बलात्कारीलाई नपुंशक बनाउने कानुन बनाउने अध्ययन गर्न सरकारलाई निर्देशन

370 पटक पढिएको

प्रकाशित मिति: २०७१, ११ चैत्र बुधबार २१:०८

सम्पादक: धादिङ न्यूज

Rape-Caseधादिङ–संसदिय समितिले बलात्कारीलाई नपुंशक बनाउने कानुन तर्जूमा गर्ने तर्फ अध्ययनका लागि सरकारलाई निर्देशन दिएको छ । महिला बालवालिका जेष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रन्जु ठाकुरले आजको बैठकमा सरकारलाई यस्तो निर्देशन दिनु भएको हो । पछिल्लो समयमा बलात्कारका घटनाहरु बढिरहेकोले बलात्कारीलाई नपुंशक बनाउने सजाएलाई कानुनका रुपमा ल्याउन सकिने समितिका सभापति ठाकुरले बताउनु भयो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७१, ११ चैत्र बुधबार २१:०८ मा प्रकाशित