उद्योग /व्यापार

असोज २२ देखि आँखुखोलाको १३.७६ लाख कित्ता आइपीओ आउँदै

काठमाण्डौ । कम्पनीले सोचे जस्तो शेयर बिक्री हुन नसकेपछि धादिङमा रहेको आँखुखोला  जलविद्युत कम्पनीले  असोज २२ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरी बाँकी रहेको १ लाख ७६ हजार २० कित्ता समेत जोडी कुल १३ लाख ७६ हजार २० कित्ता आइपीओ निश्कासन गर्ने भएको हो..

मुक्तिनाथ विकास बैंकका चार शाखा थप

काठमाडौं । मुक्तिनाथ विकास बैंकले देशैभर आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा सिराहको लहान, गोलबजार र मिर्चैया तथा सर्लाहीको लालबन्दी गरी चार शाखा कार्यालय विस्तार गरेको छ । लाहन शाखाको उद्घाटन जिल्ला उद्योग वाणिज्य संघ, लहानका अध्यक्ष सुनिलकुमार महतो, गोलबजार शाखाको गोलबजार नगरपालिकाका मेयर वेदनाथ शाह, मिर्चैया शाखाको..

अब विनाधितो सात प्रकारको सहुलियत कर्जा पाइने

काठमाडौं । सरकारले हरेक जात, जाति र समुदायको व्यावसायिकता प्रवद्र्धनका लागि सहुलियत व्याजदरका साथै विनाधितो कर्जा उपलब्ध गराउने भएको छ । सरकारले विभिन्न सातवटा शीर्षकमा विनाधितो सहुलियत कर्जा उपलब्ध गराउने भएको हो । सरकारले सहुलियत कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ पारित गर्दै विभिन्न सात प्रकारका कर्जा..

बैंकले भुकम्प पिडितलाई समयमा रकम नदिनु भ्रष्टाचार

धादिङ ३१ भाद्र । भुकम्प पिडितहरुलाई आलटाल गरी समयमा रकम नदिनु पनि भ्रष्टाचार भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यबहाक अध्यक्ष डाक्टर रामदयाल राकेशले बताउनुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले धादिङमा सञ्चालन गर्दै आएको भुकम्प पछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम अन्तर्गत बैंक तथा वित्तिय संस्थाका..

वित्त आयोगले थाल्यो ७५३ वटै स्थानीय तहको कर अध्ययन

काठमाडौ‌ं– स्थानीय तहले जथाभावी रूपमा कर बढाएको भन्दै विरोध भइरहेका बेला प्राकृतिक स्रोत तथा वित्त आयोगले सबै स्थानीय तहको करकाे प्रकृति अध्ययन सुरु गरेकाे छ। योगका उपसचिव नमराज घिमिरेका अनुसार सबै स्थानीय तहको कर विवरण अध्ययन सुरु भएको छ। ‘करको विवरण पठाउन देशभरका ७ सय ५३ वटै स्थानीय तहलाई आयोगले पत्राचार गरेको छ’, उनले भने। अहिले..

धादिङका तीन ठाउँमा थपियो एनआइसी एशिया बैकंको शाखा

धादिङ । पछिल्लो समय धादिङ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने पृथ्वीराजमार्ग र त्रिभुवन राजपथ छेउका मुख्य वजार क्षेत्र र जिल्ला सदरमुकाममा नयाँ बैकंको शाखा स्थापना हुनेक्रम निकै बढेको छ । यसै क्रममा एनआइसी एशिया बैंक लिमीटेडले  धादिङका तीन स्थानमा शाखा बिस्तार गरेको हो । धादिङ जिल्ला धुनिबेशी न.पा. वडा नं.७, स्थित..

मुक्तिनाथ विकास बैंकद्वारा एकै साथ पाँच शाखा विस्तार

धादिङ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा महोत्तरी जिल्लाको बर्दीबास, रौतहट जिल्लाको चन्द्रनिगाहपुर, सुनसरी जिल्लाको इटहरी तथा इनरुवा र झापा जिल्लाको दमक गरी आफ्ना पाँच शाखा कार्यालय विस्तार गरेको छ । बर्दीबास शाखाको..

सेयर संख्या बढ्दै मूल्य घट्दै

लेखकः नरेन्द्रमान श्रेष्ठ गतवर्ष सेयर बजारमा लगभग ७० अर्ब रुपैयाँ जतिको सेयर थपिएको अनुमान छ । सेयर बजारमा सेयरको सख्या बढ्दै छ भने सेयरको भाउ घट्दै छ । पछिल्लो समयमा सेयर बजारमा सेयरको आपूर्ति बढेकाले नेप्से ओरालो लागेको बताइन्छ । माग र आपूर्तिको सन्तुलन नमिलेका कारणले भाउमा घटबढ हुनु स्वाभाविक हो यो अर्थशास्त्रको सिद्धान्तले..

