
व्यवस्थापिका संसदको शैलीमा गजुरी गाउँपालिकाको गाउँ सभा अधिबेशन सम्पन्न
गजुरी, १६ साउन : स्थानीय सरकारको मान्यता पाएको स्थानीय तहले आफ्नो दैनिक कृयाकलापलाई केन्द्रिय सरकारको जस्तै शैलीमा प्रस्तुत गर्न थालेका छन् । आईतबार गजुरीमा सम्पन्न भएको गजुरी गाउँपालिकाको दोश्रो गाउँ सभा अधिबेशन पनि केन्द्रिय सरकारको निति तथा कार्यक्रम र वजेट भाषण भन्दा फरक थिएन । गजुरी स्थित आर्दश माद्यामिक विद्यालयको सभा हलमा..