
राप्रपामा नियुक्ति विवाद बुद्धिमान तामाङद्वारा राजीनामा
काठमाडौं, -केन्द्रीय सदस्य तथा आपूर्तिमन्त्री सुनील थापाले गरेको ‘राजनीतिक नियुक्ति’लाई लिएर राप्रपामा विवाद उत्पन्न भएको छ ।‘आफूले गरेको सिफारिसलाई राप्रपाबाट मन्त्री भएका थापाले कार्यान्वयन नगरेको’ भन्दै महामन्त्री बुद्धिमान तामाङले पार्टीको सिफारिस समितिबाट राजीनामा दिएका छन् । राजीनामा पत्रमा उनले पार्टी अध्यक्ष..