भदौदेखि हरियो स्टिकर नभएका चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं : सरकारले हरियो स्टिकर प्राप्त नगरेका चारपांग्रे सवारीसाधनलाई भदौदेखि रोक लगाउने भएको छ। पछिल्लो समय सवारीसाधनबाट मानव स्वास्थ्यलाई हानि गर्ने गरी धुँवाको उत्सर्जन वृद्धि भएपछि यातायात व्यवस्था विभागले यस्तो व्यवस्था गर्न लागेको हो। पहिलो चरणमा काठमाडौं उपत्यकासहित मुलुकभरका उपमहानगरपालिका र महानगरपालिकामा हरियो..

गल्छी र गजुरीमा एनआईसि एसिया बैंकको शाखा सञ्चालनमा

धादिङ -पछिल्लो समय बैकिङ हव वन्दै गएको धादिङको गल्छीवजारमा एनआईसि एसिया बैकको शाखा संचालनमा आएको छ । मंगलवार एक कार्यक्रमका बिच शाखाको औपचारिक उदघाटन गरिएको छ । नेपाल हु्ंदै चिन र भारतलाई जोड्ने केरुङ ठोरी मार्गको मुख्य नाकाको रुपमा रहेको गल्छीवजारमा पछिल्लो समय बैकहरुको शाखा खुल्नेक्रम बढ्दै गएको छ । गल्छी र गजुरीमा गरी धादिङमा एकै..

राँगा-भैंसीको यातनापूर्ण यात्रा : आँखामा आँसु, नाकमा रगत

काठमाडौं-नाक छेडेर डोरीले बाँधेर ट्रकमा कोचिएका राँगा-भैंसीको नाकबाट रगत बगेको छ। मुखबाट फिँज आइरहेको, आँखाबाट रगत मिसिएको आँसु झरिरहेको छ र डोरीले पुच्छर कसेर ट्रकका डन्डीमा बाँधिएको छ। नकराउन भनेर मुख पनि कसिएको छ। एउटा ट्रकमा ३५ देखि ४० वटासम्म राँगा-भैंसी कोचेर अत्यन्त यातनापूर्वक निर्दयी तरिकाले काठमाडौं ल्याइने गरेको छ। पशु..

धादिङको ओम ग्यासले पायो (एनएस) नेपाल गुणस्तर चिन्ह

धादिङ- धादिङको थांक्रे गाउँपालिका वडा नम्बर १ खयरघारीमा रहेको  ओम ग्यासले नेपाल गुणस्तर चिन्ह(एनएस)पाएको छ।नेपाल गुणस्तर तथा नापतौल विभागले बुधवार यो उद्योगलार्इ एनएस दिएको हो। यससँगै देशभर रहेका ५५ वटा उद्योगमध्ये एनएस चिन्ह पाउने उद्योगको संख्या १० पुगेको छ। उद्योगका संचालक हरि पाठकले उपभोक्तासम्म सुरक्षित र भरपर्दो रुपमा ग्यास..

ज्योति बिकास बैैकमा गाभिनेभो हाम्रो बिकास बैक

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले नुवाकोट जिल्लामा केन्द्रिय कार्यालय रहेको क्षेत्रिय स्तरको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने बारे  आईतबार सम्झौता गरेको छ ।  राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ती..

निर्माणाधिन सरकारी कार्यालयको अवलोकन

धादिङ २८ असार -सदरमुकाम धादिङवेसीमा निर्माणाधिन अवस्थामा रहेको सरकारी कार्यालयहरुको विहिवार अवलोकन गरिएको छ ।शहरी विकास तथा भवन डिभिजन कार्यालय धादिङको अगुवाई तथा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आयोजनामा निर्माणाधिन सरकारी कार्यालय भवनको अवलोकन गरिएको हो । अवलोकनका क्रममा निर्माणको चरणमा रहेका जिल्ला प्राविधिक कार्यालय, शहरी..

धादिङ चेम्बर अफ कमर्शको तदर्थ समिति गठन

नेपाल चेम्बर अफ कमर्शको धादिङ शाखा गठन भएको छ । धादिङका पुराना व्यवसायी गोविन्द कुमार श्रेष्ठको अध्यक्षतामा गएको जेठ २० गते जिल्ला प्रशासन कार्यालय धादिङमा संस्था ऐन २०३४ अनुसार दर्ता भएको धादिङ चेम्बर अफ कर्मस नौ सदस्यिय रहेको छ । कार्य समितिको उपाध्यक्षमा श्रवणकुमार त्रिपाठी, महासचिवमा अशोककुमार बस्नेत, कोषाध्यक्षमा विनोद भण्डारी..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad