बढ्यो आज सुनचाँदीको मूल्य

46 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – सुन चाँदीको भाउ आज बढेको  छ  । सुनकाे भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ छ ।

यस्तै, चाँदी ताेलाकाे एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।