मनोरन्जन

विन्ध्यवासिनी म्युजिक अवार्ड राजधानीमा सम्पन्न

विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउन्डेशनले हरेक वर्ष आयोजना गर्दै आएको विन्ध्यवासिनी म्युजिक अवार्ड यस वर्ष पनि भव्यताका साथ राजधानीमा सम्पन्न भएको छ। चमक दमकका साथ राजधानीको दरवारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतीम आयोजित ११औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डमा यस वर्ष ख्यातिप्राप्त गायक योगेश वैद्यलाई..

‘चैतै मास ‘ मा भावुक हुँदै आए सुबिन (भिडियोसहित)

कुसुम मिडिया क्रियसन प्राइभेट लिमिटेडको नयाँ प्रस्तुती “चैतै मास” नामक गीत बजारमा आएको छ । लोकप्रिय गायक तथा संगितकार सुबिन सेञ्चुरीको स्वरमा रहेको यो गीत ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक गरिएको हो । बजारमा आएको यस “चैतै मास” गीतमा शव्द, संगीत एवं स्वर गायक सुबिनकै रहेको छ । यो गीतमा गाउँले जीवनको यथार्थलाई समेटिएको छ । एउटा..

प्रथम गजुरी महोत्सव २०७७ को तयारी तिव्र

धादिङ चैत १ -यही चैत १२ देखि २४ गतेसम्म गजुरीगाउँपालिकाको गजुरीबजारमा हुन लालेको प्रथम गजुरी महोत्सव २०७७ को तयारीलाई तिव्र पारिएको छ । 'समृद्ध धादिङको कामना एक घर एक व्यवसाय हाम्रो कामना 'भन्ने नाराका साथ साना तथा मझौला व्यवसायी महासंघ जिल्ला शाखा धादिङले महोत्सवको आयोजना गरेको हो । जिल्लाको कृषि, पर्यटन, घरेलु तथा साना मझौला व्यवसाय,..

सल्यानटारमा डोजरको ठक्करले महिलाको मृत्यु, स्थानीयले डोजर जलाईदिए (भिडियो )

धादिङ न्यूज समाचारदाता सल्यानटार -  धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटार खोल्सी नजिकै सडक निर्माणका क्रममा डोजरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको त्रिपूरासुन्दरी गाउँपालिका वडा न १ कि ४५ बर्षिया सरस्वती कुमाल रहेकी छन् । कुमालको मृत्यु पछि घटनास्थलमा तनाव बढेको छ । सोमबार दिउँसो सडक..

एक दशक पछि “बनमा खयर” लाेकदाेहाेरी लिएर आए घमेश दुलाल

काठमाडौं / लाेक दाेहाेरी क्षेत्रमा राज गर्न सफल गायक घमेश दुलाल एक दशक भन्दा बढि सम्म गुमनाम भए । उनका गीतहरु सुन्न स्राेता तथा दर्शकले रेडियाेमा कान थाप्नु पर्थ्याे कि युटुवमा खाेज्न थाल्नुपर्थ्याे । उनका शुभचिन्तककाे मनमा लागेथ्याे अब घमेश दुलालका नयां गीत आउने छैन्न । उनका चर्चित गीतहरु नारायण थान मा गेट, दमौली मा गेट, घर हाम्रो..

बिष्णु ठकुरी र अनुमती नेपालीको मनै फाट्यो नि

धादिङ । सञ्चारकर्मी बिष्णु ठकुरी र कलाकार अनुमती नेपालीको अभिनयमा म्युजिकल स्टोरी नाम दिईएको म्युजिक भिडियो “मनै फाट्यो नि” सार्वजनिक भएको छ । धादिङको धुनिबेशी घर भएका ठकुरीलाई विभिन्न टेलिचलचित्रहरुमा समेत चर्चा कमाएकी कलाकार अनुमती नेपालीले साथ दिएकी हुन् । कोरोना भाईरस पोजेटिभ देखिएपछि यथार्थ कुरालाई अन्य कुरा सँग जोड्दा भएको..

ल्होछारमा सेर्तुङमा म्हेन्दोमाया सांस्कृतिक कार्यक्रम हुंदै

धादिङ- रुवीभ्याली गाउँपालिकामा राष्ट्रिय पर्व मन्जुश्री सम्वत २८५७ सोनाम ल्होछार लाङ (म्हे) "ल्हो" गाई बर्गको अबसरमा बृहत म्हेन्दोमाया प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ। बिशेष गरि तामाङ जातिको महान चाड तथा नयाँ वर्षको रुपमा मानाईने सोनाम ल्होछारलाई भब्य रुपमा मनाउनको लागि रुवीभ्याली गाउँपालिका प्रतियोगिता लगाएत..

विनय र विनिता भन्छन ‘जुनी बिताउँला’

काठमाडौं / विनय कार्कि र बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको गीत जुनि बिताउँला सार्वजनिक भएको छ । गीतको शब्द रोशेल थापा, संगीत संयोजन/ एरेन्ज/ मिक्सिङ/ मास्टरिङ गाएक विनय कार्किले नै गरेका छन् । रायन आचार्य र निङशाल गोले ले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदिले गरेकि छन् । आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा..

सञ्चारकर्मी उदयराज शर्माको ‘एक बारको जुनिमा’ म्यूजिक भिडियो सार्वजनिक

धादिङ । धादिङ जिल्लाको गाउँबस्ती , पाखा पखेरा र भन्ज्याङ चौतारीहरुमामा छायाँकन गरिएको ‘एकबारको जुनिमा’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सञ्चारकर्मी उदयराज शर्माले निर्माण गरेको सो म्यूजिक भिडियोमा शर्माको गित,निर्देशन, सम्पादन र अभिनय समेत रहेको छ । म्यूजिक भिडियोलाई चर्चित कलाकार अनुमती नेपालीले साथ दिएकी छिन ।..

‘लकडाउन खुलेपछि’ नामको कमेडी भिडियो लिएर आए सु्दिप

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको अवधि बढ्दै जाँदा समाजमा विभिन्न खाले समस्याहरु पनि देखिन थालेका छन् । लकडाउन खुल्ला र रोजगारीमा फर्कौंला, पसल व्यापार चलाउँदा, बन्द रहेको कार्यालय खोलौंला भनेर आस गरिरहेका मध्यम वर्गिय समुदाय मा अहिले कस्तो मनोदशामा होलान ? डेढ..

‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’

गायक विनोद वानियाले ‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’ गीतको भिडियो रिलिज गरेका छन् । गायक बानियाले भिडियो आफ्नो वैवाहिक वर्षगाठको अवसर पारी आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरेका हुन् । युवा निर्देशक विभोर पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा प्रकाश घिमिरे, एनजे सागर शाह र अनिता पौडेलको अभिनय हेर्न पाइन्छ । सन्तोष कोन्मेले..

प्रचारप्रसारको पर्खाइमा गजुरीको तुनी झरना (फोटो फिचर)

धादिङ । धादिङको गजुरी गाँउपालिका वडा नं २ मा रहेको तुनी झरना प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । पृथ्वीराजमार्गमा पर्ने मलेखु माछाबजारबाट मलेखु भण्डारा चेपाङमार्ग हुँदै मोटरमा डुँडेठाँटी पुगेर त्यहाँबाट ३ किलोमिटर पैदलयात्रा गरेपछि तुनी झरनामा पुग्न सकिन्छ । वषौँअघिदेखि पहिचानमा आएको भए पनि प्रचारप्रसार हुन नसक्दा आन्तरिक तथा..

लकडाउनमा बिहे गर्दा सुदिपलाई भयो धोखा

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणबाट बच्न सरकारले लागू गरेको लकडाउन लम्बिंदै जांदा मुलुकले धेरै खाले संकट व्यहोर्नु परिरहेको छ । आर्थिक, सामाजिक, शैक्षिक, विकासका साथै अन्य कुनै पनि गतिविधि अहिले ठप्प हुन पुगेको छ । त्यति मात्रै होइन धार्मिक, सांस्कृतिक गतिविधि, पर्व, मेला पनि अहिले रोकिएको छ । चैत महिनाबाट..

लकडाउनको यात्रामा निस्किए सुदिप

धादिङ-विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरसको संक्रमणबाट  संसारनै आतंकित हुन पुगेको छ । शक्ति सम्पन्न राष्ट्रदेखि विकासमा गति लिन नसेकका सानादेशहरुको लागि पनि अहिले सबैभन्दा ठूलो चुनौती भनेको कोरोना भाईरसबाट कसरि बच्ने भन्ने रहेको छ । संसारकै लागि ठूलो चुनौती बनेर देखापरेको कोरोना भाईरसले नेपाललाई पनि ठप्प पारेको छ ।..

मोटरसाइकल चालकलाई लाठीचार्ज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल

धादिङ । आजभोली मानिसहरु सामाजिक सञ्जालमा कस्ता बिषय खोजीरहेका हुन्छन ? जवाफ पाउन मुस्किल छ । हरेक मान्छेले आफ्नो स्वभाव अनुसारका सवालहरु पोष्ट गर्नुका साथै त्यस्तै बिषयको खोजी लाईक शेयर, कमेण्ट गरिरहेका हुन्छन । अहिले मुलुक लकडाउनमा भएकाले सबैको ध्यान अब के हुन्छ भन्नेमा केन्द्रित छ । कोरोना भाईरस संक्रमण, उपचारका लागि भएका..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad