
लोकतान्त्रिक गठवन्धनको कमाल : तिप्लिङमा १६ जना मृतकको नाममा मतदान !
धादिङ । धादिङ जिल्लाको रुवी भ्याली गाउँपालिका ४ सेर्तुङको मुक्रावदेवि मावि बोराङमा मृतकको नाममा समेत मतदान भएको छ । वैशाख १२ को विनाशकारी भूकम्प र अन्य कारणले मृत्यु भएकाको नाममा समेत मतदान भएको यो क्षेत्र पूर्व गृहमन्त्री तथा राप्रपाका नेता बुद्धिमान तामाङको घर नजिकै पर्छ । उनका भाई डम्बर बहादुर तामाङ क्षेत्र नम्बर २ ‘ख’बाट..