प्रवास समाचार

बैदेशिक रोजगारीमा धादिङका महिला रेनुका घर फर्किन, सुनिता पनि फर्कंदै

धादिङ– – केही समय देखि धादिङ जिल्लाका संचारमाध्यममा निकै स्थान पाएका दुई चेलीले यति बेला त्यो स्थान ओगटिरहेका छन ।  तीन वर्षदेखि परिवारको सम्पर्कमा नरहेकी झार्लाङ गाविस १ घर भई हाल धादिङ सदरमुकाम नजिकै बस्ने रेनुका तामाङ घर फर्किएकी छन् । तीन वर्ष अघि कुवेत गएकी तामाङ यही हप्ता घर फर्किएकी हुन् । घरेलु कामदारका रुपमा २०६८ साल चैतमा..

पिपलछापका २४ परिवारलाई व्यक्तिगत पहलमा राहत

धादिङ-धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ पिपलछापका २४ घर परिवारलाई व्यक्तिगत पहलमा राहत वितरण गरिएको छ । धादिङ घर भई  हाल अन्तराष्ट्रिय गैर सरकारी संस्था वल्र्ड भिजन इन्टरनेशनलमा कार्यरत अनु श्रेष्ठले आफ्नो गाउंवासीलाई परेको चोट कम गराउन साथीहरुको पहलमा आर्थिक संकलन गरि राहत सामाग्री बितरणका लागि गाउंमा पठाउनु भएको हो ।..

सिरियामा बन्धक सुनितालाई नेपाल फर्काउन ८ सय डलर उठ्यो

केशव अधिकारी धादिङ, २७ जेठ - एक अर्कालाई दुःख पर्दा सर सहयोग गर्नु नेपालीको परम्परानै हो । संसारमै फरक पहिचान भएका नेपालीहरु अहिले संसारका विभिन्न स्थानमा पुगिसकेका छन । मातृभुमि छाडेर देश परदेश पुेगपनि उनिहरुले एक अर्काको सुख दुःखमा साथ दिंदै आफ्नो पहिचानलाई जोगाउन सफल पनि भईरहेका छन । दलालले सिरिया पु¥याएर घरेलु कामदारका रुपमा..

समयमै नफर्के साउदीमा प्रतिबन्ध

 धादिङ–जेठ २६,  साउदी अरब-साउदी अरब सरकारले घर बिदामा गएका आप्रवासी कामदारहरू भिसामा उल्लिखित समयावधिमै नफर्के तीन वर्षसम्म आउन नपाउने नियम लागु गरेको छ। साउदी सरकारको जवाजतले सार्वजनिक गरेको सो नियमअनुसार कार्यरत कम्पनीबाट घर बिदामा गएका आप्रवासी कामदारहरूले भिसामा तोकिएकै समयभित्र फर्कनुपर्नेछ। आप्रवासी कामदारमा आधारित साउदी..

सिरियामा अलपत्र धादिङकी सुनिता मगरको उद्धारमा आर्थिक अभाव

धादिङ- दलालको फन्दामा परेर सिरिया पुगेर वन्दक बनाईएकी धादिङको नीलकण्ठ नगरपालिका –८ को मगर गाउँ घर भएकी सावित्री मगरकी छोरी  सुनिता मगरको उद्धारका लागि रकम अभाव भएको छ । टिकट किन्नका लागि चाहिने रकम नभएका कारण सुनिता द्धन्द्धग्रस्त मुलुक सिरियाबाट नेपाल फर्कनबाट रोकिएकी छिन । गैर आवासिय नेपालीहरुको संस्था एनआरएनका सदस्य धादिङ मैदीका..

भुकम्प पिडित सहयोगार्थ निमा रुम्वा कन्र्सट सम्पन्न

नातिबाबु भट्ट कोलोराडो, अमेरीका भुकम्प पिडितको सहयोगार्थ कोलोराडोमा शनिबार निमा रुम्वा सांझ सफलताका साथ सम्पन्न भयो । कोलोराडो नेप्लीजद्धारा प्रस्तुत कार्यक्रममा निमा रुम्वा लाईभ व्याण्ड ३ का साथै स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रहेको थियो । डेनभर स्थित थ्रोन्टन हाई स्कुलमा सम्पन्न कार्यक्रममा ३ सय ५० भन्दा बढी नेपाली तथा..

मण्डली इंगलिस स्कुललाई पुर्व प्रिन्सिपलको सहयोग

धादिङ २५ जेठ - भुकम्पबाट अति प्रभाबित धादिङ जिल्लाको शैक्षिक क्षेत्रमा परेको असरलाई केही हदसम्म भएपनि न्युनीकरण गर्नको लागि अहिले शिक्षाप्रेमी दानदाताहरु अग्रसर भएर लागि परेका छन् । आफ्ना सहयोगि हातहरु फैलाउने क्रममा ढोला गाउ विकास समिति वडा नम्बर ०३ मा रहेको मण्डली इङ्लीस स्कुलको कम्प्युटर ल्याब र भौतिक संरचना पुन निर्माणको लागि..

देशबाहिरका अनुभूति – कृष्णपक्ष

प्रवीण बानियाँ । हाम्रो देशबाट बर्सेनि लाखौंको संख्यामा पौरखी युवाहरू श्रमबजारको खोजीमा विदेसिन बाध्य छन्। आफू र आफ्ना परिवारका लागि धेरथोर खुसी किन्ने, घर बनाउने, अभावको धारिलो घेरा नाघेर अलिकति भए पनि आनन्दको सयम बाँच्ने, ऋण तिर्ने आदि इत्यादि सपनाका साथ हरियो राहदानी बोकेर अरब जाने युवाको लस्कर आज पनि उस्तै छ। उनीहरूसँगै अलिकति..

बेलायतका चर्चहरुद्धारा धादिङमा राहत

जयराम तमाङ  बेलायतको बिभिन्न शहरहरुमा बसोबास गर्दै क्रिश्चियन धर्ममा सेवा गर्दै आएका नेपाली क्रिश्चियनहरुले धादिङ जिल्लाको क्षेत्र नं तीनको भूकम्प पिडितहरुलाई केहि राहत बितरण गरेको छ । अनुग्रह मण्डली ग्रेस,मल्किसेदक मण्डली हन्स्लो, ख्रीष्ट आत्मिकि मण्डली डोन्कास्टर,प्रभु येशू ख्रीष्ट गोर्खा मण्डली स्विण्डन, सेन्ट जोन चर्च..

कुवेतमा वेपत्ता भनिएकी रेणुका तामाङ सकुशल

कुवेतमा वेपत्ता भनिएकी रेणुका तामाङ सकुशल रहेकी छिन्। उनी दुई महीना (यही रमज़ान)पछि घर जाने तयारीमा रहेको बताउँदै घर परीवारलाई नआत्तीन अनुरोध गरेकी छन्। करिब तीन साता पहिले "दिदी तीन वर्षदेखि कुवेतमा बेपत्ता छिन्, खोजी गरिपाउँ’ भन्ने समाचार अनलाइनमा प्रकाशन भएपछि नेपाली दुतावास कुवेतले भिसा प्रमाणीकरणको कागजातका आधारमा खोजी गर्दा..

जापानमा बस्ने नेपालीको सहयोगमा ज्यामरुङमा राहत

धादिङ - नेपाली काँग्रेस धादिङ पोखरा सम्पर्क सदन कास्कीद्वारा राहत वितरण गरेको छ । धादिङ जिल्ला ज्याारुङ गाविसमा ६ सय थान झुल वितरण गरेको सदनका सचिव माधव लम्सालले जानकारी दिनुभयो । सदनका सभापति केदार धमलाको नेतृत्वमा गएको टोलीले ज्यामरुङ गाविसका विभिन्न वडामा झुल वितरण गरेको शंखादेवी उच्च मावि विद्यालय व्यवस्थाप समितिका अध्यक्ष एवं..

ज्यामरुङ गाविसका १२ विद्यालयलाई जस्तापाता सहयोग

ज्यामरुङ -गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले धादिङको ज्यामरुङ गाविसमा रहेका ११ सहित १२ विद्यालयलाई जस्तापाता उपलब्ध गराएको छ । संघले भूकम्पबाट अति प्रभावित जिल्ला धादिङका दुईवटा गाउँ विकास समितिका विद्यालयहरुलाई जस्तापाता उपलब्ध गराएको हो ।  एनआरएन दक्षिण कोरियाको सहयोगमा प्राप्त भएको ६५ वण्डल जस्तापाता बिहीबार जिल्ला शिक्षा..

अटेर एलडीओ र निरीह सीडीओको कारण भूकम्पपीडित थप मर्कामा

राहत वितरणमा एलडीओ बाधक भएपछि धादिङबेसी उच्च खतरामा धादिङबेसी, जेठ ११,- भूकम्पले अतिप्रभावित धादिङ जिल्लाका स्थानीय विकास अधिकारी (एलडीओ)ले जिल्ला दैवी प्रकोप उद्धार जिल्ला समन्वय समितिले गरेको निर्णय र सो समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले गरेको आग्रह अस्वीकार गरी उद्धार र राहतका लागि एक पैसा पनि नदिँदा जिल्ला..

स्विटरल्याण्ड पुगेकी नेपाली चेलीको पहलमा भुकम्प पिडितलाई राहत

धादिङ–महाभुकम्पले तहस नहस पारेको जनजिवनलाई सहयोग गरी पिडित परिवारलाई सामान्य दैनिकीमा फर्काउन देश विदेशमा रहेका नेपाली र तीनका आफन्तहरु व्यक्तिगत तबरबाट सहयोग जुटाउन कस्सिएर लागि परेका छन । सहयोग गर्न धन होइन मन चाहिन्छ भन्ने भनाईलाई सत्य सावित गराउंदै स्विटरल्याण्ड बस्दै आईरहेकी एक नेपाली चेलीले बैशाख १२ को महाभुकम्प पिडितहरुलाई..

आगिञ्चोकका भूकम्प पीडितलाई सहयोग

 ग्रेटर सेन्ट लुइस नेपाली चौतारी अमेरिका (GSTLNC) को सहयोगमा धादिङ जिल्लाको आगिन्चोक गा.वि.स. वडा नं. १, २ र ३ का ३ सय ५० घरधूरीलाई राहत वितरण गरिएको छ । धादिङ–पोखरा सम्पर्क समिति आगिन्चोक इकाइ समितिको पहलमा ग्रेटर सेन्ट लुइस नेपाली चौतारी अमेरिकाका निःवर्तमान अध्यक्ष अशिम लामछिानेको नेतृत्वमा उक्त राहत वितरण गरिएको थियो । राहत सामाग्री पाएपछि..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad