नेत्रावती डवजोङ गाउँपालिका

बुढीगण्डकीको मुआब्जामा लापरबाही : जग्गाधनीले पाएनन् घडेरीको मुआब्जा

काठमाडौं । बुढीगण्डकी आयोजनाले घडेरी जग्गाको किसिम फरक पारी थोरै मुआब्जा दिएको प्रभावित क्षेत्रका वसिन्दाले गुनासो गरेका छन् । प्रतिरोपनी ७ लाख ७३ हजार रुपैयाँ मुआब्जा पाउनुपर्ने घडेरी जग्गालाई किसिम फरक पारी बुढीगण्डकी आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनर्स्थापना इकाइले थोरै रकममात्र मुआब्जा दिएको हो । मुआब्जा..

बूढीगण्डकी प्रभावितले छिट्टै मुआब्जा पाउने

काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई तोकिएको समयमा नै मुआब्जा वितरण गर्ने र परियोजना निर्माणलाई गति दिने भएको छ । आयोजना प्रभावितलाई तोकिएको मुआब्जा वितरणका लागि धादिङ र गोरखाका प्रभावितले पटक पटक आग्रह गर्दै आएका थिए । चालू आर्थिक वर्षमा सरकारले बूढीगण्डकीका लागि रु १० अर्ब बजेट विनियोजन गरे पनि प्रभावितले..

बैकिङ पहुँच नभएका धादिङका ६ वटै स्थानीय तहमा खुल्ने भो बैंक

बैंकिङ पहुँच नपुगेका धादिङको ६ वटा स्थानीय तहमा  आगामी असार मसान्त भित्र अनिवार्य रुपमा बैकंको शाखा स्थापना गरी संचालनमा आउने भएको छ ।प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा वाणिज्य बैकको शाखा खोल्नु पर्ने सरकारी निर्णय अनुसार नेपाल राष्ट्रबैंकले समयसीमा नै तोकेर वाणिज्य बैंकहरुलाई स्थानीय तहमा शाखा बिस्तार गर्न निर्देशन दिएको हो..

किन रोकियो बुढीगण्डकीको मुआब्जा वितरण

धादिङ-बहुचर्चित राष्ट्रिय गौरवको बुढीगण्डकी जलबिद्युत्त आयोजनाका लागि अधिग्रहण गर्न लागिएको जग्गाको मुआव्जा बितरण अन्यौलमा परेको छ । आयोजना स्थलमा पर्ने धादिङ र गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले मुआव्जा वितरणको जिम्मेवारी लिन नमानेपछि बुढीगण्डकी आयोजनाका लागि अधिग्रहण गरिएको गोरखा र धादिङका जग्गाको मुआब्जा वितरण रोकिन..

ज्ञानज्योती स्कूलमा धादिङ समाजको अक्षयकोष

 ज्वालामुखी–पोखरा सम्पर्क समाजले धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. ४, ढोला, टारीस्थित जनज्योती आधारभूत विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । अक्षयकोष रकम १ लाख ११ हजार १ सय ११ रुपैयाँको छ । शनिबार विद्यालयमा आयोजित १ कार्यक्रमका बीच ज्वालामुखी गाउँपालिका प्रमुख विनोद तिमिल्सिनाको उपस्थितिमा समाजका वरिष्ठ उपाध्यक्ष..

बूढीगण्डकी आयोजनामा मुआब्जा लिन निवेदन दिनेको भीड

– प्रशन्न पोखरेल बेनिघाट, - गोरखा सिम्जुङकी ३५ वर्षीया सुकमाया गुरुङ बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय घ्याल्चोक सिउरेनीटार पुगेर फर्किनुभयो । उहाँ आफ्नो नाउँमा फुजेलमा रहेको जग्गाको मुआब्जा लिने प्रक्रियाका लागि निवेदनसहित कागजपत्र पेश गर्न त्यहाँ जानुभएको हो । घर फर्कंदै गर्दा खुशी हुँदै उहाँले भन्नुभयो,..

तार जोड्न गएका युवकको बिजुलीको पोलमै ज्यान गयो

धादिङ, पुष १५ –धादिङमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । तार जोड्दै गर्दा माथि अर्काे तारमा तार जुधेपछि करेन्ट लागेर बझाङ जिल्ला विछदं गाउँपालिकाका जयराम अगस्तीको ज्यान गएको  हो । शनिबार दिउसो धादिङको ज्वालामूखी गाउँपालिका –४, पुर्सुकमा पोलमा चढेर मेन लाइनबाट शाखा लाइनमा तार जोड्ने क्रममा करेन्ट लागेर २३ वर्षीय अगस्तीको ज्यान गएको..

बूढीगण्डकी सम्झौता खारेज

काठमाडौं / – सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग गरेको सम्झौता खारेज गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले अनियमित र हचुवा ढंगले गेजुवा गु्रपसँग सम्झौता गरिएको भन्दै खारेज गरेको हो । पूर्ववर्ति पुष्पकमल दाहाल नेतृत्वको सरकारले गत जेठमा बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ..

धादिङका चार स्वास्थ्य चौकी अब अस्पतालमा स्तरउन्नती हुने

धादिङ- धादिङका चार स्वास्थ्य चौकी अब अस्पतालमा स्तरउन्नती हुने भएका छन । स्वास्थ्य मन्त्रालयले यस वर्षका लागि धादिङका  मैदी,नौविसे, थांक्रे र गल्छी स्वास्थ्य चौकी सहित देशभरका २ सय ५८ वटा स्वास्थ्य संस्थामा नयाँ भवन निर्माणको लगि स्विकृती प्रदान गरेको छ । मन्त्रालयले भवन निर्माणका लागि आवश्यकताको पहिचान गरेर पहिलो प्राथमिकतामा परेका..

धादिङमा ११ दल र स्वतन्त्रबाट गरी ५९ जनाको उम्मेदवारी

धादिङ,६ कात्तिक - मंसीर १० गतेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्बाचनका लागि धादिङमा ११ राजनीतिक दल र स्वतन्त्र समेत गरी  जम्मा ५९ को उम्मेदवारी दर्ता भएको छ । जस अनुसार धादिङ क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि ६ वटा राजनीतिक दल र २ जना स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दिएका छन् । जसअनुसार क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि..

धादिङमा मनोनयन दर्ता उत्साहपूर्ण -मुख्य दलका अध्यक्षहरुनै मैदानमा

  धादिङ : मंसिर १० मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनकोलागि धादिङका राजनितिक दलले सदरमुकाम धादिङबेसी स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन । गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका राजनितिक दलले संयुक्त रुपमै उम्मेदवारी दर्ता गराएका छन् । २ संघिय र ४ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको..

यि हुन धादिङमा बाम गठवन्धनका उम्मेदवार

धादिङ जिल्लामा प्रतिनिधि सभा २ र प्रदेश सभा ४ गरी ६ क्षेत्र मध्ये चार वटा नेकपा एमाले र दुई क्षेत्र नेकपा माओवादी केन्द्रका उम्मेदवारले टिकट पाएका  छन् ।  एमाले नेता राजेन्द्रप्रसाद पाण्डे  यो चुनावमा प्रदेश बाट प्रतिस्पर्धा गर्दैछन ।  २०४३ सालमा राष्ट्रिय पञ्चायतको सदस्यमा जनपक्षिय उम्मेदवार बनेर चुनावी मैदानमा देखापरेका..

धादिङबाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेको को को छन आकांक्षी ?

धादिङ-नयाँ संरचना अनुसार केन्द्रिय संसद ( प्रतिनिधि सभा)का लागि २ निर्वाचन क्षेत्र कायम गरिएको धादिङ जिल्लामा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि टिकटमा कस्ले बाजी मार्ला सबैको चासोको बिषय बनेको छ । यस अघि ३ वटा निर्वाचन क्षेत्र रहेको धादिङ जिल्लामा ३ वटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । निर्वाचन क्षेत्र ३ बाट २..

बूढीगण्डकी डुवान क्षेत्रमा मुआब्जा वितरणको बाटो खुल्यो

-रमेश लम्साल २०७४ भदौ  २८,जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयले ऊर्जा मन्त्रालयलाई बजेटको अख्तियारी दिएको छ। अर्थले सोमबार मुआब्जा वितरणका लागि चालु आर्थिक वर्षमा विनियोजित १० अर्ब रुपैयाँ रकम आयोजना प्रभावितलाई वितरणका लागि अख्तियारी दिएको हो। बूढीगण्डकी आयोजना विकास समिति खारेज..

अन्योलमा फस्यो बूढीगण्डकी जलविद्युत् आयोजना

रमेश लम्साल काठमाडौँ, १३ भदौ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको बूढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय र भौतिक प्रगति ९० प्रतिशतमाथि रहे पनि चिनियाँ कम्पनीसँग गरिएको समझदारीका कारण अन्योलता बढेर गएको छ । चिनियाँ कम्पनी गेजुवासँग गरिएको समझदारीका कारण आयोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा ऊर्जा मन्त्रालयले..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad