गजुरी गाउँपालिका

क्रसर र फिरफिरेका लागि तोकियो नयाँ मापदण्ड-मापदण्ड नमान्नेलाई कालोसूचीमा राखिने

केशव अधिकारी धादिङ,६ चैत - त्रिशुली नदी आसपास र पृथ्वीराजमार्ग छेउछाउमा मापदण्ड विपरित संचालनमा रहेका क्रसर उद्योग बालुवा प्रशोधन केन्द्र फिरफिरे सञ्चालनका लागि जिल्ला तहमा नयाँ मापदण्ड कायम गरिएको छ । त्रिशूली नदीलाई स्वच्छ र सफा बनाउने अभियान अन्र्तगत जिल्लामा संचालनमा रहेका क्रसर उद्योग, ढुङ्गा÷बालुवा खानी, स्थानीय बालुवा धुने..

साहिसक जलयात्राको गन्तव्य ‘ त्रिशूली नदी ‘अझै संकटमा

केशव अधिकारी केह दिन यता त्रिशूली नदी कन्चन भएर बग्न थालेको छ । झण्डै एक दशक पछि त्रिश्ुली नदीमा सफा पानी बग्न थालेपछि नदीको संरक्षणका निम्ति सक्रिय सरोकारवालाहरु खुसी देखिएका छन । कतिपयले भने त्रिशूलीको पानी धमिलो वनाउन देशको ठुलो शक्ति सmित्रय रहेकाले नदीको सुन्दरता धेरै दिन टिक्न नसक्ने आशंका व्यक्त गर्न थालेका छन । त्रिशूली नदीको..

गाँजा ओसारपसार गर्ने दुइ यूवक मोटरसाइकल सहित पक्राउ

 धादिङ,२८ फागुन, । धादिङमा गाँजा ओसारपसार गरिरहेका अवस्थामा दुइ जना यूवक पक्राउ परेकाछन् । बेनीघाट रोराङ गाउँपालिकाको जोगीमाराबाट मोटरसाइकलसहित बुधवार दुई जना पक्राउ परेकाहुन् ।बोरामा राखेर मोटरसाइकल मार्फत चितवनतर्फ लैजाँदै गरेका अवस्थामा १० किलो गाँजासहित दुई मोटरसाइकलका साथ दुई युवालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय..

अवैधानिक रुपमा सञ्चालित धादिङका क्रसर र बालुवा खानी बन्द गरिदैं, उद्योगमा विद्युत् लाइन काटियो

स्थानीय प्रशासनले अवैधानिक रुपमा सञ्चालित धादिङका क्रसर र बालुवा खानीे बन्द गर्न सुरु गरेको छ । पहिलो चरणमा स्थानीय प्रशासनले बालुवा प्रशोधनका लागि राखिएका जिल्लाभरीका सबै फिरफिरे उद्योगको विद्युत् लाइन काटिदिएको छ ।  धादिङ जिल्लामा सञ्चालित क्रसर र वालुवा धुने फिरफिरेको बिद्युत्त लाइन काटिएको छ । जिल्ला भित्र संचालित क्रसर र..

धादिङको कान्द्राङगढीमा चुनढुंगा उत्खनन गरिदै

  देशभर खानीजन्य स्थलहरुको खोजीमा लागेको खानी तथा भूगर्व विभागले धादिङको वेनिघाट रोराङ गाउँपालिकाको कान्द्राङगढी क्षेत्रमा  चुनढुंगा उत्खननका लागि अध्ययन गर्ने भएको छ ।दक्षिणी धादिङको महादेवस्थान गाविसमा रहेको ऐतिहासिक स्थल कान्द्राङगढी नेपाल एकीकरण हुनुभन्दा पहिले चेपाङ समुदायको राज्य रहेको र सोही राज्यको सैन्य अखडाका रुपमा..

घर जलेपछि चोतेशका विमल चेपाङको परिवार बिचल्लीमा

वेनिघाटरोराङ- धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर २ को चोतेशमा मंगलवार दिउँसो आगोलागी हुंदा एउटा घर जलेर नष्ट भएको छ । मंगलबार दिउँसो आगलागी हुंदा स्थानीय विमल चेपाङको घर जलेर नष्ट भएको हो । आगलागीका कारण चेपाङ परिवारको ७ जनाको बिचल्ली भएको छ । घरमा भएको अन्नपात (मकै, कोदो) ,ओढ्ने ओछ्याउने ,लगाउने कपडा, भाँडाकुडा ,नेपाली नागरिकताको..

प्राकृतिक स्रोत साधन बचाउने पक्षमा सरकारले कसै सित सम्झौता गर्दैन : मन्त्री जमरकट्टेल

 जनता, ब्यबस्था, न्याय, प्राकृतिक स्रोत साधन बचाउने पक्षमा सरकारले कसैसित सम्झौता नगर्ने कुरा प्रदेश न. ३ नेपालका आन्तरिक मामिला तथा कानुन मन्त्री माननिय शालिकराम जमरकट्टेलले बताउनु भएको छ । सहिद सप्ताह २०७४ को अवसरमा नेकपा माओवादी केन्द्र धादिङ प्रतिनिधि सभा क्षेत्र न. १ को प्रदेश सभा ख को आयोजनामा अमृत उज्ज्वल स्मृती मन्च नेपाल द्वारा..

पर्यटकीय महत्वको न्होक गुफा ओझेलमा

धादिङ, – प्रचार प्रसारमा सम्बन्धित निकायको ध्यान नजाँदा धादिङको वेनिघाट रोराङ गाउँपालिकामा पर्ने साविकको धुषा  गाविसमा रहेको न्होक गुफा ओझेलमा पर्दै गएको छ । पृथ्वीराजमार्गको चरौँदी बजारबाट ग्रामीण सडक हुँदै पुगिने न्होक सुरुङ जस्तो भएकाले चेपाङ भाषामा न्होक भनिएको हो । चरौँदीबाट ६ घण्टा हिँडेर पुग्न सकिने धामवाङ समुन्द्री सतह..

छुट्टाछुट्टै स्थानमा दुर्घटना, दुईको मृत्यु , एक घाईते

धादिङ, १२ फागुन - शनिवार विहान धादिङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् । धादिङको गजुरी गाउँपालिका वडा नं १ कालिका मन्दिर नजिकै पृथ्वीराजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार एक जनाको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले..

जिप त्रिशूली नदीमा खस्दा सिंचाई मन्त्रालयका सचिव यादव सहित २ को मृत्यु, एक घाईते,एक वेपत्ता

धादिङ-सिँचाई मन्त्रालयका सचिव ५७ बर्षिय रामानन्द यादवको जिप दुर्घटनामा परेर ज्यान गएको छ ।कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ स्थित घर गएर काठमाण्डौं फर्कदै गर्दा यादव चढेको जिप शनिवार विहान दुर्घटनामा परेको हो । फागुन  ११ गते रन्जनाको विवाह भैरहवाका डा.रणधिर यादवसंग गर्ने पक्का गरेर काठमाण्डौं फर्कर्दै गरेका सचिव यादव काठमाण्डौं..

त्रिशूली बचाउन प्रशासनको पुर्ण समर्थन हुन्छ : प्रजिअ भण्डारी

 धादिङ - त्रिशूली  बचाउन धादिङ जिल्ला प्रशासनको पुर्ण समर्थन रहने धादिङका प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले आईतबार  घाटबेशिमा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा बोल्दै प्रजिअ भण्डारीले पछिल्लो समय त्रिशूली  नदी धमिलो बन्दै गएको र यसको संरक्षण गर्न आफुले कुनै कसर बाकी नराख्ने..

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त काट्न स्थानीय प्रशासनले विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ । घरायसी प्रयोजन भनेर विद्युत्त लाइन जडान गर्ने, उद्योग दर्ताका लागि एउटा ठाउँको लालपुर्जा देखाएर अर्कै ठाउँमा उद्योग स्थापना गर्ने गरेको भन्दै शुक्रवार धादिङका..

वर्षैभरि धमिलो बग्छ त्रिशूली नदी

 धादिङ-लामो समयदेखि हुँदै आएको त्रिशूली नदीको अतिक्रमण रोकिएको छैन । सम्बन्धित निकायले अतिक्रमण नियन्त्रणका लागि पहल गरेको र तत्काल रोकिने बताउँदै आएको दाबी गरे पनि अतिक्रमण नरोकिएको हो । नदीको किनारमा खुलेका बालुवा धुने फिरफिरेबाट निस्किएको हिलो र लेदो पानी सीधै नदीमा मिसाइन्छ । जसकारण मध्य हिउँदमा पनि त्रिशूली नदी वर्षाको..

High level team reaches Brussbang to study Chepang lifestyle

[caption id="attachment_31550" align="alignnone" width="800"] An elderly chepang woman grinding maize at a traditional stone grinder at Brussbang village in Dhading district. Photo: Dhadingnews.com[/caption] KESHAV ADHIKARI DHADING: For the first time, a high level team from the district has reached a remote Chepang settlement in Brussbang for a field visit, in Dhading district . The team, comprising District Coordination Committee Chief Jagannath Nepal, Chief District Officer Shyam Prasad Bhandari and other high level officials from the district, held meeting with the Chepang community. After returning to Dhadingbesi, district headquarters the team recommended to relocate Brussbang Chepang Community to safe place in the district citing plummeting temperature in the mountains. One of the locals, Phul Maya Chepang shared during an interaction with the team,..

धादिङको श्रीकृष्ण सहित देशभरीका ४ ग्याँस उद्योगमा मात्रै एनएस चिन्ह, ४९ ग्याँस उद्योग मापदण्ड विपरीत ,

धादिङ  जिल्लाको विशालटारमा रहेको श्रीकृष्ण ग्याँस  बाहेक जिल्ला भित्रका अन्य उद्योगले ग्याँम्स उत्पादनका लागि नेपाल गुणस्तर चिन्ह नलिई गैर कानूनी ढंगबाट ग्याँस उत्पादन गरिरहेको भेटिएको छ ।  हाल देशभर ५५ वटा ग्यास उद्योग सञ्चालनमा छन् तर तीमध्य ४ वटाले मात्र मापदण्ड पूरा गरेका छन्। विभागका अनुसार मनोज ग्यास वीरगन्ज, नेपाल..

समाचार

सबै

मलेखु धादिङबेसी सडक खण्डमा ट्याक्सी पल्टिंदा एक जनाको मृत्यु

धादिङ,९ असोज । धादिङको मलेखु धादिङबेसी सडक खण्ड (कालुपाण्डे राजमार्ग) मा विहीवार राती भएको दुर्घटनामा परि एक महिलाको ज्यान गएको छ । अन्य चार जना घाईते भएका छन् । सुत्केरी लिएर काठमाडौबाट धादिङबेसी तर्फ.....

सानाकिसान सहकारी गोगनपानीमा शेयर सदस्यले लगाए ताला

थाक्रे, ७ असोज संस्थामा अनियमितता बढेको भन्दै निष्पक्ष छानविनको माग गरि साना किसान कृषि सहकारी संस्था.....

सामाजिक सेवा दिवशको अवशरमा खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  महादेववेंशी, ६ असोज सामाजिक क्षेत्रमा राष्ट्रिय गौरब आजको आवश्यकता, सम्वृद्धि र सुखको लागि सामाजिक.....

धादिङका तीन सहित नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा

काठमाण्डौं । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले.....

युवाहरुको सवालका सन्दर्भमा युवा अन्तर संवाद कार्यक्रम सम्पन्न

५ असोज, महादेववेशी, ४१ औं सामाजिक सेवा दिवसको अवसरमा थाक्रे गाउँपालिका, महादेववेशीमा सामाजिक क्षेत्र, राष्ट्रिय.....

Categories