
धादिङका पाँच स्थानीय तहमा अस्पताल शिलान्यास
धादिङ, १५ मंसिर । धादिङको पाँच वटा स्थानीय तहमा एकैदिन ५ वटा अस्पतालको शिलान्यास भएको छ । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ धादिङ जिल्लाका पाँच वटा स्थानीय तहका साथै देशभरका विभिन्न ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो । चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा..