
कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार भन्दा बढि
काठमाडौं, ३० फागुन - संसारभर कोरोना भाइरसबाट मर्नेको संख्या ५ हजार नाघेको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ। हालसम्म भाइरसबाट ५ हजार ६५ जनाको ज्यान गएको छ भने १ लाख ३६ हजार ९ सय २९ संक्रमित भएका छन्। उपचारपछि निको हुनेको संख्या ६९ हजार ६ सय २३ छ। सबैभन्दा बढी चीनको हुबेई प्रान्तका मानिसको मृत्यु भएको छ। चीनपछि इटलीमा १ हजार १६ र..