
महिला हिसां अन्त्य गर्न सरकारले कुनै कदम नचालेको गुनासो
धादिङ चैत्र २ गते÷ महिला हिसां अन्त्य गर्न सरकारले अहिले सम्म कुनै कदम नचालेको कार्यक्रममा सहभागिहरुले बताएका छन् । राष्ट्रियता लोकतन्त्र, समाजवाद र महिला एकता हाम्रा आदर्श हुन् भन्ने मुल नाराका साथ नेपाल महिला संघ जिल्ला कार्य समिति धादिङले सोमबार धादिङबेसीमा आयोजना गरेको नेपाल महिला संघ धादिङको तेस्रो जिल्ला अधिबेशनको उद्घाटन..