मुख्य समाचार

चौतर्फि विरोध पछि घट्यो धादिङको बस भाडा

धादिङ— डिजेलको मुल्य घटेको २ साता पछि वाग्मती प्रदेश अन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले धादिङ सहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेपनि धादिङ लगायत वागमती प्रदेश भित्र चल्ने सार्वजनिक सवारी साधनले भाडादर पनि घटाएका थिएनन् । डिजेलको मूल्य घटेपनि धादिङमा घटेन बस भाडा..

डिजेलको मुल्य घटेपनि धादिङमा घटेन बस भाडा

धादिङ -डिजेलको मुल्य घटे संगै यातायात व्यवस्था विभागले यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा दर घटायो । विभागले घटाएको भाडा दर अनुसार २५ किमि देखि २५० किमि दुरी सम्मका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनिबसको लागि यस अघि कायम रहेको प्रति किमि प्रति व्यक्ति २ रुपैयाँ ९३ पैसालाई घटाएर २०८० जेठ ३ गते देखि लागु हुने गरी..

रुबी भ्यालीमा छायांकन गरिएको‘नीरफूल’जेठ १९ गते रिलिज हुने

धादिङ । धादिङको रुवीभ्यालीलाई मुख्य क्षेत्र बनाएर सुटिङ गरिएको ‘नीरफूल’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको सुन्दरतासँगै प्राकृतिक विपत्तिपछि एउटा परिवारमा आएको संघर्ष कथा देख्न सकिन्छ ।कोरोना महामारीका कारण तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म..

धारिलो हतियार प्रहार गरी ज्यान मारेको अभियोगमा तीन जना सार्वजनिक

धादिङ । होटलमा खाजा खाना आएका ग्राहकलाई धारिलो हतियार प्रहार गरी ज्यान मारेको अभियोगमा प्रहरीले धादिङको गल्छीबाट पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको छ । पक्राउ परेकाहरुमा धादिङ जिल्ला गल्छी गाउँपालिका वडा नम्बर–८, निबुवाबोटे बस्ने वर्ष ४७ की सरस्वती पनेरु, निजकै छोरा वर्ष २६ का नीरज पण्डित र पाल्पा जिल्ला तानसेन नगरपालिका वडा..

गल्छी गाउँपालिकाको कार्यालय अब अम्लेश्वर महादेव मन्दिर परिसरमा

गल्छी गाउँपालिकाको प्रशासनिक भवन ( गाउँपालिका कार्यालय) ऐतिहासिक, धार्मिक एवम सांस्कृतिक महत्व बोकेको पर्यटकीय स्थल गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभान स्थित अम्लेश्वर महादेव मन्दिर परिसरमा स्थापना हुने छ । गल्छी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले बैशाख २६ गते मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै कार्यालय स्थानान्तरण हुन..

यसरी बनाउन सकिन्छ राष्ट्रिय परिचय पत्र

तपाईले राष्ट्रिय परिचयपत्र बनाउनका लागि आवेदन पेश गर्नु भयो, अहिले सम्म पेश गर्नु भएको छैन र कुन कुन काजगाज चाहिन्छ भन्ने कुरामा अलमलिनु भएको त छैन । त्यसो हो भने राष्ट्रिय परिचय पत्र बनाउन निम्न कागजातहरु आवश्यक पर्छन । सरकारले विद्युतीय राहदानी अर्थात ई पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको छ जस्का कारण राष्ट्रिय..

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं। नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।..

कक्षा ११ को वार्षिक परीक्षा जेठ ९ गतेबाट शुरु हुने

काठमाडौँ- कक्षा ११ को बार्षिक परीक्षा आगामी जेठ ९ गतेबाट शुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा ११ को वार्षिक परीक्षा तालिका मंगलबार सार्वजनिक गरेको छ। तलिका अनुसार परीक्षा जेठ ९ गते सुरु भई १८ गतेसम्म हुनेछ। परीक्षा तोकिएका दिनहरूमा कुनै आकस्मिक बिदा पर्न गएमा पनि पूर्वसूचनाबिना परीक्षा स्थगित नगरिने..

अनधिकृतरूपमा प्रकाशन भएका पात्रोहरू जफत गर्न गृह मन्त्रालयको निर्देशन

धादिङ- नयाँ बर्ष संगै क्यालेण्डरका नाममा बर्गिकृत बिज्ञापन पत्र छाप्ने होडबाजीनै चलिरहेको छ । कुनै पनि पात्रो, भित्तेपात्रो र गोजीपात्रोको प्रकाशन गर्नुपुर्व नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट अनिवार्य अनुमति लिनु पर्ने व्यवस्था भएपनि धेरै पात्रो अनाधिकृत रुपमा छापिएपछि त्यस्ता पात्रोहरुको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न..

ढोलामा निःशुल्क स्वास्थ्य शिविर हुँदै

विभिन्न पेशा र व्यवसाय तथा अध्ययनका लागि  विश्वभर छरिएर रहेका धादिङेलीहरुको संस्था अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजानमा बैशाख ८ र ९ गते ज्वालामुखी गाउँपालिकाको ढोला स्वास्थ्य चौकीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुन हुने भएको छ। अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष,राजन खुकुरालका अनुसार, निःशुल्क स्वास्थ्य शिविरमा, महिला रोग..

निभ्न लागेको आत्मा

म बेलुकाको खाना पश्चात् पलङ्मा लम्पसार हुन्छु । दिमागमा हरेक कुराहरु एकपछि अर्को गरी फिल्मको पर्दामा झैँ आइरहन्छन् । दुईवर्ष अघि डक्टरले भनेको कुराहरुले सबै अतितलाई जित्छ । मुखबाट रगतै छादेपछि अस्पतालको वेडमा भर्ना भएको दुइदिनपछि डक्टरले क्यान्सरको शंका गरेको थियो । त्यस दिनदेखि मेरो शरीरको तौल आधा कम भएसकेको छ । डक्टरको शब्दहरुले..

सरकारी सेवा बाट निवृत्त भएकाको सुविधा रोक्यो सरकारले

राज्यले आम्दानी भन्दा धेरै खर्च गरेर लक्ष्य अनुसारको राजस्व स.कलन तथा अन्य श्रोत बाट सरकारी कोषमा रकम थप्न नसक्दा मुलुक चरम आर्थिक संकटमा फस्दै गईरहेको छ । मुलुकमा आर्थिक संकट कुन अवस्थामा पुगेको छ भन्ने जान्नका लागि सरकारलेखर्च अभावको कारण देखाई सरकारी सेवा निवृत कर्मचारीलाई दिने सुविधा रोकेबाट स्पष्ट भएको छ । सरकारी कोषमा खर्च गर्ने..

डिभिजन वन कार्यालय धादिङको अनुरोध

डिभिजन वन कार्यालय धादिङको अनुरोध पृथ्वी हामी सबै प्राणीहरुको एक मात्र साझा घर हो । यसलाई चारैतिर विभिन्न ग्याँस मिश्रित बायुमण्डलले घेरेको छ । बायुमण्डलमा प्राणवायु अक्सिजनले करिव २१ प्रतिशत, नाइट्रोजनले ७८ प्रतिशत, कार्वनडाई अक्साईडले ०.०३ प्रतिशत तथा बाँकीअरु ग्याँसहरुले ओगटेको छ । सूर्यबाट पृथ्वीको सतहमा प्रवेश गरेको ताप..

बुद्धिमान वाईबाले लिएर आए ‘जसलाई बढी माया गर्थेँ’

जसलाई बढी माया गर्थेँ गीतको मनोरन्जनात्मक म्युजिक भिडियो लिएर आएका छन् धादिङका बुद्धिमान वाईबा । जिवनका आरोह, अवरोहमा निकै कठिन मोड छिचोल्दै अघि बढिरहेका बाईबा केही बर्ष देखि अमेरिकामा रहँदै आएका छन् । धादिङको सिद्धलेक –१ नयाँबस्तीका वाईबा साहित्यिक क्षेत्रमा विनय लामाका नामले परिचित छन् । गित गजल लेखनमा अव्वल रहेका उनी,पत्रकारितामा..

नागढुंगा मलेखु सडक स्तरोन्नति, प्रति किलोमिटर १२ करोडको लागत

केशव अधिकारी गल्छी (धादिङ) । देशको संघीय राजधानी काठमाडौँसँग देशका ६८ जिल्ला जोड्ने स्थलमार्गको मुख्य नाका काठमाडौँको नागढुंगादेखि त्रिभुवन राजपथको नौबिसेसम्म र पृथ्वीराजमार्गको नौबिसे मलेखुखण्डको स्तरोन्नतिको काम सुरु भएको छ । व्यापारिक तथा राष्ट्रिय महत्वको सडकका रूपमा रहेको काठमाडौं उपत्यका छिर्ने मुख्य सडकलाई एसियाली..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad