तिप्लिङका थर्च लामा नेपाल प्रवासी तामाङ समाज दोहा कतारको अध्यक्ष चयन

229 पटक पढिएको

प्रकाशित मिति: ३ बैशाख २०७२, बिहीबार १०:०२

सम्पादक: Dhading News

10419388_816279358442101_5742504276128511181_nकतार – नेपाल प्रवासी तामाङ समाज दोहा कतारको अध्यक्ष  पदमा धादिङ जिल्ला तिप्लिङ गा.वि.स. वडा न: ४  निवासी थर्च लामा तामाङ चयन हुनु भएको छ ।   शुक्रबार कतारको  दोहामा सम्पन्न समाजको  छैठौ अधिवेशनले लामालाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । २७ सदस्य  कार्यसमितिको प्रथम उपाध्यक्षमा तिर्थ थिङ्ग तामाङ्ग, द्धितिय उपाध्यक्षमा तेजबहादुर मोक्तान, महासचिवमा इन्द्र बहादुर पाख्रिन, सचिव कमल योञ्जन, कोषाध्यक्ष प्रकाश माम्बा तामाङ्ग र सह कोषाध्यक्षमा सन्देश तामाङ्गलाई चयन गरेको हो ।

यसैगरी सदस्यहरुमा नरबहादुर तामाङ्ग, इन्द्र तामाङ्ग, श्याम मोक्तान, सुकमान मोक्तान, शिशिर तामाङ्ग, दुर्गा तामाङ्ग, अमृत घिसिङ्ग, ग्यान बहादुर तामाङ्ग, किरण तामाङ्ग, राजेन्द्र बहादुर तामाङ्ग, नेत्र कुमार वाइबा, सम्बा बोम्जन, सुन बहादुर तामाङ्ग, श्याम मोम्बा तामाङ्ग, र धिरेन तामाङ्गलाई चयन गरेको छ । बाकी ५ सदस्य कार्यसमितिले पछि चयन गर्ने जानकारी प्राप्त भएको छ ।

जनजाती महासंघका कतार शाखाका महासचिब पुरुषोत्तम सुनुवारको प्रमुख अतिथ्यमा तथा गैर आवासिय नेपाली संघ कतारका उपाध्यक्ष सुक बहादुर तामाङ्गको बिशेष आतिथ्यतामा सम्पन्न अधिबेशन माइला वाइबाको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कतार शाखाका सचिब मोहम्मद अजिज अलि, तमु समाजका अध्यक्ष कृष्ण गुरुङ्ग, किरात राई योयक्खाका एकराज राई, मगर संघका महेन्द्र थापा, महिला समाजका रेखा राई, धनकुटा सेवा समाजका दुर्गा तामाङ्ग, ओखलढुंगा सेवा समाजका अशोक सिङ्गदेल, हिमालय युवा समाजका शुकमान तामाङ्ग, गैर आवासिय मजदुर यातायात संघका पुर्ण लोप्चन लगायतले अधिबेसनको सफलताको लागि शुभकामना ब्यक्त गरेका थिए ।

तामाङ्ग समाज कतारले अफ्नो समुदायको नागरिकको शैक्षिक उन्नतिका लागि स्थापना गरेको शैक्षिक विकाश कोषको रकम बढाएर १० लाख पुर्याउने निर्णय गरेको छ । हाल उक्त कोषबाट एसएलसीमा उत्कृट नतिजा ल्याउने तामाङ्ग समुदायको एक छात्र तथा एक छात्रालाई नगद सहित सम्मानपत्र प्रदान गर्दै आइरहेको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

३ बैशाख २०७२, बिहीबार १०:०२ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

सल्यानटारमा खानेपानीको हाहाकार समाधान हुने तरखरमा

धादिङ : हिउँद होस या वर्षा धादिङको सल्यानटारमा बाह्रैमास खानेपानीको हाहाकार हुने गर्दछ। देशभरिका ठूला टारमध्येमा पर्ने सल्यानटार त्रिपुरासुन्दरी गाउँपालिका १ र २ मा विभाजन गरिएको छ। पहिला सिंगो टारलाई.....

धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा

धादिङ- लामो समयदेखि विग्रिएर काम गर्न छाडेको सदरमुकाम धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा.....

‘ BE THE CHANGE MAKER ‘ एक फरक अभियान : प्रदिप रुपाखेती

गैर आवासीय नेपालीहरुको संगठन एन.आर एन.ए. न्यूजिल्याण्ड का सचिव एवं धादिङ महादेबबेसीका प्रदिप रुपाखेती यतिबेला.....

‘आसपाल्ड’ प्रविधिबाट सदरमुकाम भित्र कालोपत्रे शुरु

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीको बजार क्षेत्रभित्रको सडकमा कालोपत्रे शुरु भएको छ। डिभिजन सडक कार्यालय.....

सिम्लेमा बस आगलागी

  [caption id="attachment_40725" align="alignright" width="440"] FILE PHOTO[/caption] धादिङ,२६ असोज - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १.....

Categories