घट्यो आज सुनचाँदीको मूल्य

303 पटक पढिएको

३१ श्रावण २०८०, बुधबार १२:४७ सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – सुनचाँदीको भाउ आज सामान्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायीका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको छ ।

सुन आज तोलाको एक लाख ११ हजार दुई सय रुपैयाँ र चाँदी एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।