थांक्रे गाउँपालिका

देशभरका विद्यालय स्रोतव्यक्ति हटाइने

काठमाडौंः स्थानीय बिद्यालय र जिल्ला शिक्षा कार्यालयका बिच समन्वयकर्ताका रुपमा कार्यरत देशभरका श्रोत व्यक्तिहरु फिर्ता गरिने भएको छ । सरकारले मुलुकभरका सामुदायिक विद्यालयमा रहेका स्रोतव्यक्तिलाई हटाउने प्रस्ताव गरेको हो ।शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार श्रोत व्यक्तिहरु हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लगिएको  छ..

नेत्रावती गाउँपालिका स्तरीय रनिङ शिल्ड निरन्जना माविलाई

मार्पाक २९ माघ - धादिङको नेत्रावती गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार मार्पाकको मिलनवजारमा सम्पन्न भएको छ । नेत्रावती गाउँपालिका वडा नम्बर १ को मार्पाक मिलनवजार स्थित निरन्जना माध्यमिक बिद्यालयमा दुई दिन सम्म संचालन भएकोे प्रतियोगिताको रनिङ शिल्ड आयोजक निरन्जना माध्यमिक बिद्यालयले हात पारेको छ । [caption..

धादिङका अधिकांश स्थानीय तह भाडाको घरमा

धादिङ- धादिङका अधिकांश स्थानीय तहले आफ्नै भवन नभएको कारण भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आईरहेका छन । नयाँ संघीय संरचना अनुसार धादिङ जिल्लामा दुई नगरपालिका र ११ वटा गाउँपालिका रहेको छ । नयाँ संरचना अनुसार जिल्लाभर एक सय चार वटा वडा रहेका छन । साविकको ५० वटा गाविसलाई मिलाएर नयाँ स्थानीय तह वनाईएको हो । जिल्लाको दुई नगरपालिका र ११..

‘गाउँ गाउँमा सिहंदरवार मौलायो भ्रष्टाचार’

काठमाडौं : 'गाउँमा गाउँमा सिंह दरवार"नामाकरण गरिएको स्थानीय तह स्थापनाको छोटोसमयमै 'गाउँ गाउँमा सिहंदरवार मौलायो भ्रष्टाचार' भन्ने नाराले सार्थकता पाउन थालेको छ । अधिकार सम्पन्न भएका कारण अन्य निकाय सँग धेरै सरोकार राख्न समेत छाडेका स्थानीय तहले मनोमानी गर्दा भ्रष्टाचार मौलाएको हो । स्थानीय तह भ्रष्टाचारको दललदमा फसेका छन्। पछिल्ला छ..

शहीद दिवस : प्रदेश ३ मा सार्वजनिक बिदा

हेटौँडा : प्रदेश ३ सरकारले शहीद दिवसमा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकार मातहत रहेका सरकारी कार्यालय, स्थानीय तहहरुमा विदा लागु हुनेछ भने संघीय सरकार मातहतका सरकारी कार्यालय, बैक तथा वित्तिय संस्थामा भने विदा लागु नहुने भएको छ ।  शहीद प्रतिमामा मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरु सहभागी हुने कार्यतालिका रहेको छ।  प्रदेश ३ सरकारको..

‘गणेश हिमाल आरोहण दिवस’ मनाईयो

काठमाडौं । आरोहण ईतिहास, संभावना र महत्वबारे चर्चा गर्दै ‘गणेश हिमाल आरोहण दिवस’ भब्य रुपमा मनाइएको छ । पहिलो पटक सफल आरोहण गरेको दिनलाई आधार मानी गणेश हिमाल पर्यटन विकास समितीले जनवरी २४ तारिखलाई गणेश हिमाल आरोहण दिवसका रुपमा मनाउँन सुरु गरेको हो । धादिङको रुबीभ्याली गाउँपालिकाअन्तर्गत पर्ने गणेश हिमालको सन् १९५५ जनवरी २४ तारिखमा चार..

नेत्रावती डवजोङमा १५ शैयाको अस्पताल बनाउन ९ रोपनी जग्गा दान

धादिङ,११ माघ - धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने नेत्रावती डबजोङ गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र (१५ शैया) को अस्पताल निर्माण गर्न दाताहरुले ९ रोपनी जग्गा निःशुल्क दिएका छन । गाउँपालिकाको वडा नम्बर ४ भोग्टेनीमा नेत्रावती डबजोङ प्राथमिक स्वास्थ्य केन्द्र निर्माणका लागि स्थानीय सुर्यबहादुर गुरुङ तामाङ नक्कली तामाङ र धनु तामाङ..

झुक्याएर अनुदान लिनेलाई कारवाही हुन्छ– ज्ञवाली

धादिङ,११ माघ- भुकम्प पिडितको नाममा दोहोरो सुविधा लिने र फर्जि बिबरण दिएर सुविधा लिनेहरुको पहिचान गर्न स्थानीय तह संग मिलेर समस्या समाधनको पहल भईरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले वताएका छन् । प्राधिकरण तथा कुनै पनि सरकारी निकाय संग एकीकृत सूचना प्रणाली नभएका कारण नक्कली पिडितहरुको..

