बेनिघाट रोराङ गाउँपालिका

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

धादिङ १० कात्तिक - त्रिभुवन राजपथ अन्तरगत नागढुङ्गा नौविसे सडक खण्डको टायलघरमा शुक्रवार विहान ८ .३० वजे तिर भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । काठमाण्डौबाट गजुरी तर्फ आउदै गरैको बा ८२ प ७७९७ नम्वरको मोटरसाईकललाई धादिङको गजुरीबाट वालुवा लिएर काठमाण्डौं जांदै गरेको बा २ ख ७१८२ नम्वरको ट्रिपरले ठक्कर दिदा मोटरसाईकलमा सवार..

धादिङका चार स्वास्थ्य चौकी अब अस्पतालमा स्तरउन्नती हुने

धादिङ- धादिङका चार स्वास्थ्य चौकी अब अस्पतालमा स्तरउन्नती हुने भएका छन । स्वास्थ्य मन्त्रालयले यस वर्षका लागि धादिङका  मैदी,नौविसे, थांक्रे र गल्छी स्वास्थ्य चौकी सहित देशभरका २ सय ५८ वटा स्वास्थ्य संस्थामा नयाँ भवन निर्माणको लगि स्विकृती प्रदान गरेको छ । मन्त्रालयले भवन निर्माणका लागि आवश्यकताको पहिचान गरेर पहिलो प्राथमिकतामा परेका..

धादिङमा ११ दल र स्वतन्त्रबाट गरी ५९ जनाको उम्मेदवारी

धादिङ,६ कात्तिक - मंसीर १० गतेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्बाचनका लागि धादिङमा ११ राजनीतिक दल र स्वतन्त्र समेत गरी  जम्मा ५९ को उम्मेदवारी दर्ता भएको छ । जस अनुसार धादिङ क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि ६ वटा राजनीतिक दल र २ जना स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दिएका छन् । जसअनुसार क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि..

धादिङमा मनोनयन दर्ता उत्साहपूर्ण -मुख्य दलका अध्यक्षहरुनै मैदानमा

  धादिङ : मंसिर १० मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनकोलागि धादिङका राजनितिक दलले सदरमुकाम धादिङबेसी स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन । गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका राजनितिक दलले संयुक्त रुपमै उम्मेदवारी दर्ता गराएका छन् । २ संघिय र ४ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको..

यि हुन धादिङमा बाम गठवन्धनका उम्मेदवार

धादिङ जिल्लामा प्रतिनिधि सभा २ र प्रदेश सभा ४ गरी ६ क्षेत्र मध्ये चार वटा नेकपा एमाले र दुई क्षेत्र नेकपा माओवादी केन्द्रका उम्मेदवारले टिकट पाएका  छन् ।  एमाले नेता राजेन्द्रप्रसाद पाण्डे  यो चुनावमा प्रदेश बाट प्रतिस्पर्धा गर्दैछन ।  २०४३ सालमा राष्ट्रिय पञ्चायतको सदस्यमा जनपक्षिय उम्मेदवार बनेर चुनावी मैदानमा देखापरेका..

काठमाण्डौको फोहोर फाल्न धुनिवेसी नगरपालिकालाई एक करोड

धुनिवेसी  - काठमाडौँ महानगरपालिकाले  धादिङको धुनीबेँसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिका र लाई फोहर व्यवस्थापनमा सहयोगका लागि रु एक/एक करोड हस्तान्तरण गरेको छ । काठमाडौँ महानगरपालिकाले यहाँ शुक्रवार काठमाण्डौंमा  आयोजना गरेको स्थानीय विकास रकम हस्तान्तरण कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीय तहमा खर्च..

प्रदेश सभा क्षेत्र नं. १ का लागि नेत्रराज पौडेल सर्वसम्मत

 नेकपा एमाले धादिङले आगामी मंसिर १० गते हुने प्रदेश सभा निर्वाचनको उम्मेदवार छनोट गर्न चारवटै क्षेत्रको बैठक बुधबार सम्पन्न गरेको छ । प्रदेश सभामा चार वटा क्षेत्र रहेको मध्य क्षेत्र नं. १ अन्तर्गत (१) को निर्वाचन क्षेत्र भित्र धुनिवेसी नगरपालिका, थांक्रे र गल्छी गाउँपालिका समेटिएका छन । जस्मा साविकको छत्रेदेउराली, जिवनपुर,नौविसे,..

धादिङका स्थानीय तहमा कार्यरत उपसचिव र शाखा अधिकृतको सरुवा

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा कर्मचारीहरुलाई कामकाजका लागि कर्मचारी सरुवा गरेको छ । मन्त्रलयको ४ असोजमा भएको बैठकले स्थानीय विकास मन्त्रालयमा कार्यरत् नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्रांङ्कित द्वितीय श्रेणी (उपसचिव) , तथा राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) पदका कर्मचारीहरुलाई कामकाजका लागि..

धादिङ इट्टा उद्योग ब्यबसायी संघको अध्यक्षमा पुन : गजुरेल

 भरत रेग्मी  धादिङ -धादिङ इट्टा उद्योग ब्यबसायी संघको अध्यक्षमा पुन एकराज गजुरेल (कुबेर) निर्वाचित भएका छन । इट्टा उद्योग ब्यवसायी हरुको प्रथम जिल्ला अबिधेशन तथा साधारण सभा बाट गजुरेलको अध्यक्षतामा ९ सदस्यिय जिल्ला कार्य समिति धादिङ निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा श्यामकृष्ण बलामी, सचिबमा सुमन सापकोटा, कोषाध्यक्षमा निराजन..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad