कभर फोटो

लाप्राकीले गराए धुमधाम संग मकैको विवाह

गोरखा - अघि अघि झ्याई झ्याई बाजागाजा । डोली सहित जन्तीका लस्कर अनि भोजभतेर । यो वातावरण जुन कुनै विवाहका लागि नौलो भने होइन । तर गोरखाको लाप्राकमा यसरी नै बुधवार बाली मध्ये एक मकैको विवाह सम्पन्न भएको छ । गोरखाको दुर्गम गाविस लाप्राकका स्थानीय वासिन्दाले धुमधाम संग मकैको विवाह गरिदिएका छन । स्थानीय ठूलोआँगन बाट एकजना मानिसलाई..

मध्यरातमा लागेको आगोले खोसी दियो खुसी

केशव अधिकारी धादिङ, १९ माघ ः आईतवार राती अवेर सम्म बिहेको रमझमको खुसीयाली बांड्ेर आफ्नो घर लागेका आफन्त र छिमेकीहरु घरमा पुगेर सुत्न नभ्याउंदै पत्याउनै नसकिने खबर सुनेर आश्चर्य चकित हुन पुगे । आँफुले सुनेको खबर गलत होस भन्ने कामना गर्दै रामप्रसाद थपलियाको घरतर्फ हान्निएका छिमेकीहरुले जे सुनेका थिए त्यो भन्दा बढी आफ्नै आंखाले देख्नु..

जवाङ स्थित ढुंगाखानीमा दुई स्काभेटर र एक जेनेरेटरमा आगजनी

धादिङ,१८ माघ - सिमेण्ट निर्माणका लागि चाहिने ढुंगा उत्खनन गर्न धादिङको जवाङ स्थित जंगल भित्र रहेको ढुंगा खानीमा संचालनमा रहेको २ वटा स्काभेटर र एउटा जेनेरेटरमा शनिवार राती अज्ञात समुहले आगजनी गरिदिएको छ । नवलपरासी जिल्लामा रहेको शिवम सिमेण्ट उद्योगको धादिङको जोगिमारा गाविसको जवाङ स्थित ढुंगाखानीमा अज्ञात समुहले शनिवार राती आगजनी गरेर..

मध्यपहाडी लोकमार्गले खुसिसँगै चिन्ता पनि थप्यो

केशव अधिकारी धादिङ, माघ १७ – धादिङको कटुञ्जेबजारका बासिन्दा बजारको अस्तित्व कसरी जोगाउने भन्ने चिन्तामा परेका छन् । मध्यपहाडी लोकमार्ग बजारको बिच भागबाट जाने भएपछि धादिङकै पुरानो बजारको अस्तित्व कसरी जोगाउने भनेर बजारका बासिन्दा चिन्तित भएका हुन् । पश्चिमका जिल्लालाई राजधानी काठमाडौंसँग जोड्ने पुरानो पैदल मार्गमा पर्ने कटुञ्जे..

धादिङमा ६९ सहकारी निष्कृय अवस्थामा

धादिङ,१७ माघ - सहकारी संस्था स्थापना हुनेक्रम संगै संचालन हुन नसकेर खारेजीमा पर्ने संख्या धादिङमा बर्षेनी बढ्दै जान थालेको छ । डिभिजन सहकारी कार्यालयमा नियमित रुपमा पेश गर्नुपर्ने विवरणहरु समयमै बुझाउन नसकेका जिल्लाका विभिन्न स्थानका ६९ वटा सहकारी सस्थालाई कार्यालयले लिखित तथा सार्वजनिक सूचना जारी गरेर सचेत गराएको छ । सहकारी ऐन २०४८..

२ सय बर्ष अघि मृत्यु भएको भिक्षुको शव जस्ताको त्यस्तै भेटियो ..!

मानिसको मृत्यु भएपछी आत्मा जीवित रहन्छ तर शरीर भने माटोमा बिलिन हुन्छ भन्नेमा सबैको एकै मत हुन्छ तर कहिलेकाही यस्तो अचम्म पनि हुन्छ जहाँ मृत्यु भएको धेरै समय पछि पनि शरीर जस्ताको त्यस्तै भेटिन्छ | करिब दुइ सय बर्ष पहिले मृत्यु भएका एक भिक्षुको शरीर अहिले पनि उही आसनमा फेला परेपछि सबै जना  अचम्भित भएका छन । आज भेटिदा ति भिक्षुको शरीर..

कृषि क्षेत्रको विकासका लागि सहकारी उपयुक्त माध्यम –गर्भनर खतिवडा

धादिङ, १६ माघ- धादिङको सेमजोङ र कटुञ्जेमा रहेका दुई वटा साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापन समुदायलाई हस्तान्तरण गरिएको छ । शुक्रवार धादिङको कटुञ्जे गाविसको कटुञ्जे वजारमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गर्भनर डा. युवराज खतिवडाले अनुसरण कार्यक्रमबाट प्रवर्धन भएका पाविल र सेमजोङ साना किसान कृषि सहकारीको..

संवादहिनतालाई रोकेर संविधान निर्माण अघि बढाईने–मन्त्री आचार्य

धादिङ, १६ माघ - संविधान निर्माणका बिषयमा दलहरुका बिच बढ्दै गएको संवादहिनतालाई अन्त्य गर्न विवादित बिषयहरुमा छलफल हुनु जरुरी भएको बन मन्त्री महेश आचार्यले वताउनु भएको छ । बर्षौ देखि सिमित व्यक्तिको वरिपरी घुम्दै आईरहेको सिंहदरबार केन्द्रित राज्यसत्तालाई गाउं गाउं सम्म पु¥याउन मुलुकमा नयाँ संविधान निर्माण प्रकृया अघि बढिरहेकाले..

जोखिम मोलेर नदी तर्ने दुई बालिकालाई लाइफ ज्याकेट

मझिमटार- घर नजिकै नदी तर्ने तुईन र पुल नहुंदा हरेक दिन ज्यानको वाजी राखेर जोखिमपूर्ण ढंगबाट ट्युब चढेर त्रिशूली नदी तर्दै दिनहुँ विद्यालय आउने गरेका गोरखा भुम्लिचोक–८ हुयलिङ्बेंसीका दुई छात्रालाई दाताहरुको सहयोगमा ‘लाइफ ज्याकेट’ दिइएको छ । अमेरिकाको टेक्सास राज्यस्थित डल्लासमा बस्दै आएकी काठमाण्डौंकी महालक्ष्मी महतले ती दुई..

एडभान्स एकेडेमीद्धारा आयोजित खेलकुद सप्ताह तथा सांस्कृतिक उत्सव सम्पन्न

 धादिङ–निजी बिद्यालयहरु नाफा कमाउने तर्फमात्र केन्द्रित नभई मुलुकका लागि आवश्यक दक्ष शैक्षिक जनशक्ती उत्पादन गर्नेतर्फ अझै शशक्त भएर लाग्नुपर्ने संविधान सभाका सदस्य एवम पुर्व शिक्षामन्त्री गंगालाल तुलाधरले वताउनु भएको छ । धादिङबेसी पुछारवजारमा रहेको एडभान्स एकेडेमीद्धारा आयोजित साताव्यापी खेलकुद सप्ताह तथा सांस्कृतिक उत्सवको..

यसरी लेखिन्थ्यो बांसको कलमले

धादिङ-धादिङ जिल्लाका पुराना शिक्षक कृष्णप्रसाद दहाल ५० बर्ष अघि हुने खानेले लेख्नको लागि प्रयोग गर्नेे गरेको बांसको कलमले अक्षर लेखेर देखाउंदै । घरमै तयार पारिने बांसको कलम अहिले देख्न पनि मुस्किल भएको दहालको भनाई छ ।घरमै वनाएको मसिमा चोपेर बांसको कलमले लेख्दा त्ति बेला निकै सम्पन्न परिवारको सदस्यमा चिनिने गरेको दहालले वताउनु भयो ।..

एउटै चितामा जलेर विदा भए दम्पत्ती

फोटो :फाइल फोटो इलामः जीवनको पुर्वाद्धमा ‘सँगै बाँच्ने सँगै मर्न गरेको बाचाअनुसार सँगै मर्ने संयोग कमैलाई मिल्छ । यस्तै संयोग जुरेर इलामको सुर्योदय नगरपालिका–९ गहिरी गाउँका पराजुली दम्पत्ती एउटै चितामा जलेर विदा भएका छन् । दुई महिनादेखि सामान्य विरामी ९१ वर्षीय काशीनाथ पराजुली र उनकी  पत्नी ७८ वर्षीया दिलकुमारी पराजुली बुधबार एउटै..

घरमा खानेकुरा छैन- जाडो छल्न रातभरी अँगेनाको छेउमा बास

केशव अधिकारी सिम्थली (धादिङ),   - कटुसको स्याउलाले छाएको सानो झुपडी,छानोमा राखेको कटुसको स्याउला सुकेर छानोबाट घाम र पानी बाहिर नगएको दुई चार बर्ष बितिसक्यो । दुईजना मान्छे सजिलै बस्नलाई निकै सांघुरो हुने स्याउलाले बारिएको झुपडी भित्र चार बालबच्चा सहित बुद्धिमाया चेपाङको ६ जनाको परिवार बस्दै आईरहेको छ । खेती गरी खाने पाखोबारी भएपनि..

धादिङ अस्पताललाई ५० शैया बनाउने बाटो खुल्यो

धादिङ-लामो समय सम्म सहयोग समिति मार्फत संचालन भईरहेको धादिङ जिल्ला अस्पताल अव विकास समिति मार्फत संचालन हुने भएको छ । यस्का लागि धादिङ अस्पताल विकास समितिको विस्तार गरिएको छ । धादिङ अस्पताल विकास समिति गठन आदेश २०६९ अनुसार नेपाल सरकारवाट समितिको अध्यक्षमा नियुक्त हुनुभएका प्रेमनाथ  सिलवालको अध्यक्षतामा मंगलवार जिल्ला अस्पतालमा..

ज्यानभन्दा ज्ञानै प्यारो

एक हातले किताब च्यापेर अर्को हातमा चप्पल छिराएर ट्युब खियाउँदै विद्यालय जान त्रिशुली तरिरहेका सरिता र राममाया चेपाङ।  धादिङ-बिहानै उठ्यो, घरधन्दा सक्यो, अनि किताबको झोला र ट्युब च्यापेर लाग्यो स्कुलतिर। ज्यानभन्दा ज्ञान प्यारो लागेरै होला, उनीहरू ज्यानको आसै मारेर दिनहुँ त्रिशुलीमा हेलिन्छन्। स्कुल नगई धरै छैन, सहारा भने केही छैन,..

समाचार

सबै

मलेखु धादिङबेसी सडक खण्डमा ट्याक्सी पल्टिंदा एक जनाको मृत्यु

धादिङ,९ असोज । धादिङको मलेखु धादिङबेसी सडक खण्ड (कालुपाण्डे राजमार्ग) मा विहीवार राती भएको दुर्घटनामा परि एक महिलाको ज्यान गएको छ । अन्य चार जना घाईते भएका छन् । सुत्केरी लिएर काठमाडौबाट धादिङबेसी तर्फ.....

सानाकिसान सहकारी गोगनपानीमा शेयर सदस्यले लगाए ताला

थाक्रे, ७ असोज संस्थामा अनियमितता बढेको भन्दै निष्पक्ष छानविनको माग गरि साना किसान कृषि सहकारी संस्था.....

सामाजिक सेवा दिवशको अवशरमा खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  महादेववेंशी, ६ असोज सामाजिक क्षेत्रमा राष्ट्रिय गौरब आजको आवश्यकता, सम्वृद्धि र सुखको लागि सामाजिक.....

धादिङका तीन सहित नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा

काठमाण्डौं । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले.....

युवाहरुको सवालका सन्दर्भमा युवा अन्तर संवाद कार्यक्रम सम्पन्न

५ असोज, महादेववेशी, ४१ औं सामाजिक सेवा दिवसको अवसरमा थाक्रे गाउँपालिका, महादेववेशीमा सामाजिक क्षेत्र, राष्ट्रिय.....

Categories