मध्य धादिङको नलाङ गाविसमा व्यवसायिक कफि खेती फस्टाउंदै

919 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मध्य धादिङको नलाङ गाविसमा व्यवसायिक कफि खेती फस्टाउंदै : नलाङ गाविसलाई देशकै सबैभन्दा ठुलो व्यवसायिक कफि खेती भएको क्षेत्र वनाउन यहांका किसान लागि परेका छन ।  नलाङको कफिडांडामा रहेको नर्सरीमा हुर्कदै गरेको कफिको बिरुवा  तस्बिर : धादिङ न्युज
मध्य धादिङको नलाङ गाविसमा व्यवसायिक कफि खेती फस्टाउंदै :
नलाङ गाविसलाई देशकै सबैभन्दा ठुलो व्यवसायिक कफि खेती भएको क्षेत्र वनाउन यहांका किसान लागि परेका छन । नलाङको कफिडांडामा रहेको नर्सरीमा हुर्कदै गरेको कफिको बिरुवा
तस्बिर : धादिङ न्युज