महिला तथा बालबलिका

थाक्रे गाऊँपालिकामा सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र सञ्चालन

महादेबबेशी- थाक्रे गाऊँ पालिकामा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र सञ्चालनमा ल्याईएको छ । शनिवार एक समारोह विच गाऊँपालिका अध्यक्ष रामकुमार आर्चायले परामर्श केन्द्र सुभारभ्भ गर्नु भएको थियो । सुभारम्भमा गाऊँपालिका अध्यक्ष रामकुमार आचार्यले सके सम्म गाऊँपालिका भित्रका यूवाहरुलाई स्वदेशमै स्वारोजगार यूक्त वनाउन पहल..

उम्मेदवार पुरुष, मतदाता महिला : २७ जिल्लामा महिलाको मत बढी

धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित वागेश्वरी मावि मतदान केन्द्रमा मंसिर १० गते मतदानका लागि लाईनमा उभिएका महिला मतदाता तस्बिर : केशव अधिकारी काठमाडौं : प्रतिनिधि÷प्रदेशसभाको आइतबार सम्पन्न पहिलो चरणको चुनावमा जनसंख्या कम भएका हिमाली जिल्लामा धेरै प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार डोल्पा, मनाङ, मुस्ताङ,..

महिला मानवअधिकार संस्थालाई त्रिपुरासुन्दरी गाउँपालिकाको स्पष्टीकरण

धादिङ,१५ असार : गाउँपालिका स्तरीय शाखा गठन गरेको भन्दै महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाललाई धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले स्पष्टीकरण सोधेको छ । नेपालको संविधान २०७२ मा मौलिक हक अन्तरगत संघ संगठन खोल्न पाउने हक र स्वतन्त्रताको हक अनुसार संस्था खोल्ने र त्यसमा आवद्ध हुन पाईने व्यवस्था रहेको छ । संविधानमा रहेको हकको..

रिगाउँका १ हजार ३ सय १७ जना बिद्यार्थीलाई शैक्षिक सामग्री

रिगाउँ -बालवालिकाको क्षेत्रमा काम गर्दै आईरहेको  हिमाली नवीन समाज संस्थाले धादिङ् जिल्लाको उत्तरी भेगको अति विकटमा रहेको साविकको रिगाउँ गाविसका १२ वटा बिद्यालयका १ हजार ३ सय १७ जना बिद्यार्थीलाई स्कुले झोला, कापी, पेन्सिल, कटर र ग्लिसरिन गरी नौ लाख ८३ हजार दुई सय ६८ बराबरको शैक्षिक सामग्री वितरण गरेको छ । देशका विभिन्न स्थानका..

आत्मनिर्भर बन्दै गल्छी बाईसकिलाका  विपन्न समुदाय

धादिङ : सबैको हातहातमा बुट्टा भर्ने सियो र साथमा गोलो कपडा बाध्ने रिङ छ । सबैजना आ–आफ्नै सुरमा कपडामा बुट्टा भरिरहेका छन् । धादिङको गल्छी गाउँपालिका बडा नं ७ स्थित बाइसकिलोमा आजभोली हरेक घरमा यस्तो दृष्य देख्न पाइन्छ । पृथ्वी राजमार्गसँग जोडिएको बाइसकिलोमा विपन्न बस्ती छ । २३ घरधुरी रहेको उक्त बस्तीका अधिकांश परिवारको कमाइको कुनै..

शिक्षा क्षेत्रमा केही गर्ने चाहना छ जिल्लाकै कान्छी सदस्यको

धादिङ, -वीस वर्ष पछि भएको स्थानीय तहको निर्वाचनमा गजुरी गाँउपालिकाबाट महिला सदस्यमा २२ वर्षिया सदस्य विजय भएकी छिन् । स्थानीय तहको उम्मेदवार हुन २१ वर्ष पुरा हुनु पर्ने स्थानीय तह निर्वाचन सम्वन्धी ऐनले व्यवस्था गरेको छ । गजुरी गाँउपालिका वडा नं. ८ बाट ५०६ मत प्राप्त गरी विजय भएकी कविता अहिले सम्मकै जिल्लाकै कान्छि जिल्ला सदस्य बनेकी..

कम उमेरमै हुने गर्भपतनले जटिलता निम्त्याउँदै

काठमाडौं, -उच्च शिक्षा हासिल गर्ने सपना बोकेर दुई वर्षअघि राजधानी छिरेकी नवलपरासी गैंडाकोटकी कल्पना (नाम परिवर्तन) काठमाडौंको नाम चलेको क्याम्पसमा भर्ना भइन् । सामाखुसीस्थित आप्mना काकाको घरमा डेरा लिएर बसेकी उनको सँगै कलेजमा पढ्ने साथी कमल (नाम परिवर्तन) सँगको सम्बन्ध बिस्तारै प्रेमका रूपमा मात्र झाँगिएन, अवैध यौनसम्बन्ध पनि हुन..

धादिङमा सासूबुहारी र आमाछोरी नै उम्मेदवार

धादिङ नीलकण्ठ नगरपालिका वडा नं ७ मा नेकपा एमालेबाट दलित महिला सदस्यमा उम्मेदवारी दिनुभएकी चिनिमाया परियार र नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी उहाँकी बुहारी कल्पे परियार । धादिङ : स्थानीय तहको निर्वाचनअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका वडा नंम्बर ७ बाट सासूबुहारी नै फरकफरक पार्टीबाट उम्मेद्धार बनेका छन् । एउटै..

गरिबी र चेतना अभावको पीडा-बर्षेनी सन्तान,कुपोषणको शिकार

केशव अधिकारी धादिङ । पर्याप्त पोषणयुक्त खानेकुरा खान नपाएकै कारण धादिङको सदरमुकाम धादिङबेसी नजिकैको दलित बस्तीकी छ वर्षीय ओममाया मिजार कुपोषणबाट ग्रस्त हुन पुगेकी छिन् । नीलकण्ठ नगरपालिका–२ तीनघरेका ओममाया जुठी मिजारकी पाँच सन्तानमध्ये तेस्रो सन्तान हुन् । ६ वर्षीय ओममायाको शरीरमा हाड, छाला र टाउको मात्रै देखिन्छ । पाँच सन्तानलाई..

ओ बा कति सालमा व्ये गर्या रे मलाई ?

ताराकुमारीको सकस चितवनको विकट सिद्धिकी ताराकुमारी चेपाङ दुई बच्चासहित अगेनाको छेउमा । उनका ६ सन्तान छन । अहिले खडेरी भएकाले घरमा खाने अन्न नहुँदा साहुबाट उधारोमा मागेर परिवार पाल्दै छिन । तस्बिर  :नारायण ढुंगाना/रासस चितवन । पखेरामा बनेको सानो झुप्रोको माइती घर । अगेना छेउमा मैलो चोलो र फरियामा डङ्रङ्ग सुतेकी छिन् ताराकुमारी चेपाङ ।..

स्थानीय अगुवा महिलालाई प्रस्तावना लेखनमा दक्ष बनाउन तालिम

धादिङ – स्थानीय महिला समूह,सहकारीका प्रतिनिधि र रिफ्लेक्ट सहजकर्ताहरुको लागि संचालित २ दिने प्रस्ताव लेखन तालीम मंगलबार सम्पन्न भएको छ ।      “महिला सम्मानको आधार : सीपयुक्त हात स्वरोजगार” अन्तराष्ट्रिय तथा “बदलिदो परिवेशमा कामकाजी महिलाःसन् २०३० सम्ममा बराबरी पाईला”भन्ने राष्ट्रिय नाराका साथ मनाईन लागेको १०७ औं अन्र्तराष्ट्रिय..

अन्तर्राष्ट्रिय महिला दिवस मनाईँदै : यस्तो छ इतिहास

  काठमाडौं : विभिन्न कार्यक्रम गरी बुधबार अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस नेपालमा पनि मनाईदै छ । हरेक वर्षको मार्च ८ का दिन मनाईने महिला श्रमिक दिवसका लागि नेपालमा विभिन्न कार्यक्रमहरुको तयारी गरिएको छ । नारी हक हितको क्षेत्रमा काम गर्दै आएका संघ संस्था र विभिन्न राजनीतिक दलका भ्रातृ संस्थाहरुले मार्च ८ को दिनलाई अन्तर्राष्ट्रिय..

संस्मरणः मैदीमा पानी आयो

–अरुणदेव जोशी केहीवर्षअघिको कुरा हो, धादिङको मैदीकोट गाउँ पुगेँको थिएँ । र,  यो कथा त्यसैबेलाको हो । र, त्यहीदिन मैदीकोटमा पानी आयो । के ठूलो कुरो थियो र ? तर त्यहाँका लागि साँच्चै निकै ठूलो कुरो थियो यो । उखान नै रहेछः हुनै नसक्ने काम कहिले हुन्छ भन्दा ‘मैदीकोटमा पानी आएपछि ।’ उखानलाई नै चिर्दै मैदीकोटको गाउँमा पानी पुग्यो । मैदीमा..

‘५८ प्रतिशत महिला अझै असुरक्षित गर्भपतन गराउँछन्’

  काठमाडौँ । गर्भपतनले कानुनी मान्यता पाएको १७ वर्ष बितिसक्दा पनि अझै ५८ प्रतिशत महिलाले अझै असुरक्षित रुपमा गर्भपतन गराएको पाइएको छ । स्वास्थ्य मन्त्रालयबाट स्वीकृति वा तालिम नलिएका व्यक्तिबाट गराइने गर्भपतनलाई असुरक्षित गर्भपतनका रुपमा लिइन्छ । नेपालमा सन् २०१४ मा करिब तीन लाख २३ हजार गर्भपतन भएकामा ४२ प्रतिशतले मात्र..

महिला सांसद नै बहुविवाहका पक्षमा !

काठमाडौं  । नेपाली कानुनले बहुविवाहलाई फौजदारी अपराध मानेको छ । यस्तो अपराध गर्नेलाई हदैसम्मको सजाय गर्नुपर्ने भन्दै विभिन्न समयमा महिला अधिकारवादीका आवाज निकै चर्को रूपमा सुनिन्छ । तर, व्यवस्थापिका संसद्को विधायन समितिमा भने महिला सांसदहरूसमेत बहुविवाह गर्नेलाई हदैसम्मको कारबाही गर्ने कानुन बनाउने पक्षमा देखिँदैनन्..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad