उद्योग /व्यापार

चोर्न पाउनुपर्ने भन्दै ट्यांकर चालक आन्दोलनमा

ट्यांकर मजदुरको आन्दोलनका कारण भारतको सिलिगुडीबाट प्रेटोलियम पदार्थ आयत नहुँदा झापा लगायत मेची पहाडी जिल्लामा तेल आपूर्तिमा समस्या भएको छ । बुधबारदेखि इन्धन ढुवानी गर्ने टयांकरमा तेल चोर्न नमिल्ने ‘लकिङ प्रणाली’ जडान गरीएपछि यसको विरोधमा टयांकर चालक आन्दोलित बनेका छन् । ट्यांकर चालक तथा सहचालकहरुले प्रणाली सुरु गर्नु एक दिन अघि..

गुणस्तर चिह्न नलिई ४८ ग्यास उद्योग सञ्चालनमा

काठमाडौँ, ३० फागुनः नेपालमा सञ्चालनमा रहेका ५५ ग्यास उद्योगमध्ये ४८ ग्यास उद्योगले अहिलेसम्म पनि नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएका छैनन् । सरकारले ग्यास उद्योगलाई अनिवार्य रुपमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएर सञ्चालन गर्न आग्रह गरेपनि उक्त कम्पनीले अटेर गरेका हुन् । नेपाल गुणस्तर तथा नापतौल विभागले पुसमा नेपाल गुणस्तर..

धादिङ महोत्सव सम्पन्न

धादिङ,- जिल्लाको मौलिक परम्परा, कला संस्कृतिको संरक्षण तथा सम्र्वद्धन, घरेलु उत्पादनलाई बजारिकरण गर्ने उद्देश्यका साथ सञ्चालित धादिङ महोत्सव २०७४ सम्पन्न भएको छ । धादिङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सव राजनीतिक सहमति जुट्न नसकेपछि स्थगित भए सँगै साना तथा मझौला व्यवसायी महासंघ नेपाल, जिल्ला कार्यसमिति धादिङले महोत्सवको..

 धादिङबेसीमा आज देखी धादिङ महोत्सव सुरु हुँदै

धादिङ । साना तथा मझौला व्यवसायी महासंघ नेपाल जिल्ला कार्य समिति धादिङको आयोजनामा आज देखि  यही फागुन २७ गतेसम्म नीलकण्ठ नपा–४ धादिङबेसी रायटारमा धादिङ महोत्सव–२०७४ को आयोजना गरिँदैछ । ‘समृद्ध धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहना’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र करिब १० करोड..

राजधानीमा छ्यापछ्याप्ती नक्कली नोट !

सक्कली र नक्कली छुट्याउनै गाह्रो काठमाडौं: दुई युवा गत शनिबार औषधि खरिद गर्न बल्खुस्थित कार्की फार्मेसीमा पुगे । उनीहरुले औषधि खरिद गरेपछि पसलेलाई पाँच सय रुपैयाँ दिए। औषधि विक्रेकतालाई पाँच सयको नोट देखेर शंका लाग्यो। उनले तत्कालै प्रहरीमा खबर गरे । कालिमाटी वृत्तको प्रहरीले औषधि खरिद गर्ने धनुषाका धीरजबहादुर ठकुरी र..

पुस २६ गतेदेखि छैटौँ धादिङ महोत्सव हुँदै

धादिङ - धादिङ जिल्ला समन्वय समिति   र नीलकण्ठ नगरपालिकाको सह–आयोजनामा धादिङ उद्योग वाणिज्य संघले यही २६ गतेदेखि माघ ८ गतेसम्म  छैटौँ  धादिङ महोत्सव तथा  प्रादेशिक औद्मोगिक ब्यापार मेला गर्ने भएको छ । संघका अध्यक्ष बोधनाथ दुवाडीका अनुसार महोत्सवमा कृषि तथा साना घरेलु उद्योगबाट उत्पादित सामग्री, खनिजजन्य पदार्थ, जडीबुटी,  हस्तकलाका..

कच्चा पदार्थ अभावमा नेपाली कागज उद्योग संकटमा

राजेन्द्र बस्नेत विशालनगर (धादिङ), - नेपालीहरुको आधिकारिक कागज नेपाली कागज उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ अभावमा नेपाली कागज उद्योग संकटमा परेको छ । पछिल्लो समय लोक्ताको उत्पादन घटेकाले चाहेजति कच्चा पदार्थ जम्मा गर्न नसक्दा उद्योग सञ्चालनमा संकट आएको सानुकाजी श्रेष्ठले बताए । सरकारी तवरबाट लोक्ता उत्पादन र नेपाली कागज उद्योग..

संघीय संरचना सञ्चालन गर्न ८ खर्ब २० अर्व आवश्यक

काठमाडौँ, - तीन तहका निर्वाचन सकिएलगतै कार्यान्वयन हुन गइरहेको संघीय संरचना सञ्चालनार्थ ठूलो आर्थिक धनराशी जुटाउनुपर्ने आवश्यकता देखिएको छ । अर्थ मन्त्रालयले गरेको प्रारम्भिक प्रक्षेपणअनुसार आगामी तीन वर्षसम्म संघीय प्रशासन सञ्चालन गर्न रु आठ खर्ब २० अर्ब रकम आवश्यक पर्ने देखिएको छ । पहिलो चरणमा प्रदेशको कार्यालय स्थापना तथा..

धादिङको ७ सहित देशभरीका १ सय ६४ स्थानीय तहमा बैंक पुगेनन

 काठमाडौं -दुर्गम र पहाडी क्षेत्रतिर जान आनाकानी गर्ने बैंकलाई राष्ट्र बैंकले बाध्यकारी नीति अपनाएर पठाउने भएको छ । मुलुकभर बैंकिङ सेवा विस्तार गर्न लागिपरेको राष्ट्र बैंकले दुर्गम क्षेत्रमा जान आनाकानी गर्ने बैंकलाई त्यस्ता ठाउँमा पठाउन बाध्यकारी नीति अपनाउने भएको हो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउनदेखि असोज..

७१ करोडको रेमिट्यान्स कारोबार

धादिङ-जिल्लामा मात्रै वैदेशिक रोजगारीबाट ३ महिनामा ७१ करोड रेमिट्यान्स कारोबार भएको छ । मलेसिया, कुबेत, कतारलगायत ठाउँमा कमाउन जानेको संख्या पछिल्लो समय बढेपछि रेमिट्यान्स कारोबार बढेको हो । गएको तीन महिनामा ७१ करोडको रेमिट्यान्स कारोबार भएको धादिङमा रेमिट्यान्सको कारोबार गर्दै आएको कला इन्टरनेसनल प्रालिका प्रबन्धक रामचन्द्र..

रकमको जोहो गर्नुहोला पाँच अर्ब ७१ करोडको हकप्रद सेयर आउँदैछ

काठमाडौँ / धितोपत्र बोर्डले विभिन्न १२ वटा कम्पनीलाई रु पाँच अर्ब ७१ करोड ८५ लाख ४२ हजार बराबरको हकप्रद शेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ । बोर्डले चालू आर्थिक वर्षको शुरुवातबाटै सो परिमाणको हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको हो । कुल ५७ करोड १८ लाख पाँच हजार ४२७ कित्ता हकप्रद शेयर स्वीकृत भएको हो । स्वीकृति..

नेपाल टेलिकमको दशैं अफर सार्वजनिक

नेपाल टेलिकमले नेपालीहरुको महान चाड बडादशैंको अवशर पारेर नयाँ अफरहरु सार्वजनिक गरेको छ । टेलिकमले बुधबार प्रस विज्ञप्ती जारी गर्दै रिचार्ज बोनस, यूट्यूब डाटा प्याकेज, कम्बो प्याकेज र भ्वाइज प्याकेज जस्ता अफरहरु सार्वजनिक गरेको हो । टेलिकमले विगतमा पनि दशैको अवशर पारेर विभिन्न अफरहरु दिदै आएको थियो । टेलिकमले रिचार्ज बोनस अफर..

जब आपूर्ति राज्यमन्त्री बजार चाहर्न थाले…

अापूर्ति राज्यमन्त्री कर्णबहादुर विश्वकर्माले सदरमुकामका विभिन्न पसलहरु अनुगमन गरी ग्राहक ठग्ने पसलेलाई कारबाही गर्न निर्देशन दिए भोलिपल्टै  व्यापारीले बजार बन्द गरेका छन् । सदरमुकाम बजारमा रेडिमेड कपडाका पसल, पेट्रोलपम्प, खाद्यान्न पसल, मासु र तरकारी पसलहरुमा आफैं पसेर अनुगमन गरे लगत्तै अापूर्ति राज्यमन्त्री..

धादिङका ६ गाउँपालिका अझै बैंकविहीन

धादिङ जिल्लाका तेह्र स्थानीयतह मध्ये छ वटा  गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । जिल्लाको रुवीभ्याली, खनियाबास, नेत्रावती, गंगाजमुना, ज्वालामुखी र सिद्धलेक गाउँपालिकामा कुनै पनि बैंकका शाखा छैनन् ।जिल्लाकै त्रिपुरासुन्दरी गाउँपालिकामा भने निजी क्षेत्रको विकास बैकको एकमात्र शाखा  सञ्चालनमा रहेको छ । यसबाट..

९ लाख ७५ हजार कित्ता एफपीओ निष्कासन गर्दै ग्रामीण विकास

   नेपाल ग्रामीण विकास बैंकले आगामी मंगलबारदेखि ९ लाख ७५ हजार कित्ता एफपीओ (थप धितोपत्र) निष्कासन गर्ने भएको छ । बैंकले सार्वजनिक रूपमा निष्कासन गर्ने साधारण धितोपत्र (आईपीओ) कै मूल्यमा एफपीओ निष्कासन गर्न लागेको हो कारोवार डेलि कममा समाचार छ । बैंकले १ सय रुपैयाँ प्रतिसेयरका दरले ९ करोड ७५ लाख रुपैयाँबराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad