शिक्षा/स्वास्थ्य

धादिङको ३ स्थानीय तहमा १५ शैय्याको अस्पताल बन्ने

बैशाख १६-  पाँच वर्षभित्र देशको सबै स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गरिने भएको छ । आम नागरिकलाई निशुल्क आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै निःशुल्क प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले देशको ७ सय ५३ वटै स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्न लागेको हो । सरकारले पहिलो चरणमा धादिङ लगायत २ सय ५१ वटा स्थानीय तहमा १५..

वालवालिकालाई शैक्षिक सामाग्री र पोशाक दिएर भर्ना अभियान शुरु

थांक्रे–‘हाम्रो नगर हाम्रो गाउँ ,सबै बालबालिकालाई बिद्यालय पुर्र्याऔ’ भन्ने नाराका साथ यस बर्षको बिद्यालय भर्ना तथा स्वागत कार्यक्रम सोमबारबाट देशैभरी शुरु भएको छ । धादिङ जिल्लाको थांक्रेमा बिद्यालय भर्ना अभियान मजदुरका बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा बिद्यालय पोशाक हस्तान्तरण गरी शुरुवात भएको छ । थांक्रे गाउँपालिका वडा..

स्नातक तह प्रथम बर्षको नतिजा प्रकाशित

काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले तीन बर्षे ब्याचलर अफ एजुकेशन (बी.एड) को प्रथम बर्षको नतिजा विहिवार प्रकाशित गरेको छ । बीएड प्रथम वर्षको परीक्षा भदौ २०७५ मा संचालन गरिएको थियो । कुल १६ हजार ३ सय ७६ परीक्षार्थी मध्ये ४ हजार ७ सय ९५ जनाले परीक्षा पास गरेका छन् । २ हजार ५ सय ८२ जना परीक्षामा अनुपस्थित भएका..

निजी विद्यालयको मनपरी, आर्थिक शोषणमा अभिभावक

काठमाडौं । नयाँ शैक्षिकसत्र सुरु हुनै लाग्दा काठमाडौंसहित देशभरका अधिकांश निजी विद्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा मनपरी रकम असुल्ने गरेका छन् । यसले अभिभावकहरू चरम आर्थिक शोषण परेका छन् । सरकारले प्रभावकारी अनुगमन गर्न नसक्दा निजी विद्यालयहरूमा यस्तो बेथिति देखिएको हो ।देशभर झन्डै साढे ६ हजार निजी विद्यालय छन् । केही..

राष्ट्रिय विकास परिषद् बैठक सम्पन्न,पन्ध्रौं योजनाको आधारपत्र सुझावसहित पारित

काठमाडौं - राष्ट्रिय विकास परिषद् बैठकले पन्ध्रौं योजनाको आधारपत्र सुझावसहित पारित गरेको छ । प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले आधारपत्र पारित गरेको हो । आधारपत्रका लागि सरकारी अधिकारी तथा विज्ञहरुले विभिन्न सुझाव दिएका छन् । सार्वजनिक क्षेत्र कत्रो हुनुपर्ने, समृद्धि र सुखको लक्ष्य..

स्वस्थ जिवनका लागि खानपानमा ध्यान दिनु पर्छ

हामीले खाएको खानेकुराको असर स्वास्थ्य र छालामा देखिन्छ । त्यसैले स्वस्थ र सुन्दर रहन खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ । यो काम धेरै सजिलो छ किनकि स्वास्थ्य र सुन्दरताको खजाना हाम्रो भान्सामा नै रहेको हुन्छ । करेला तितो करेला तपाईंलाई पक्कै पनि मन पर्छ होला । तर यसमा रहेको गुणले स्वास्थ्य र सौन्र्दयमा आइपर्ने विभिन्न समस्याहरुबाट..

पुर्व प्राथमिक तह पुरा गरेका ६९ जना विद्यार्थी दिक्षित

धादिङ २१ चैत । पुर्व प्राथमिक तहको अध्ययन पुरा गरेर आधारभूत तहमा प्रवेश गरेका बालवालिकालाई थप पढाईक लागि प्रोत्साहन गर्ने उद्धेश्यले धादिङबेसीमा रहेको एड्भान्स एकेडेमीले ६९ जना विद्यार्थीहरुलाई दिक्षित गरेको छ । प्ले ग्रुपमा भर्ना भएर नर्सरी,एलकेजी हुंदै युकेजी उत्तिर्ण भई कक्षा एकमा पुगेका ६९ जना विद्यार्थीहरुलाई बुधवार..

सिद्धलेकमा सरकारी सुविधा लिनेले छोरा छोरी सरकारी बिद्यालयमै पढाउनु पर्ने

 धादिङ– धादिङको सिद्धलेक गाउँपालिकाले सरकारी सुविधा लिने जति सबैले अनिवार्य रुपमा आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । आफ्नै शिक्षा नीति निर्माण गरी लागू गरेको सिद्धलेक गाउँपालिकाले अवको शैक्षिक सत्रबाट लागू हुने गरी यस्तो निर्णय गरेको हो । बैशाख देखि शुरु हुने शैक्षिक सत्रमा आफ्ना छोरा छोरीलाई अनिवार्य..

क्यान्सर पिडित गुम्दीका १३ बर्षिय लोकेन्द्रलाई आर्थिक सहयोग

धादिङ । क्यान्सरबाट पिडित भई उपचार गराईरहेका धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर ३ गुम्दीका १३ बर्षिय बालक लोकेन्द्र गुरुङको उपचारका लागि गुम्दि कल्याणकारी समाजले आर्थिक सहयोग प्रदान गरेको छ । धादिङ गंगाजमुना गांउपालिका वडा नं ३ का राजकुमार गुरुङका छोरा १३ बर्षिय लोकेन्द्र गुरुङ हाँस्दै खेल्दै रमाउने उमेरमा क्यान्सर रोगबाट पिडित..

कोरियन रेडक्रसको सहयोगमा गल्छीमा बन्यो पाँचवटा बिद्यालय भवन

गल्छी– कोरियन रेडक्रसको सहयोगमा धादिङको गल्छी गाउँपालिका वडा नम्बर १,२ र ३ साविकको कल्लेरी गाविसमा पाँच बिद्यालयमा खानेपानी र अपाङ्गमैत्री शौचालय सहितको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । यसै क्रमा गल्छी गाउँपालिका वडा नम्बर २ बसेरीमा रहेको भक्तबच्छला आधारभूत बिद्यालयको नयाँ भवनको चैत १४ गते हस्तान्तरण गरिएको छ । भुकम्पले..

धादिङमा एउटै बिद्यालयका पाँच जना दृष्टिविहिन एसइई दिंदै

धादिङ,११ चैत - धादिङमा एउटै बिद्यालयमा पढेका पाँच जना दृष्टिविहिन बिद्यार्थीहरु एसइई परीक्षामा सहभागि भएका छन । जनजागृति माविका शिक्षक रामचन्द्र रुपाखेतीका अनुसार दृष्टिविहिन श्याम गैरे, दिनेश लाल श्रेष्ठ,संगिता घले,ओमकुमारी तामाङ र सिता आलेमगरले थांक्रे गाउँपालिकाको महाकाली माविबाट एसइई परिक्षा दिएका हुन । दृष्टिविहिन..

दैनिक जुस पिउनुस्– मुटु रोगबाट बच्नुस् !

काठमाडौं- यो गर्मिमा जुस भन्नासाथ कस्को मुख नरसाउला र ? एकाध व्यक्ति वाहेक धेरैको रोजाईको पेय पदार्थ हो जुस । जुस मन परेपनि पिउने तरिका नजान्दा यस्ले हानी पनि पु¥याउन सक्छ । त्यसो भए जुस कसरि पिउने त भन्न कौतुहलता तपाईलाई लाग्यो होला । आज हामी ओरेन्ज अर्थात सुन्तलाको जुसका वारेमा केही जानकारी दिने कोशिशमा छौं । ओरेञ्ज जुस सेवन गर्नु..

सत्यवती आल्मनाइ एसोसिएसन तदर्थ समिति गठन

आदमटार- धादिङको सिद्धलेक गाउँपालिकाको आदमटारमा रहेको सत्यवती माद्यामिक बिद्यालयका पूर्व बिद्यार्थीहरुको भेला शनिवार सम्पन्न भएको छ । बिद्यालयमा पढेका पुराना बिद्यार्थीहरुका बिच पुनर्मिलन गर्ने उद्धेश्यले आयोजना गरिएको भेलामा ‘सत्यवती माबि रुपान्तरणमा, पूर्व बिद्यार्थीको सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ..

धादिङ अस्पतालको नयाँ ओपिडी भवनबाट सेवा शुरु

धादिङ– निर्माण कार्य सम्पन्न भई अस्पताललाई हस्तान्तरण गरिएको छ महिना पछि धादिङ अस्पतालले नयाँ ओपिडी भवनबाट विरामीको उपचार शुरु गरेको छ । जिल्ला अस्पताल धादिङको नयाँ भवनबाट चैत ४ गते सोमबार देखि बहिरंग (ओपीडी) सेवा शुरु भएको हो ।  २०७२ साल बैशाख १२ गतेको भूकम्पले अस्पतालको पुरानो भवन भत्किएपछि अस्पतालले अस्थायी संरचनाबाट ओपिडी सेवा..

अधिकांश स्थानीय तहमा औषधि हाहाकार

सरकारले आमनागरिकलाई सहज रूपमा औषधि पु¥याउने नीति लिए पनि अधिकांश स्थानीय तहमा औषधि अभाव देखिएको छ। सरकारको सो नीति विकट र दुर्गम गाउँका बासिन्दाका लागि ‘आकाशको फल आँखा तरी मर्’ सरह हुन पुगेको छ। मानवीय स्वास्थ्यसँग प्रत्यक्ष रूपमा गाँसिएको औषधि अभाव हुँदा स्थानीय घण्टाैं हिँडेर जिल्ला सदरमुकाम धाउन बाध्य छन्।  औषधि वितरणलाई..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad