गल्छी गाउँपालिका

गल्छी गाउँपालिकाको शिक्षा क्षेत्र सुधारका लागि स्रोतकेन्द्र स्तरीय छलफल

गल्छी, २४ साउन-गाउँपालिका भित्रका बिद्यालयहरुको वर्तमान अवस्था र शैक्षिक सुधारका बिषयहरुमा छलफल गर्न गल्छी गाउँपालिकाको आयोजनामा मंगलवार बैरेनी स्रोतकेन्द्र स्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ । गल्छी गाउँपालिकाको आयोजनामा भएको छलफल कार्यक्रममा ८ वटै वडामा रहेका  ३९ वटा बिद्यालयका प्रधानाध्यापक र बिद्यालय व्यवस्थापन समितिका..

साविक गोगनपानी गा.वि.स. खुल्ला दिशामुक्त घोषणा

महादेवबेसी,१६ साउन  : स्थानीय तहको सिमाना छुट्ट्याउँदा २ गाउँपालिकामा परेको साविकको गोगनपानी गाविसलाई सोमबार देखि खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । गल्छी गाउँपालिका वडा नं. ८ र थाक्रे गाउँपालिका वार्ड नं. ११ लाई सोमबार देखि खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।  । गाउँ खुला दिशामुक्त क्षेत्र तथा स्वच्छता समन्वय समितिको..

प्राधिकरणको लापरवाही, भुईमै नाङ्गो तार-१५ दिन देखि बस्ति अन्धकार

धादिङ,१० साउन : केही दिन यता धादिङ जिल्लाको सदरमुकाम धादिङवेसी र जिल्लाको अन्य स्थानमा बिद्युत्त आपूर्ति अनियमित हुंदा उपभोक्ताहरु मारमा परेका छन । जिल्लाभर दिनमा पचास भन्दा धेरै पटक बिद्युत्त आपूर्ति वन्द हुने गरेको छ । छिन छिनमा बिद्युत्त रोकिंदा विजुलीबाट चल्ने उपकरणहरु चलाएर सानो तिना व्यवसाय देखि मझौला तथा अन्य ठुला व्यापार..

गल्छी गाउँपालिकाको वजेट २७ करोड ५० लाख ४० हजार

गल्छी-गल्छी गाउँपालिकाको  बजेट,नीति तथा कार्यक्रम सार्वजनिकीकरण गरिएको छ । २०७४  असार ३१ गते सम्पन्न गाउँ सभाले पारित गरेको बजेट,नीति तथा कार्यक्रम मंगलबार एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो  । गाउँपालिकाको विकासका लागि २७ करोड ५० लाख ४० हजारको बजेट सार्वजनिक भएको छ । गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठको अध्यक्षतामा..

त्रि–म्याराथनमा आर्मी ‘ए’ विजयी

  बैरेनी - प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि–म्याराथन प्रतियोगिता–२०१७ मा त्रिभुबन आर्मी क्लबको टिम ‘ए’ ले जितेको छ । प्रतियोगितामा प्रथम हुने समूहलाई कामु प्रधानसेनापति बलदेवराज महतले शनिबार धादिङमा आयोजित कार्यक्रममा एक लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे। प्रतियोगितामा चार÷चार जनाको आठ नेपाली..

प्रदुषणको चपेटामा परेपनि त्रिशूली नदी ¥याफ्टिङका लागि सबैभन्दा उत्कृष्ट गन्तव्य !

चौतर्फि प्रदुषणको चपेटामा परिरहेको त्रिशूली नदी जलयात्रा अर्थात ¥याफ्टिङका लागि उपयुक्त नदीमा साहसिक पर्यटनप्रति विदेशी पर्यटकको आकर्षण बढ्दो छ । नेपालमा पदयात्रा, पर्वतारोहणपछि बढी सम्भावना बोकेको ¥याफ्टिङ अर्थात् जलयात्रा पर्यटन हो । व्यावसायिक ¥याफ्टिङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रुचि बढ्दै गइरहेको छ । नेपालमा..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad