‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी
गजुरी । प्रहरीले राजमार्ग सुरक्षाका लागि सञ्चालन गरेको ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी बढाएको छ। राजमार्ग क्षेत्रमा बढ्दैगएको वेश्यावृत्ति, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध ओसारपसार, लुटपाट, डाका, गुन्डागर्दी र सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सो अभियान थालेको हो। प्रहरी नायब उपरीक्षक अशोक सिंहका..