९ बर्ष कान्छा यूवकसँग उर्मिलाको बिहे

113 पटक पढिएको

प्रकाशित मिति: २१ फाल्गुन २०७२, शुक्रबार २०:५१

सम्पादक: Dhading News

 

बलिउडमा कुनै बेला तहल्का मच्चाएकी अभिनेत्री उर्मिला मातोन्डकरले बिहे गरेकी छन् । वुधबार उनले आफू भन्दा ९ बर्ष कान्छा काश्मिरका व्यापारी एवं मोडल मोहसिन अख्तरसँग बिहे गरेकी हुन् । बिबाहको कार्यक्रममा उनले आफ्ना नजिकका आफन्तलाई मात्र निम्ता गरेकी थिइन् ।

Urmila-got-married

४२ बर्षकी यी नायिकाले गोप्य तरिकाले बिहे गरिन् । ४० काटिसकेकी अर्की अभिनेत्री प्रिती जिन्टाले पनि केही दिन अगाडि आफूभन्दा १० बर्ष कान्छा यूवकसँग बिहे गरेकी थिइन् ।

उर्मिलाको अहिले बलिउडमा खासै चमक छैन । यसैले पनि उनले बिहे गर्ने निर्णय गरेको हुनुपर्छ । विशेषगरि, गोविन्दा, संजय दत्त जस्ता अभिनेतासँग उनको जोडी जमेको थियो । उर्मिलाको ‘रंगिला’ फिल्ममा उनको अंग प्रदर्शनले सो समयमा सर्वाधिक चर्चा पाएको थियो ।

– See more at: http://www.mazzakoonline.com/urmila-got-married/#sthash.Wvoa3vCr.dpuf



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२१ फाल्गुन २०७२, शुक्रबार २०:५१ मा प्रकाशित

समाचार

सबै

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष २०७६–७७ को बजेटमा घोषणा गरेअनुसार ज्येष्ठ नागरिकदेखि सबै शीर्षकका सामाजिक सुरक्षा भत्ता बढाएको.....

पहिरोले भत्काएको दुई महिनापछि स्याफ्रु–मैलुङ सडक मर्मतकार्य शुरू

भदौ २९, रसुवा । पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिवारबाट मर्मतकार्य.....

धादिङमा यसरी मनाइँदैछ संविधान दिवस

धादिङबेसी । धादिङमा यस बर्षको संविधान दिवस विभिन्न कार्यक्रमका साथ भव्य तरिकाले मनाइने भएको छ । २०७६ सालको.....

कालुपाण्डेमार्गमा बस दुर्घटना, १० जना घाइते

धादिङ २७ भदौ - धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर - ६,मा पर्ने मुक्तिनाथ मन्दिर नजिकै कालुपाण्डे मार्गमा.....

धादिङ अस्पताललाई प्रदेश सरकारको एक करोड २५ लाख अनुदान

धादिङ, २८ भदौ - प्रदेश नं ३ सरकारले धादिङ जिल्ला अस्पतालकाका साथै ३ नम्बर प्रदेशका आठ वटा सरकारी अस्पतालको सेवा.....

Categories