यूवा / खेलकुद

नेपालद्वारा अफगानिस्तान नौ रनले पराजित

  बंगलादेशमा अभ्यासका क्रममा नेपाली खेलाडी (तस्बीर: फाइल फोटो)टीट्वान्टी विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई नौ रनले पराजित गरेको छ। ४ ओभरमा १८ रन दिएर ३ महत्त्वपूर्ण विकेट लिने जितेन्द्र मुखिया म्यान अफ दि म्याच भए। यसअघिका ६ वटा म्याचमा लगातार पराजय भोगेको अफगानिस्तानसँग नेपालले विश्वकपमा हिसाब..

विश्व टी-२०मा हङकङलाई नेपालले ८० रनले हरायो

बंगलादेशमा जारी विश्व टी २० अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ८० रनले हराएको छ। बंगलादेशको चटगाउंमा भएको पहिलो खेलमा पहिले ब्याटिंग गरेको नेपालले आठ विकेट क्षतिमा १ सय ४९ रन बनाएको थियो । जवाफमा हंगकंङ १७ ओभरमा ६९ रनमा सिमित भयो । हङकङलाई सस्तैमा समेट्ने क्रममा म्यानअफ द म्याच शक्ति गौचनले किफायती बलिङ गर्दै ४ ओभरमा ९ रन..

हङकङविरुद्व खेल्दै विश्वकपमा नेपालको पहिलो पाइला

नेपाली खेलक्षेत्रको सबैभन्दा महत्वपूर्ण र ऐतिहासिक दिन आज लाखौँ नेपालीले होलीको रौनकसँगै बंगलादेशमा सुरु हुने टी–२० विश्वकप क्रिकेटको पहिलो खेलको मजा लिँदै छन्। सबै विश्वकपमा अरू देशको समर्थनमा बाँडिने नेपाली क्रिकेटप्रेमीलाई पहिलोपटक आफ्नै देशको समर्थनको अवसर मिलेको छ । बंगलादेशको जोहर अहमद चौधरी स्टेडियममा नेपालको पहिलो..

र्‍याफ्टिङ प्रतियोगितामा आइएमई पहिलो (फोटो फिचर)

धादिङ,  –त्रिशूली नदीमा भएको र्‍याफ्टिङ प्रतियोगितामा आईएमई वित्तीय समूह पहिलो भएको छ । राष्ट्रिय र्‍याफ्टिङ तथा धादिङ महोत्सवको अवसरमा शनिवार धादिङका वित्तीय समूहहरुबिच प्रतिस्पर्धा भएको थियो । गलौंदीबाट शुरु भई चाम्बास केराघारीसम्मको ५ किलोमिटर दूरी आइएमईले ३२ मिनेट ३४ सेकेण्डमा पुरा गर्दै र्‍याफ्टिङमा पहिलो भएको हो ।..

क्षेत्र नं ३ स्तरिय तेस्रो राष्टपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बैरेनी - क्षेत्र नं ३ स्तरिय  तेस्रो राष्टपति रनिङ शिल्ड प्रतियोगिता   बिहीवारबाट बैरेनी गाबिसको वडा नम्बर ७ मास्टार स्थित जनकल्याण मा विमा सुरु भएको छ । प्रतियोगिताको उदघाटन कार्यक्रम  धादिङका जिल्ला  शिक्षा अधिकारी दीपेन्द्र सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख..

विश्वकप क्रिकेटमा को–को खेल्दैछन् (नामावलीसहित)

 फागुन- ४ ,नेपाल क्रिकेट संघ (क्यान)ले बंगलादेशमा हुने ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली टीमको घोषणा गरेको छ ।क्यानले २ चैतदेखि बंगलादेशमा हुने आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्ने टीमको घोषणा गरेको हो । ४ फागुनमा चार वैकल्पिक सहित १९ जना खेलाडीको नाम छनोट गरेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले हिमालखबरलाई जानकारी..

नेपालले भुटानलाई ५ विकेटले हरायो

काठमाडौ, फागुन २ - थाइल्याण्डमा जारी एसिसी वुमेन्स प्रिमियर क्रिकेटमा नेपालले आफ्नो तेस्रो खेलमा भुटानलाई ५ विकेटले पराजित गरेको छ । भुटानले दिएको १ सय ४ रनको लक्ष्य नेपालले २६.२ ओभरमा मात्र ५ विकेटको क्षतिमा भेट्टायो । नेपाललाई प्रतियोगितामा दोस्रो जित दिलाउने क्रममा रुविना क्षेत्रीले अविजित ३१ तथा ममता थापाले २० रन जोडिन् । ममता..

धादिङमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुँदै

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले यही चैत्र २६ गते देखी २८ गते सम्म तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियागिता २०७० धादिङमा सञ्चालन गर्ने भएको छ । धादिङ जिल्लामा खेलकुदको गतिविधि बढाउनका लागि धादिङमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियागिता २०७० गर्न लागिएको धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनराज भण्डारीले जानकारी..

रामराजाको ह्याट्रिकले धुनिबेसी विजयी

 धादिङ १६ माघ - धादिङ जिल्ला फुटबल संघको आयोजनामा गलौंदीस्थित त्रिशुली किनारमा जारी चौंथो रेडबुल लिग जिल्ला स्तरीय फुटबल प्रतियोगितामा धुनिबेसी युवा धार्केका स्ट्राइकर रामराज रेग्मीको ह्याट्रिक सहित ५–० को फराकिलो अन्तरले गल्छी युवालाई जितेको छ । धुनिबेसीका अर्का खेलाडी सन्तोष रेग्मीले दुई गोल गरे भने गल्छि युवा शुनयमै सिमित रह्यो ।..

धादिङबेसीमा मध्यमाञ्चल तेक्वान्दो

धादिङ÷प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीप– २०७० अन्र्तगत मध्यमान्चल क्षेत्रीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखी धादिङबेसीमा सुरु भएको छ । शुक्रबार सम्पन्न गेरो गि अन्तर्गत ६ वटा खेल सम्पन्न भएको छ । पुरुष ५४ केजी मुनीको खेलमा काभ्रेका ताराकुमार रायमाझी पहिलो, बाराका राजेन्द्र खड्गी दोस्रो, चितवनका शेखर उप्रेती र रामेछापका..

मध्यमाञ्चाल बुद्धिचालमा १० खेलाडी छनौट

धादिङ ३० पुस - प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीप– २०७० अन्र्तगत मध्यमान्चल क्षेत्रीय बुद्धिचाल छनौट प्रतियोगिता १० जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका छन् धनुषाका हिमाल लामा, काठमाण्डौका नविन तण्ुकार, ललितपुरका सजिन महर्जन, भक्तपुरका गणेशमान दुवाल, कामाण्डौका प्रेमकृष्ण महर्जन, मकवानपुरका धरमबहादुर लामा,..

मध्यमान्चल छनौट चेसको सातौं चरण

धादिङ, २९ पुस- धादिङमा जारी रहेको प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीप– २०७० अन्र्तगत मध्यमान्चल क्षेत्रीय चेस छनौट प्रतियोगिताको तेश्रो दिन सातौं चरणको समाप्तिमा ९ जना खेलाडीहरु समान पाँच अंकका साथ संयुक्तरुपमा अग्रस्थानमा रहेका छन् । जसमा काठमाण्डौका नविन तण्डुकार, प्रेमकृष्ण महर्जन, जनार्दन श्रेष्ठ, भक्तपुरका गणेशमान दुवाल,..

मध्यमाञ्चल क्षेत्रीय स्तरको तेक्वान्दो प्रतियोगिता हुंदै

धादिङ-धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा मध्यमाञ्चल क्षेत्रीय स्तरको तेक्वान्दो प्रतियोगिताको आयोजना हुने भएको छ । नेपाल तेक्वान्दो संघ धादिङ जिल्ला समितिको आयोजनामा आगामी माघ ३ र ४ गते धादिङबेसीमा मध्यमाञ्चल क्षेत्रीय स्तरको तेक्वान्दो प्रतियोगिताको आयोजना हुने भएको हो । प्रतियोगितामा मध्यमाञ्चल विकास क्षेत्रका १९ जिल्लाबाट..

मध्यमान्चल छनौट चेस जारी

धादिङ्गबेसी, २८ पुस । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीप– २०७० अन्र्तगत मध्यमान्चल क्षेत्रीय चेस छनौट प्रतियोगिताको दोश्रो दिन चार जना खेलाडीहरु समान साढे तीन अंकका साथ संयुक्तरुपमा अग्रस्थानमा रहेका छन् । जसमा काठमाण्डौका नविन तण्डुकार, भक्तपुरका गणेशमान दुवाल, ललितपुरका सजिन महर्जन र धनुषाका हिमाल लामा रहेका छन् । त्यसैगरी ३..

मध्यमान्चल चेस छनौट शुरु

धादिङ्गबेसी,२७ पुस   । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीप– २०७० अन्र्तगत मध्यमान्चल क्षेत्रीय चेस छनौट प्रतियोगिता आजबाट शुरु भयो ।                     शनिबार सम्पन्न पहिलो राउण्डको खेलमा काठमाण्डौका जनार्दन श्रेष्ठ, प्रेमकृष्ण महर्जन, नविन तण्डुकार, विकास राई, ललितपुरका सजिन महर्जन, रत्न ब्यन्जनकार, अशोकमोहन श्रेष्ठ, भक्तपुरका गणेशमान..

समाचार

सबै

गल्छीबाट हेटौंडा जोड्ने छोटो सडकको खोजि

केशव अधिकारी  धादिङ- नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको छ । वैकल्पिक राजमार्गको रुपमा समेत ल्याउन सकिनेगरी पहिचान.....

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि.....

चाम्बासमा दुर्घटना, नायिका महिमा सिलवालको मृत्यु

धादिङ- बुधबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा परि .....

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको.....

रुबीभ्याली र गंगाजमुना सन २०२२ भित्र सफा गाउँ हुने

धादिङ- धादिङको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकाले सन २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२.....

Categories