आज सुन १ लाख १८ हजार रुपैयाँमा कारोबार हुँदै

338 पटक पढिएको

१० फाल्गुन २०८०, बिहीबार १२:२१ सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – आज सुनचाँदीकै भाउ घटेको छ । सुनको भाउ चार सय रुपैयाँले घटेको हो । सुनको भाउ आज १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । चाँदीको भाउ तोलाको १४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।