विश्वकप फुटवलमा कुन देश को संग भिड्दैछन् (समय तालिका सहित)

716 पटक पढिएको

सम्पादक: Dhadingnews.com

world-cup-football-tie-sheet_fifa_nepal

विश्वकप फुटवल सुरु हुन ९ दिन बाँकी छ । ब्राजिलमा हुने विश्वकप फुटवलको विश्वभरी चर्चा छ । विश्वकप फुटवलमा प्रतिस्पर्धा गर्न प्रतिस्पर्धि अधिकाशं देशका खेलाडी ब्राजिल हानिएका छन् । खेल्ने मात्र हैन फुटवलमा खर्चालु फ्यान समेत ब्राजिल पुग्दैछन् ।

विश्वभर फुटवलको जति अन्य खेलका दर्शक नभएकालेपनि होला फुटवल जत्तिको अरुले कमै चर्चा पाउने गर्छ । प्रतियोगिताको पहिलो चरणको खेलको तालिका सार्वजनिक भइसकेको छ । जुन खेलको टाइसिट यहाँ हामीले नेपाली समयअनुसार राखेका छौं । नेपाली खेल प्रेमी दर्शकहरुलाई मध्यनजर राखेर ।

world-cup-ti-sheet_nepaliकेछ खबरवाट