
मलेसियामा १५ लाखभन्दा बढी कमाउने नेपाली मजदुर
क्वालालम्पुर– वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन बेतिथिका भोगाइ हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन् । तिनैमध्येका एक छन्, सुनसरी जिल्लाको इटहरीका शम क्षत्री । जो..