सुन आज तोलाको १ लाख १० हजार ४ सय कायम

281 पटक पढिएको

१ भाद्र २०८०, शुक्रबार १२:२६ सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । सुनको मूल्य आज स्थिर छ ।

आज सुन हिजो जस्तै तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।