महिला तथा बालबलिका

स्याखुटारमा बाख्रा उपहार प्रदान कार्यक्रम

(सिद्धलेक )धादिङ -  धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ स्याखुटारमा बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङ र हेफर ईन्टरनेशनल नेपाल,सिद्धलेक गाउँपालिको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत मंगलबार ५४ जना किसानलाई बाख्रा वितरण गरिएको हो..

मिसेस व्यूटी क्वीन नेपालका प्रतियोगीहरुले देखाए आआफ्नो प्रतिभा 

काठमाडौं,- सिजन मिडिया प्रा.लि.द्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित  “लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल सिजन २ मा सहभागी २३ जना प्रतियोगीहरुले एक कार्यक्रम आयोजना गरि आआफ्नो आन्तरीक प्रतिभा प्रर्दशन गरेका छन उक्त कार्यक्रममा माया लुकी लुकी वोलको गितमा नृत्य गरेर अमृता थाडा थापाले कार्यक्रमको सुभारम्भ गरेकी थिइन भने, जयन्ति..

विपन्न विद्यार्थीलाई कपडा र कम्बल वितरण

धादिङ,-शरिरमा कपडाको नाममा एउटा पातलो सर्ट र पुरानो भईसकेको पाईन्ट छ, कतिको त पाईन्ट च्यातिएर ठाउँ ठाउँमा भ्वाङ परिसकेका छन, भएको सर्टमा पनि टाँक समेत छैन । जुत्ताचप्पल त टाढाको कुरा जस्तै भएको छ , चोतेशका चेपाङ बालबालिकाका लागि । तुसारोले ढाकेको भिरपाखामा खाली खुट्टा हिँडिरहेका साना बालबालिकाकोे शरीर चिसोले थरथर कामिरहेको हुन्छ..

गल्छी गाउँपालिकालाई बालमैत्री बनाउने अध्यक्षको प्रतिवद्धता

गल्छी -गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले गाउँपालिकालाई बालमैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । ०७५ पुस १७ गते मंगलबार गल्छी गाउँपालिका–६ बैरेनीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित बालअधिकार चेतना समूहका पदाधिकारीहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष..

धादिङबेसीमै उपचारखर्च अभावमा हातखुट्टा बाँधेर राखियो एक महिलालाई

धादिङ : उपचार खर्च अभाव भएपछि धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा मानसिक सन्तुलन गुमाएकी एक महिलालाई हातखुट्टा बाँधेर राख्ने गरिएको छ। नवलपरासी बाघखोर घर भएका ३३ वर्षकी सुनिता बोटेको विगत २ वर्षअघिदेखि मानसिक समस्या देखिएपछि हातखुट्टा बाँधेर राख्ने गरिएको परिवारले जनाएको छ। दुई वर्षअघिदेखि छारेरोग देखा परेको र बेला..

सिद्धलेकको कुम्पुर डाँडामा आधारशिला तालिम 

सिद्धलेक -भाेकालाई एकछाक खाना हाेइन जीवन जिउने जुक्ति पनि सिकाउँ भन्ने मुल उक्ति सहित सिद्धलेक साना किसान सवलिकरण परियाेजना अन्तरगतकाे तालिम २०७५ साल पुस ४ गते बुधबार सम्पन्न भएकाे छ । सिद्धलेक गाउँ पालिका वडा नं ५ कुम्पुर डाँडामा गठित बालकुमारी महिला स्वाबलम्बी समुहको आयोजनामा गरिएकाे ४ दिने आधारशिला तालिम  सकिएकाे हाे । तालिम..

धादिङमा प्रदेश सरकार मातहतमा रहने गरी कुन कुन कार्यालय स्थापना भए ?

धादिङ-गएको साउन १ गते देखि खारेज भएका साविकका जिल्ला स्थित अधिकांश कार्यालयहरु प्रदेश सरकार मातहत रहने गरी स्थापना भएका छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भए संगै ति कार्यालयहरुबाट प्रवाह हुंदै आएका सेवा सुविधा ठप्प हुन पुगेको थियो भने त्यहाँ कार्यरत कर्मचारी अन्यौलमा परेका थिए । प्रदेश नं ३..

सम्वन्ध विच्छेदमा बैदेशिक रोजगार मुख्य कारक बन्दै

धादिङ ,२१ मंसीर - नयाँ मुलुकी ऐन लागू भएपछि अहिले सम्म धादिङ जिल्ला अदालतमा पारपाचुकेका ९४ वटा मुद्दा परेका छन । सम्वन्ध विच्छेदका घटना अस्वाभाविक वृद्धि त छँदैछ, यसका कारण पनि सामान्य मात्र छैनन् । आर्थिक, सामाजिक र जात विशेष मात्र नभै वैदेशिक रोजगारीले परिवारसंग छुट्टिँदा पनि सम्वन्ध विच्छेदका घट्ना धेरै भइरहेका छन् । जिल्ला अदालतमा..

धादिङमा पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात

धादिङ ,९ मंसिर - लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात धादिङबेसीमा आइतबार (२५ नोभेम्बर) प्रभातफेरी, लैंगिक हिंसा र मानवअधिकार सम्बन्धी छलफल र नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ को प्रकाशनपूर्व समीक्षा कार्यक्रम आयोजना गरि गरिएको छ । मानवअधिकार संरक्षण र लैंगिक हिंसा विरुद्धको अभियान स्थानीय तहबाट समेत लागेर गर्नु पर्ने..

महिलालाई उद्यमी बनाउँदै जनआकांक्षा महिला सहकारी

धादिङ- महिलाहरूको आर्थिक पहुँचमा वृद्धि गरी विकासको मूलधारमा ल्याउने लक्ष्यसहित २०६५ सालमा गठन गरिएको जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड आदमघाट धादिङले ले महिलाहरूको आकांक्षा पूरा गरेको छ । महिलाहरूबाटै थोरैथोरै पुँजी संकलन गरेर महिलाहरूलाई उद्यमी र व्यवसायी बनाउन पुँजी परिचालन गरिएको अध्यक्ष सीता दुवाडीले बताइन्..

बैदेशिक रोजगारीमा अंगभंग र मृत्यु भएका अभिभावकका ७० जना छोराछोरीलाई छात्रबृत्ति

धादिङबेसी,१९ कात्तिक - धादिङ जिल्लाबाट बैदेशिक रोजगारीमा गएर अंगभंगका साथै मृत्यु भएका अभिभावकका ७० जना बालबालिकालाई शैक्षिक विकासमा सहयोग पु¥याउन छात्रबृत्ति वितरण गरिएको छ । बैदेशिक रोजगारको सिलसिलामा विदेशमा मृत्यु भई अभिभावक गुमाएका बालबालिकाको पढाईलाई निरन्तरता दिन सघाउ पु¥याउने उद्धेश्यले सो छात्रबृत्ति प्रदान गरिएको हो..

निर्वाचित महिला सदस्यहरुको क्षमता विकासका लागि तालिम

थाक्रे-धादिङ जिल्लाको थाक्रे गाऊँपालिका वडा नः ६,७,८ र ११ र गल्छी गाऊँपालिकाको वडा नः ८ मा निर्वाचित महिला सदस्यहरुको क्षमता विकासका लागि तालिम संचालन गरिएको छ । साविकको गोगनपानी गाविसका पर्ने अहिलेको थांक्रे र गल्छी गाउँपालिकामा संचालित लैगिंक शसक्तिकरण परियोजना अन्र्तगत सो तालिम दिईएको हो । तालिममा सामुदायिक समूहका अगुवा , वडा तथा..

गल्छी गाउँपालिकामा लैगिंक निति कार्यशाला सम्पन्न

गल्छी- गल्छी गाउँपालिकाको समृद्धि, समाजिक रुपान्तरणका लागि लैगिंक मैत्री योजना र निति ,भन्ने नारा सहित गल्छी गाउँपालिका स्तरिय जनप्रतिनिधि, महिला सञ्जालका प्रतिनिधिहरु बचि भएको योजना तथा निति निर्माण कार्याशाला सम्पन्न भएको छ । गल्छी गाउँपालिका उपाध्यक्ष राधा तिमल्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा लैगिंकता र लिङ्गको बिषयमा अपराध..

वाल यौनशोषण विरुद्ध सचेतना जगाउन गाउँ गाउँमा अभियान

धादिङ, –बाल यौन शोषण,यौन,प्रजनन स्वास्थ्य शिक्षा र बालविवाहका बिरुद्ध जन चेतना जगाउन धादिङ जिल्लामा संचालित वाल यौन शोषण विरुद्ध सचेतना कार्यक्रम प्रभावकारी वन्दै गएको छ । धादिङ जिल्लामा रहेर वालवालिका तथा महिलाका क्षेत्रमा काम गर्दै आईरहेको आवाज अभियान नेपाल अन्र्तगत सञ्चालनमा आएको वाल यौन शोषण विरुद्ध सचेतना कार्यक्रमको कारण..

सल्लाघारीमा माटोको ढिस्कोले पुरिंदा ३ जना घाइते,एकको अवस्था गम्भिर

धादिङ-घरपोत्ने रातो माटो खन्नेक्रममा ढिस्कोले पुरिंदा धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को सल्लेघारी ३ जना महिला घाइते भएका छन् । घाईते मध्ये एकको अवस्था गम्भिर रहेको छ । गम्भिर घाईतेलाई हेलिकप्टरबाट काठमाण्डौं लगिएको छ । आईतबार विहान करिब ९ बजे दशैंका लागि घरपोत्ने रातो माटो लिन गएका नीलकण्ठ नगरपालिका वडा नम्बर ९ काफलपानीका २५..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad