इतिहास रच्यो, एसीसी प्रिमियर लिग यु–१६ क्रिकेटमा नेपाल विजयी

571 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

9002मलेसिया, ४ भदौ, मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेट यु–१६ खेलमा आज मलेसियालाई हराएर इतिहास रच्दै नेपाल विजयी बनेको छ । नेपालले दिएको १ सय ६२ रनको लक्ष्य पुरा गर्नेक्रममा मलेसिया ३६ ओभरमा अलआउट हुँदै जम्मा १ सय २९ रन मात्रै जोड्न सफल भएपछि नेपालले उपाधि जितेको हो ।

टस हारेर व्याटिङ पाएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर जम्मा १ सय ६१ रन बनाउन सफल भएको थियो । यु–१६ मा इतिहास रच्दै नेपालले पहिलो पटक प्रिमियर लिगको उपाधि उचालेको हो ।

– See more at: http://aajakokhabar.com/news_details.php?news=9002#sthash.HeDhsVRR.qb4qRrky.dpuf