वन तथा बाताबरण

डम्पिङ साइट नहुंदा फोहोर सिधै महेशखोलामा

धादिङ,२० चैत - धादिङको महादेबबेसी वजार जिल्लाकै चहलपहल हुने मुख्य व्यापारिक केन्द्रका रुपमा चिनिन्छ । थांक्रे गाउँपालिकाको केन्द्र पनि यहि वजारमा नै रहेको छ । मानिसहरुको चापसंगै वजारमा फोहोर मैलाको चुनौती पनि थपिंदै गएको छ । घर होस या पसल, उद्योग कलकारखाना जहाँबाट निस्कने भएपनि महादेबबेसी वजारमा फोहोर विसर्जन गर्ने निश्चित ठाउँ नहुंदा..

बान्द्रेको ढुंगाखानी अबैध ठहर, वन्द गर्न बन कार्यालयको निर्देशन

धादिङ । अबैध रुपमा संचालनमा आएको भन्दै सर्वत्र विरोध भईरहेको धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ मा रहेको खाल्टेखोला सामुदायिक वन भित्रको बान्दे्र ढुंगाखानी तत्काल बन्द गर्न डिभिजन वन कार्यालयले निर्देशन दिएको छ । गल्छी गाँउपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठका छोरा दिलिप श्रेष्ठले गलत तथ्याङक दिएर खानी विभागबाट ढुंगाखानी दर्ता..

धादिङमा प्रदेश सरकार मातहतमा रहने गरी कुन कुन कार्यालय स्थापना भए ?

धादिङ-गएको साउन १ गते देखि खारेज भएका साविकका जिल्ला स्थित अधिकांश कार्यालयहरु प्रदेश सरकार मातहत रहने गरी स्थापना भएका छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भए संगै ति कार्यालयहरुबाट प्रवाह हुंदै आएका सेवा सुविधा ठप्प हुन पुगेको थियो भने त्यहाँ कार्यरत कर्मचारी अन्यौलमा परेका थिए । प्रदेश नं ३..

ढुंगाखानीका कारण चाम्वासको बस्तीमा धाँजा फाट्दा, ११ घर परिवार जोखिममा

धादिङ, ४ असोज - धादिङको गजुरी गाँउपालिका वडा नं. २ चामवासको बाह्रबिसे गाउँमा जताततै जमिनमा धाँजा फाट्दा यहाँका ११ घर परिवार जोखिममा परेका छन् । गाउँका अधिकांश घर आंगनको जमिन चिरिनेक्रम बढ्दै गएपछि गाउँवासीले बस्तीनै असुरक्षित भएको भन्दै स्थानान्तरणका लागि स्थानीय तह सरकार संग आग्रह समेत गरेका छन् । बस्तीभन्दा केही तल रहेको..

महादेववेशीमा भेटियो दुर्लभ जनावर ‘सालक ‘

महादेववेशी- दुर्लभ एवं संरक्षित जनावरकोरुपमा सुचिकृत  सालक धादिङको थाक्रे गाउँपालिका अन्तर्गत वार्ड नं. ११, महादेववेशी बजारमा विहिवार विहान एक घरमाभित्र फेला  परेको छ ।  सालक घर भित्र भान्छा कोठामा गएपछि घरधनी पवन परियारले प्रहरी तथा स्थानिय वासिन्दालाई खवर गरेका थिए । खवरपछि महादेववेशी प्रहरी चौकी, थाक्रे वडा नं. ११ का अध्यक्ष..

देशभर मनसुन अझै सक्रिय हुन सकेन

पूर्वी नेपालबाट २५ जेठमा प्रवेश गरेको मनसुन देशैभर अझै सक्रिय हुन सकेको छैन । कमजोर रूपमा मनसुन नेपाल प्रवेश गरेका कारण सक्रिय हुन ढिलाइ भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् वरुण पौडेलका अनुसार बंगालको खाडीबाट कमजोर रूपमा जलवाष्पयुक्त हावा प्रवेश गरेकाले मनसुनमा ढिलाइ भएको हो । ११ दिन..

नवीकरण नगरी धमाधम क्रसर उद्योग सञ्चालन

काठमाडौं, ५ असार -सरकारी नियमलाई लत्याउँदै क्रसर उद्योगीहरूले नवीकरणविनै उद्योग सञ्चालन गर्दै आएका छन् । सरकारले क्रसर उद्योगलाई व्यवस्थित गर्ने भन्दै १७ भदौ ०७० मा नयाँ मापदण्ड बनाएको थियो । सो मापदण्डलाई बेवास्ता गर्दै धेरैजसो क्रसर उद्योगीले ढुंगा, गिटी र बालुवा उत्खनन तथा बिक्रीवितरण गरिरहेका छन् । विशेष गरी ०७० सालभन्दा..

चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान

 चितवन - चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको संरक्षण गर्न सरकारसँग माग गरेका छन् । उक्त क्षेत्र चराका दृष्टिले विश्वकै नमूना रहेको भन्दै चराविद् डा हेमसागर बरालले बषौँसम्म नदेखिएका चरासमेत सो क्षेत्रमा पाइएको बताए । ‘सरकारले..

यस वर्षको मनसुन सुरु,सतर्क रहन अपिल

काठमाडौं- यस वर्षको मनसुन शुक्रबारबाट सुरु भएको छ । गत वर्ष भन्दा चार दिनअघि नै पूर्वबाट मनसुन नेपाल प्रवेश गरेको हो । यसपटक मनसुन १ सय १५ दिनसम्म सक्रिय हुने मौसमविद् सुवास रिमालले  जानकारी दिए । मनसुन ओक्टोबरको पहिलो सातासम्म कायम रहनेछ । नेपालमा सामान्यतया १० जुनमा मनसुन प्रवेश गरी २३ सेप्टेम्बरमा सकिन्छ । बंगालको खाडीबाट..

सामुदायिक बनभित्र संचालन गरिएका बालुवा उद्योग नियन्त्रणमा

धादिङ — बुढीगण्डकी किनार मैदीस्थित सामुदायिक वनमा अतिक्रमण गरि अवैधरुपमा संचालित ३ वटा बालुवा प्रशोधन केन्द्र (फिरफिरे) जिल्ला वन कार्यालय धादिङले नियन्त्रणमा लिएको छ । स्थानीय वालुवा तस्करहरुले जंगलभित्रै संचालन गरेका बालुवा खानी र फिरफिरे संचालन गर्ने थ्रीफेज विद्युतीय उपकरणहरु बरामद गरेको हो कान्तिपुर डेली डट कममा खबर छ..

बालुवा प्रशोधन उद्योग नखुल्दा भूकम्पपीडित मर्कामा

तस्वीर ः मापदण्ड नपुगेको भन्दै वन्द गरिएका धादिङको वैरेनीका वालुवा धुने उद्योग /फिरफिरेहरु धादिङ । अवैधरुपमा सञ्चालन भएका बालुवा खानी तथा प्रशोधन उद्योग नयाँ मापदण्ड अनुसार पुनः सञ्चालनमा नआउँदा भूकम्पपीडित र विभिन्न विकास योजना प्रभावित भएका छन् । धादिङको त्रिशूली नदीमा प्रदूषण फैलाइ गैरकानूनी कार्य गरेको भन्दै स्थानीय..

दुई हजार ३०० हेक्टर वनमा आगलागी, एकको मृत्यु

काठमाडौँ, २२ चैत । गर्मीयाम शुरु भएसँगै मुलुकको दुई हजार ३०३ हेक्टर क्षेत्रफल वनमा आगलागी भएको छ । विभागले दिएको जानकारीअनुसार पहाडी तथा तराईका १३ जिल्लाका १०६ वनमा आगलागी भएको हो । सोमध्ये तनहुँको एक वन आगलागी हुँदा तीन हेक्टर, रौतहटका १० वनमा ४४ हेक्टर, मोरङको एक वनमा एक हेक्टर, सिन्धुली १५ वन ३३९ हेक्टर, मकवानपुर १७ वनमा १६५ हेक्टर,..

त्रिशूली नदीमा मिसाईन्छ ढल र शौचालय

केशव अधिकारी धादिङ - मानवीय एवम प्राकृतिक कारणले नेपालका जल तथा नदी सम्पदा जोखिममा पर्न थालेपछि नदीको संरक्षणका लागि सक्रिय सरोकारवालाहरुले चासो व्यक्त गर्न थालेका छन । जलयात्राको पहिलो गन्तव्य मानिएको त्रिशूली नदी केही बर्षयता निकै प्रदुषित र अतिक्रमणको मारमा परिरहेको भएपनि दुई साता यता भने त्रिशूली नदीको पानी सफा वगिरहेको छ । नदी..

त्रिशुली सङ्ल्याउन धादिङपछि नुवाकोटका फिरफिरे बन्द

नुवाकोट,११ चैत  नुवाकोट प्रशासनले त्रिशुली नदी धमिल्याउने फिरफिरे तथा क्रसर बन्द गरेको छ। ६० प्रतिशत माटो मिसिएको बालुवा धुने क्रममा फिरफिरेबाट निस्केको लेदोसहितको पानी सिधै नदीमा मिसाउँदा हिउँदमा पनि बर्खाजस्तै त्रिशुली धमिलो बग्थ्यो। मापदण्डविपरित चलेका पाँच वटा क्रसरसहित ६० वटा फिरफिरे उद्योगगत शुक्रबारदेखि बन्द..

विद्यालयमा मौरीपालन गरेर शिक्षकलाई तलव

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–२ मा रहेको रावलडाँडा आधारभूत विद्यालयमा मौरीपालन गरेर विद्यालयको स्रोत जुटाइएको छ । विद्यालय सञ्चालनका लागि आर्थिक अभाव भएपछि मौरीपालन शुरु गरिएको हो । सरकारले सामुदायिक विद्यालय सञ्चालन गर्न तथा तह बढाउन अनुमति दिने तर शिक्षक दरबन्दी नपठाउने भएपछि सामुदायिक विद्यालय व्यवस्थापन समितिले नै..

समाचार

सबै

धादिङमा १२९ जनाका लागि खुल्यो जागिर (सूचना सहित )

धादिङ ।तपाई बेरोजगार हुनुहुन्छ र कामको खोजीमा लागि रहनु भएको छ भने धादिङको १३ वटै स्थानीय तहका लागि धेरै जना कर्मचारीको माग भएको छ । भुकम्प पिडितहरुको लागि भवन निर्माण कार्यमा आर्थिक तथा प्राविधिक सहयोग.....

राष्ट्रिय झण्डा घर, अफिसदेखि गाडीमा समेत राख्न पाइने

काठमाण्डौं -विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी.....

राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ पारित.....

बीआरआई विश्वसँग नेपाललाई जोड्ने महत्वपूर्ण ढोका

काठमाडौं, - नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड.....

विप्लव माओवादीलाई धक्का, जिल्ला सेक्रेटरी पक्राउ

धादिङ, १ असोज – प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेकानेत्र विक्रम चन्द नेत्तृत्वको नेकपाका धादिङ जिल्ला.....

Categories