
सहुलियत कर्जा गाउँवासीले लिनै नसक्ने
काठमाडौं, -नेपाल राष्ट्र बैंकले कर्जाको ब्याज बढ्ने र ग्रामीण क्षेत्रका सर्वसाधारणले लिनै नसक्ने गरी सहुलियत दरमा प्रदान गरिने कर्जाको कार्यविधि पारित गरेको छ । कर्जा प्रदान गरिने व्यवस्थामा राज्यले कुनै सहयोग नगरेका कारण ग्रामीण क्षेत्रका सर्वसाधारणले लिन नसक्ने अवस्था आएको हो । कर्जाको बिमा, धितो मूल्यांकन, कर्जा सूचना र कर्जा..