २७ फागुन -नुवाकोटमा आइतबार भएको छुट्टाछुट्टै तीनवटा दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् । त्रिशूलीबाट काठमाडौतर्फ जांदै गरेको बा ४ख ७९८ नं.को वसको ठक्करबाट विदुर नपा – २ बट्टारमा विदुर नपा–३ फिर्केपका ७६ वर्षिय ईश्वरीलाल श्रेष्ठको मृत्यु भएको हो । वसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रु..

घर जलेपछि चोतेशका विमल चेपाङको परिवार बिचल्लीमा

वेनिघाटरोराङ- धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ को चोतेशमा मंगलवार दिउँसो आगोलागी हुंदा एउटा घर जलेर नष्ट भएको छ । मंगलबार दिउँसो आगलागी हुंदा स्थानीय विमल चेपाङको घर जलेर नष्ट भएको हो । आगलागीका कारण चेपाङ परिवारको ७ जनाको बिचल्ली भएको छ । घरमा भएको अन्नपात (मकै, कोदो) ,ओढ्ने ओछ्याउने ,लगाउने कपडा, भाँडाकुडा ,नेपाली नागरिकताको..

राजधानीमा छ्यापछ्याप्ती नक्कली नोट !

सक्कली र नक्कली छुट्याउनै गाह्रो काठमाडौं: दुई युवा गत शनिबार औषधि खरिद गर्न बल्खुस्थित कार्की फार्मेसीमा पुगे । उनीहरुले औषधि खरिद गरेपछि पसलेलाई पाँच सय रुपैयाँ दिए। औषधि विक्रेकतालाई पाँच सयको नोट देखेर शंका लाग्यो। उनले तत्कालै प्रहरीमा खबर गरे । कालिमाटी वृत्तको प्रहरीले औषधि खरिद गर्ने धनुषाका धीरजबहादुर ठकुरी र..

थाँक्रेमा मिनि ट्रक दुर्घटना,चालकको मृत्यु

सिम्ले– धादिङको थाक्रे गाँउपालिका वडा नम्बर १ गैरीगाउँ भन्ने स्थानमा गएराती मिनि ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने ट्रकमा सवार ३ जना घाइते भएका छन् । पृथ्वीराजमार्गको सिम्लेबाट मालसामान लिएर थाक्रे जाँदै गरेको बा १ ख ९८४२ नम्बरको आईचर ट्रक गए राति साढे ११ बजे तिर गैरीगाउँमा पुगेपछि सडकबाट अन्दाजी ८० मिटर तल खसेको जिल्ला..

छुट्टाछुट्टै स्थानमा दुर्घटना, दुईको मृत्यु , एक घाईते

धादिङ, १२ फागुन - शनिवार विहान धादिङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् । धादिङको गजुरी गाउँपालिका वडा नं १ कालिका मन्दिर नजिकै पृथ्वीराजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार एक जनाको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले..

समाचार

सबै

नागढुङ्गा–मुग्लिन सडक ६ लेनको बनाईदै

काठमाडौं । देशका ६७ जिल्लाबाट राजधानी प्रवेश गर्ने र राजधानीबाट वाहिरिने यात्रुले प्रयोग गर्ने नागढुंगा–मुग्लिन सडक खण्डको अव विस्तार गरिने भएको छ । अहिले दुई लेनमा रहेको सडकलाई अब ६ लेनसम्म विस्तार.....

नागढुंगा सुरुङमार्गको प्रधानमन्त्रीबाट आज शिलान्यास हुने

काठमाडौं - बहुचर्चित नागढुंगा सुरुङमार्गको शिलान्यास हुने भएको छ । राजधानी प्रवेश गर्ने मुख्य सडक मार्ग नौविसे.....

अष्ट्रियाका नागरिक सोमदाङमा मृत भेटिए

केशव अधिकारी धादिङ,३ कात्तिक - धादिङको रुबिभ्याली गाउँपालिका वडा नम्बर १ सोमदाङमा एक विदेशि नागरिक मृत अवस्थामा.....

बुढीगण्डकी आयोजनाको बाँकी मुआव्जा छिट्टै आउने

काठमाडौं । बुढीगण्डकी जलविद्युत परियोजनाको जग्गाको मुआब्जा निर्धारणमा भएको ढिलाईलाई अन्त्य गर्न सरोकारवाला.....

नौविसे सडकबोर्डको ढाँटमा कुकर बम, सेनाद्धारा निष्क्रिय

धादिङ, ३ कात्तिक - धादिङको धुनिबेसी नगरपालिकामा पर्ने पृथ्वीराजमार्गको चालिसे स्थित सडक बोर्डको ढाँटमा आईतबार.....

Categories