स्वास्थ्य/जीवन शैली

ग्लोबल नेपाली फिल्म अवार्ड कोलोराडोमा सम्पन्न

नातिबाबु भट्ट कोलोराडो नेपाली चलचित्र गाउंदेखि विश्वसम्म भन्ने नाराका साथ नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रर्दशन गरि नेपाली कला संंस्कृतीलाई बिश्वसामु चिनाउने उद्धेश्यले कोलोराडोमा आयोजित खुम्बुकोल्स् ग्लोबल नेपाली फिल्म अवार्ड २०१६ सनिबार सम्पन्न भएको छ । नेपाल फिल्म सोसाईटी, अमेरिका नेपाल टेलिभिजन र..

प्राचीन बन्दुक लिलामीबाट २५ लाख डलर

लन्डन, २६ कात्तिक । ऐतिहासिक चिनियाँ बादशाहको एउटा प्राचीन बन्दुक लिलाम गर्दा पच्चीस लाख अमेरिकी डलर उठेको छ । विश्वभरिका पूरातात्विक महत्वका वा अनौठा उत्पादन, सरसामान लिलाम गर्ने प्रख्यात बेलायती कम्पनी ‘सुथबाइज लन्डन’ले उक्त बन्दुक लिलामीमा चढाउँदा अन्तिम बोल, कबोलमा निजी क्षेत्रका एकजना एसियाली पारखीले १९ लाख ८५ हजार बेलायती..

पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनिजिर भुट्टो सेक्स पार्टी गर्ने गरेको खुलासा

  एजेन्सी । पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनिजिर भुट्टोले सेक्स पार्टीको आयोजना गर्ने गरेको खुलासा भएको छ । चर्चित व्रिटिश लेखिक रोशन मिर्जाद्धारा लिखित किताब ‘इन्डीसेन्ट करस्पोन्डेन्सःसेक्रेट सेक्स लाईफ अफ बेनिजिर भुट्टो’ मा भुट्टो आफ्नै निवासमा सेक्स पार्टी आयोजना गर्ने गरेको उल्लेख छ । लेखक मिर्जाका अनुसार भुट्टोले..

अमेरिकी इतिहासमा कसरी उदाए नयाँ राष्ट्रपति डोनाल्ट ट्रंप

शक्तिशाली देश अमेरिकाले नयाँ राष्ट्रपति पाउंदा संसारभर हलचल शुरु भएको छ । परिणाम आउनु १२ घण्टा अघि सम्म पनि हिलारीले राष्ट्रपति जित्ने निश्चित भईसकेको दावी गर्ने अमेरिकी संचार माध्यम,त्यहाँको स्वतन्त्र मत सर्भेक्षक र अन्य राजनैतिक बिश्लेषकहरु यति बेला आफ्नो अडकल गलत सावित भएकोमा निराश देखिन्छन । एउटा देशको राष्ट्रपति निर्वाचन हुंदा..

ट्रम्प विजयी भए अमेरिकाको ४५ औं राष्ट्रपतिमा

l धादिङ न्यूज समाचारदाता न्यूयोर्क  २४ कात्तिक विभिन्न अडकल र चुनावी सर्भेक्षणलाई फेल खुवाउंदै शक्तिशाली उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएका छन । अमेरिकी राष्ट्रपतिमा रिपब्लिक पार्टीका उम्मेदवार डोनाल्ड  विजयी भएका हुन ।  डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी लाई पराजित..

पत्रकारका लागि डरलाग्दो तथ्यः हरेक चार दिनमा एक पत्रकारको हत्या

तस्बिरः एजेन्सी फ्रान्सः संयुक्त राष्ट्रसङ्घ शैक्षणिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले बुधबार सार्वजनिक एक तथ्याङ्कअनुसार पछिल्ला बर्षहरुमा विश्वमा हरेक साढेचार दिनमा एक जना पत्रकारको हत्या हुने गरेको छ । पछिल्लो एक दशकमा विश्वभर आठ सय २७ पत्रकारलाई आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलामा कार्यस्थलमा रहेको..

पैसा कमाउनुपर्छ भन्दै १२ वर्षको उमेरमा आमाले ग्राहकको जिम्मा लगाइन्

  भारतको वाडिया गाउँमा वेश्यावृत्तिमा संलग्न सोनल । तस्बिरः एजेन्सी एजेन्सीः सोनलले तीन कक्षा भन्दामाथि पढ्न पाइनन् । १२ वर्षकै उमेरमा आमाले पैसा कमाउनुपर्छ भन्दै ग्राहकलाई जिम्मा लगाएपछि उनका कालादिन सुरुभए । यो कथा भारतको गुजरातको बडिया गाउँको हो । भारतको उक्त गाउँमा परम्परादेखि नै छोरीलाई वेश्यावृत्ति गर्न खुलेआम आमाले नै..

अमेरिकाको कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट कोलोराडो-नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले सनिबार एक संस्कृतीक कार्यक्रम आयोजना गरी बिभिन्न कलाकारहरु संगै शुभकामना आदान प्रदान गरेका छन् । नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा बु्रमफिल स्थित लिगेसीहाई स्कूलमा सम्पन्न कार्यक्रममा..

प्रेमीनजिकै उभिएको आरोपमा युवतीलाई दण्ड (फोटोफिचर)

इन्डोनेसिया, कात्तिक ३ । सार्वजनिकस्थलमा प्रेमीको नजिकै उभिएको आरोपमा इन्डोनेसियामा युवतीलाई दण्डित गरिएको छ । बेतको लौरोले २३ पटकसम्म उनलाई हिर्काइएको हो । यसक्रममा पीडाले ती युवती बारम्बार चिच्याएकी थिइन् । एक युवतीलाई कयौं स्थानीयको सामुन्ने बेतको लौरोले हिर्काएर दण्ड दिएको तस्वीर सार्वजनिक गरिएको छ । ती युवतीसँगै १३..

भारतमा अस्पतालमा आगलागी हुँदा २३ को मृत्यु

कार्तिक २, २०७३- पूर्वी भारतीय राज्य उडिसाको प्रान्तीय राजधानी भुवनेश्वरमा रहेको एक अस्पतालमा सोमबार राती आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य केही घाइते भएका उच्च प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । प्रहरीका अनुसार स्थानीय समयानुसार साँझ करिब ८ बजे सो आगलागी भएको थियो । ‘इन्स्टिच्युड अफ मेडिकल साइन्स एण्ड..

वनारस घटनामा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

फाइल फाेटाे वनारस (भारत): वनारसको बाहिरी इलाकामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको भारतीय प्रहरीले जनाएको छ । घटनामा घाइते भएका अन्य २० जना भक्तजनमध्ये अझै केहीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उत्तर प्रदेश धार्मिक महत्व बोकेको प्रसिद्ध सहर वनारसमा गुरुदेवका..

सुनको सिक्का खोज्न गाउँलेहरु धमाधम ढिस्को खोस्रदैं

राजस्थान,-भारतको राजस्थानस्थित मालपुराको एउटा गाउँमा गाउँलेहरु सुनको सिक्का खोज्न भन्दै दिनरात ढिस्को खोस्रन थालेका छन् । तीन दिनदेखि जानकीपुरामा सुनको सिक्का खोज्न सर्वसाधारणहरु ढिस्को खोस्रने र खाल्डो खन्न व्यस्त छन् । ठाउँठाउँमा खाल्डो खन्ने क्रम बढेसँगै खाडलमा पुरिएर मानवीय क्षति हुन सक्ने सम्भावना बढेको स्थानीय प्रशासनको..

गुटरेस राष्ट्रसङ्घको नयाँ महासचिव

सन् २०१७ को जनवरी १ देखि नेतृत्व सम्हाल्ने, भूटानी शरणार्थी मामिलाका जानकार आश्विन २७, २०७३- संयुक्त राष्ट्रसंघको नयाँ महासचिवमा पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटरेसको औपचारिक रुपमा चयन भएका छन् । बिहीबार बसेको राष्ट्रसंघिय महासभाको बैठकले उनको नाम चयन गरेको हो । उनी राष्ट्रसंघका नवौ महासचिवको रुपमा चयन भएका छन् यो खबर..

संसारमा सबैभन्दा लामो समय शासन गर्ने थाई नरेशको निधन

संसारमै सबैभन्दा लामो समय ७० बर्षसम्म लगातार शासन गरेका थाईल्याण्डका नरेश राजा भूमिबल अदूल्यादेवको ८८ बर्षको उमेरमा बैंककमा निधन भएको छ । थाई नरेश भूमिबलले दोश्रो बिश्वयुद्ध लगत्तै राजाको मुकुट पहिरेका थिए ।उनको बैंकममा रहेको सिरिराज अस्पतालमा निधन भएपनि निधनको कारण खुलाइएको छैन । नरेशको निधनले थाइल्याण्डको राजतन्त्र नै अब..

आफ्नै आमा र छोराको प्रेम सम्बन्ध -एक अर्काको प्रेममा पागल भए जोडी

एजेन्सी / डेली मेल न्यू मेक्सिको । न्यू मेक्सिकोमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । ३६ वर्षीया आमा आफ्नै १९ वर्षे छोरासँग प्रेम सम्बन्धमा भएको खबर खुल्न आएको छ । सँगै बस्नका लागि आफूहरु कुनै पनि जोखिम मोल्न तयार भएको यो जोडीको भनाई छ ।मोनिका मेर्स, ३६, उनका छोरा क्यालेब पिटरसन, १९, लाई मन पराएका कारण उनलाई १९ महिनेको जेल सजायँ..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad