आज सुनको भाउ स्थिर

265 पटक पढिएको

२६ भाद्र २०८०, मंगलवार १२:०९ सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – सुनको भाउ आज स्थिर छ ।

सुन आज हिजो जस्तै तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने  पाँच रुपैयाँले बढेर तोलाको एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।