कतिमा हुँदै छ आज सुनचाँदीको कारोबार ?

311 पटक पढिएको

११ फाल्गुन २०८०, शुक्रबार १२:५४ सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – आज सुनको भाउ स्थिर रहेको छ । चाँदीकाे भाउ भने तोलामा पाँच रुपैयाँले घटेको छ। आज सुनको भाउ १ लाख १८ हजार रुपैयाँ रहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको भाउ भने ५ रुपैयाँ घटेर तोलाको १३  सय ९५  रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ।