बेनिघाट रोराङ गाउँपालिका

यि हुन धादिङमा बाम गठवन्धनका उम्मेदवार

धादिङ जिल्लामा प्रतिनिधि सभा २ र प्रदेश सभा ४ गरी ६ क्षेत्र मध्ये चार वटा नेकपा एमाले र दुई क्षेत्र नेकपा माओवादी केन्द्रका उम्मेदवारले टिकट पाएका  छन् ।  एमाले नेता राजेन्द्रप्रसाद पाण्डे  यो चुनावमा प्रदेश बाट प्रतिस्पर्धा गर्दैछन ।  २०४३ सालमा राष्ट्रिय पञ्चायतको सदस्यमा जनपक्षिय उम्मेदवार बनेर चुनावी मैदानमा देखापरेका..

काठमाण्डौको फोहोर फाल्न धुनिवेसी नगरपालिकालाई एक करोड

धुनिवेसी  - काठमाडौँ महानगरपालिकाले  धादिङको धुनीबेँसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिका र लाई फोहर व्यवस्थापनमा सहयोगका लागि रु एक/एक करोड हस्तान्तरण गरेको छ । काठमाडौँ महानगरपालिकाले यहाँ शुक्रवार काठमाण्डौंमा  आयोजना गरेको स्थानीय विकास रकम हस्तान्तरण कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीय तहमा खर्च..

प्रदेश सभा क्षेत्र नं. १ का लागि नेत्रराज पौडेल सर्वसम्मत

 नेकपा एमाले धादिङले आगामी मंसिर १० गते हुने प्रदेश सभा निर्वाचनको उम्मेदवार छनोट गर्न चारवटै क्षेत्रको बैठक बुधबार सम्पन्न गरेको छ । प्रदेश सभामा चार वटा क्षेत्र रहेको मध्य क्षेत्र नं. १ अन्तर्गत (१) को निर्वाचन क्षेत्र भित्र धुनिवेसी नगरपालिका, थांक्रे र गल्छी गाउँपालिका समेटिएका छन । जस्मा साविकको छत्रेदेउराली, जिवनपुर,नौविसे,..

धादिङका स्थानीय तहमा कार्यरत उपसचिव र शाखा अधिकृतको सरुवा

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा कर्मचारीहरुलाई कामकाजका लागि कर्मचारी सरुवा गरेको छ । मन्त्रलयको ४ असोजमा भएको बैठकले स्थानीय विकास मन्त्रालयमा कार्यरत् नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्रांङ्कित द्वितीय श्रेणी (उपसचिव) , तथा राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) पदका कर्मचारीहरुलाई कामकाजका लागि..

धादिङ इट्टा उद्योग ब्यबसायी संघको अध्यक्षमा पुन : गजुरेल

 भरत रेग्मी  धादिङ -धादिङ इट्टा उद्योग ब्यबसायी संघको अध्यक्षमा पुन एकराज गजुरेल (कुबेर) निर्वाचित भएका छन । इट्टा उद्योग ब्यवसायी हरुको प्रथम जिल्ला अबिधेशन तथा साधारण सभा बाट गजुरेलको अध्यक्षतामा ९ सदस्यिय जिल्ला कार्य समिति धादिङ निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा श्यामकृष्ण बलामी, सचिबमा सुमन सापकोटा, कोषाध्यक्षमा निराजन..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad