ब्रेकिङ समाचार

धुनिवेसी-६ र वेनिघाट रोराङ -३ मा एमाले प्यानलनै विजयी

धुनिवेसी नगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । एमालेका तर्फवाट वडाअध्यक्ष पदका उम्मेदवार कान्छा तामाङ ४९२ मत ल्याई विजयी हुनु भएको हो । तामाङका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका राजकुमार वानियाँ (प्यारा)ले ४२२ र अर्का प्रत्याशि रमेश आचार्यले ४१० मत प्राप्त गरेका छन । आचार्य एविसि टेलिभिजनका धादिङ..

धादिङको १०४ वडा मध्ये २७ वडाको परिणाम -एमालेको अग्रता कायमै

धादिङ जिल्लाको २ नगरपालिका र ११ गाउँ पालिकाको लागि यति बेला जिल्लाभर मतगणना कार्यजारी छ । जिल्लाको १०४ वडा मध्ये अहिले सम्म २७ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । जस्को बिबरण यस प्रकार रहेको छ । एमाले धुनिबेसी नगरपालिका १ चन्द्रबहादुर तामाङ धुनिबेसी २ मा बलराम कुँवर धुनिवेसी ४ मा हरि सुवेदी सिद्धलेक गाउँपालिका १ मा चन्द्रबहादुर..

गल्छी गाउँपालिका २ मा एमाले प्यानल विजयी

गल्छी- धादिङको गल्छी गाउँ पालिका वडा नम्बर २ ( साविकको कल्लेरी गाविसको वडा नम्बर ४,५ र ६) को मत गणना कार्य सम्पन्न भएको छ । पछिल्लो परिणाम अनुसार गल्छी गाउँ पालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।  नेकपा एमालेबाट षडानन्द खनाल वडाअध्यक्षमा १०११ मत ल्याई विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली..

रुवीभ्यालीको २ वटा वडामा नेकपा एमाले विजयी

धादिङ जिल्लाको रुवीभ्याली गाउँ पालिकाको २ वटा वडामा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन । जिल्लाको अति विकटमा रहेको तिप्लिङ, लापा र सेर्तुङ गाविसलाई समेटेर वनाईएको रुवीभ्याली गाउँ पालिकाको १ नम्बर वडामा मेन घले र २ नम्बर वडामा पेमा घले वडा अध्यक्षमा विजयी भएका हुन । रुवीभ्यालीको वडा नम्बर १ मा तिप्लिङ गाविसको ६ देखि ९ र वडा नम्बर २..

धादिङमा अहिले सम्म एमाले १२ काग्रेस ,माओवादी केन्द्र चार /चार स्थानमा विजयी

 धादिङ, २ जेष्ठ ।धादिङ जिल्लाको १३ वटै स्थानीय तहको मतगणना कार्य अहिले जारी रहेको छ । आल सम्म सार्वजनिक भएको २० वटा वडामा नेकपा एमालेले अग्रता कायम गरेको छ । पछिल्लो मत परिणाम अनुसार  एमालेले १२  , नेपाली काग्रेसले ४  र नेकपा माओवादी केन्द्रले ४ ओटा वडामा विजय हासिल गरेको छ । एमालेले विजयी  वडा हरु धुनीबेसी नगरपालिका–१  चन्द्र..

गल्छी–२ को मतगणना जारी एमालेको अग्रता

गल्छी-यति बेला धादिङको गल्छी गाउँ पालिका वडा नम्बर २ ( साविकको कल्लेरी गाविसको वडा नम्बर ४,५ र ६) को मत गणना कार्य जारी छ । पछिल्लो जानकारी अनुसार १००० मत गणना हुंदा नेकपा एमालेले गाउँ पालिका अध्यक्षमा ५५१, उपाध्यक्षमा ५८१ र वडाध्यक्षमा ५५१ मत प्राप्त गरेको छ । यसै गरी नेपाली काँग्रेसले अध्यक्षमा ३४७,उपाध्यक्षमा २१२ र वडाध्यक्षमा ३३४ मत..

गल्छी गाउँ पालिका वडा नम्बर १ मा एमाले प्यानल विजयी

धादिङ– धादिङको गल्छी गाउँ पालिका वडा नम्बर १ साविकको कल्लेरी गाविसको वडा नम्बर १,२ र ३ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । सोमवार राती सम्पन्न भएको मत गणना परिणाम अनुसार नेकपा एमालेको वडाध्यक्ष उम्मेदवार पूर्णप्रसाद खतिवडाको नेत्तृत्वमा गल्छी १ बाट एमालेले विजयी शुरुवात गरेको हो । वडा ध्यक्ष पदमा विजयी हुनु भएका खतिवडाले ८८१ मत..

धादिङमा मतगणना जारी – एमाले माओवादी -३/ ३ र कांग्रेस १ वडामा विजयी

धुनिवेसी नगरपालिकाको वडा नम्बर १ र २ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । साविकको छत्रेदेउराली गाविसमा पर्ने धुनिवेसी नगरपालिकाको वडा नम्बर १ मा चन्द्रवहादुर तामाङ र २ मा बलराम कुँबरको प्यानलनै विजयी भएको हो । एमालेले गजुरी गाउँ पालिका वडा नम्बर १ मा पनि प्यानलनै जितेको  धादिङका विभिन्न पालिकाहरुमा मतगणना सुरु गरिएको छ । आइतबार..

गजुरी गाउँपालिका १ मा एमालेको प्यानलनै विजयी

गजुरी गाउँ पालिकाको वडा नम्बर १ को मत गणना कार्य सम्पन्न भएको छ । निर्वाचन अधिकृतको कार्यालय गजुरीले दिएको जानकारी अनुसार गजुरी गाउँ पालिका वडा नम्बर १ को वडाध्यक्षमा राजकुमार पण्डित सहित सबै सिटमा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । वडा अध्यक्षमा विजयी हुनुभएका पण्डितले ५९८ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नेका माके..

जिल्ला भर मतगणना जारी, परिणामा आउने क्रम शुरु

धादिङ-आईतबार बेलुकी ५ वजे जिल्लाभर एकै साथ सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना कार्य शुरु भएको छ । केही स्थानमा आईतबार राती देखिनै मतगणना गरिएपनि अधिकांश स्थानमा भने सोमवार विहानबाट मतगणना शुरु गरिएको छ । जिल्ला सदरमुकाम धादिङबेसी स्थित नीलकण्ठ नगरपालिकाको मतगणना कार्य दिउंसो १ वजे सम्म पनि शुरु हुन सकेको छैन । मतगणना भईरहेका..

धादिङमा एमाले कार्यकर्ताको हत्या, तीन गम्भीर घाइते

धादिङ- धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारास्थित पिपलभञ्ज्याङमा आइतबार राति एमाले कार्यकर्ताको हत्या भएको छ। बन्दै गरेको झ्यालढोका नहालिएको घरमा आइतबार राति ३० वर्षीय लक्ष्मण चेपाङको हत्या भएको प्रहरीले जनाएको छ। हत्या गरी त्रिपाल र जस्तापाताले छोपेर छाडिएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ। स्थानीय तह निर्वाचनको..

सोमबार बिहानै देखि जिल्लाभरको मत गणना सुरु हुने

धादिङ -नयाँ ढाँचामा बनेकाे स्थानिय तह अन्तरगतकाे निर्वाचन बैशाख ३१ गते अाईतबार धादिङ जिल्लामा पनि सम्पनन भएको छ । मतदान सम्पनन भई राति अबेर सम्ममा सबै वडाकाे मतपेटिका सम्बन्धित मतदान अधिकृतकाे कार्यालयमा जम्मा गरिएको छ । मतगणना भने जेठ १ गते बिहान देखि सुरु हुदैछ ।करिब २ लाख मतदाता रहेको धादिङमा २ नगर पालिका र ११ गाउँ पालिकाको पदाधीकारी..

हतियार र नगद २ लाख सहित मध्यरातमा काङ्ग्रेस कार्यकर्ता पक्राउ

निर्वाचन आचारसंहिता  बिपरित मौन अबधिमा चुनाव प्रचार प्रसार गर्नुका साथै मतदातालाई बितरण गर्न नगद बोकेर गाउँ पसेको एक टोलि धादिङको गोगनपानीबाट पक्राउ परेको छ । मौन अबधिको दुरुपयोग गर्दै मतदातालाई प्रभावित पार्न अबान्छित कार्य भैरहेको सुचनाको आधारमा  खाेजिमा निस्केको शसस्त्र प्रहरी बलको गस्ती टोलिले धादिङ्को थाक्रे गाउँ पालिका ११..

मौन अवधिमा दलहरूले के गर्न पाउँदैनन्?

काठमाडौैं : स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि बिहीबार राति १२ बजे ४८ घण्टे मौन अवधि सुरु भएको छ। मौन अवधिमा दल र उम्मेदवारको प्रचारप्रसार गर्न निषेध गरिएको छ। स्थानीय तह निर्वाचन निर्देशिकाले मौन अवधिमा प्रचारप्रसारसहित ६ किसिमका रोक लगाएको छ। दलहरूले के गर्न पाउँदैनन्? – साउण्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल..

सल्यानटारमा ट्रकको ठक्करबाट एकको मृत्यु

धादिङ,२८ बैशाख - धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा नेपाली कांग्रेसले निकालेको ¥यालिमा सहभागी बोकेको ट्रकले ठक्कर दिंदा एक युवकको ज्यान गएको छ । त्रिपुरासुन्दरी गाउँ पालिका वडा नम्बर १ रानीपोखरी घर भएका रमेश श्रेष्ठले चलाएको ग १३ प ३०६० नम्बरको स्कुटीलाई बा ३ ख ३५५९ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिंदा स्कुटी चालक ३०..

समाचार

सबै

धादिङका गोकर्णमणी दुवाडी सचिवमा बढुवा

धादिङ- सरकारले  गोकर्णमणी दुवाडी सहित तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरु  दुवाडी, डा.योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको हो.....

आठ महिना पछि खुले धादिङका शैक्षिक संस्था

धादिङ - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ ( कोरोना संक्रमण) का कारण गत बर्षको चैत महिना देखि बन्द.....

लापाका बाढी पहिरो पिडितलाई रेडक्रसको सहयोग

लापा - बाढी पहिरो लागेर घरबार विहिनभएका रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ का  ३२ परिवारलाई नेपाल रेडक्रस.....

आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी

धादिङ - आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी । वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण.....

आयआर्जनका लागि किसानलाई वाख्रा बितरण

थांक्रे - धादिङको थाक्रे गाउँपालिकाको वडा नम्बर ८ मा २ वटा समूहका ११ जना सदस्यलाई ३/३ वटाको दरले ३३ वटा बाख्राका.....

Categories