धादिङमा डण्डीबियो प्रतियोगिता हुने

धादिङ । धादिङमा विद्यालय स्तरीय डण्डीबियो प्रतियोगिता हुने भएको छ । जिल्ला स्काउट कार्यालय र नेपाल डण्डीबियो संघको आयोजनामा आगामी फागुन ५ देखि ७ गतेसम्म धादिङबेसीमा संचालन गरिने डण्डीबियो संघका राजकुमार श्रेष्ठले जानकारी दिए । सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थी सहभागी हुने गरी आयोजना गर्न लागिएको प्रतियोगिताले..

धादिङ जिल्लाको आशा लाग्दो पर्यटन गन्तव्य रुविभ्याली

आकर्षक पदमार्ग पर्यटन गन्तव्यको रुपमा रहेको रुवी क्षेत्र धादिङ जिल्लाको आशा लाग्दो पर्यटन गन्तव्यको रुपमा विकाश गर्न सकिने क्षेत्र हो । उत्तरी धादिङको पर्याप्त पर्यटकीय सम्भाव्यता बोकेको गणेश हिमाल क्षेत्र रुवी भ्यालीको प्रमुख आकर्षणको विन्दु भनेको गणेश हिमश्रंखलाको दृश्यावलोकन नै हो । यो हिमाल मौसम सफा हुँदा काठमाण्डौबाट..

धादिङको नेत्रावतीमा जीप दुर्घटना, १३ जना घाईते

धादिङ,१७ पुस - धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्बर ५ जलजले विहार थोकमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । काठमाण्डौंबाट सदरमुकाम धादिङबेशी हुंदै खनियावास गाउँपालिकाको डुन्डुरेका लागी छुटेको ना १ झ ७३९० नम्बरको जीप नेत्रावती गाउँपालिकाको जलजले विहार थोकमा मंगलबार दिउँसो ३ वजे तिर दुर्घटना हुंदा १३ जना..

धादिङमा १४ सय १९ वर्ष कैद र तीन करोड ४० लाख ८९ हजार जरिवाना भुक्तान हुन बाँकी

धादिङ जिल्लामा विभिन्न अपराधमा अभियोग लागेकाबाट १४ सय १९ वर्ष ४ महीना १२ दिन कैद र तीन करोड  ४० लाख ८९ हजार ९ सय २० रुपैयाँ ६९ पैसा जरिवाना भुक्तान हुन बाँकी रहेको जिल्ला अदालत धादिङले जनाएको छ । विभिन्न अभियोग लागेर कैद सजायँ पाएका र जरिवाना तिर्नुपर्ने फैसला भएकाहरुको बक्यौता फर्छयौटका लागि अदालतले धादिङ जिल्लाका १३ वटै स्थानीय तह,..

पत्रकार महासंघ धादिङको २० औं बार्षिक साधारण सभा,धादिङका तीन पत्रकार पुरस्कृत,

धादिङ,२५ मंसीर - धादिङ जिल्लामा लामो समय देखि पत्रकारितामा कृयाशिल तीन जना सक्रिय पत्रकारहरु पुरस्कृत भएका छन । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको मंगलवार धादिङबेसीमा सम्पन्न २० औं बार्षिक साधारण सभाको अवसर पारेर तीन जना पत्रकारलाई पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघ धादिङद्धारा स्थापना गरिएको विकास पत्रकारिता..

धादिङमा प्रदेश सरकार मातहतमा रहने गरी कुन कुन कार्यालय स्थापना भए ?

धादिङ-गएको साउन १ गते देखि खारेज भएका साविकका जिल्ला स्थित अधिकांश कार्यालयहरु प्रदेश सरकार मातहत रहने गरी स्थापना भएका छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भए संगै ति कार्यालयहरुबाट प्रवाह हुंदै आएका सेवा सुविधा ठप्प हुन पुगेको थियो भने त्यहाँ कार्यरत कर्मचारी अन्यौलमा परेका थिए । प्रदेश नं ३..

सम्वन्ध विच्छेदमा बैदेशिक रोजगार मुख्य कारक बन्दै

धादिङ ,२१ मंसीर - नयाँ मुलुकी ऐन लागू भएपछि अहिले सम्म धादिङ जिल्ला अदालतमा पारपाचुकेका ९४ वटा मुद्दा परेका छन । सम्वन्ध विच्छेदका घटना अस्वाभाविक वृद्धि त छँदैछ, यसका कारण पनि सामान्य मात्र छैनन् । आर्थिक, सामाजिक र जात विशेष मात्र नभै वैदेशिक रोजगारीले परिवारसंग छुट्टिँदा पनि सम्वन्ध विच्छेदका घट्ना धेरै भइरहेका छन् । जिल्ला अदालतमा..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad