बिरालोले बाटो काट्यो ? नआत्तिनुस्…

206 पटक पढिएको

प्रकाशित मिति: १३ बैशाख २०७१, शनिबार १८:००

सम्पादक: Dhadingnews.com

 

हामीले बिरालोले बाटो काट्यो भने त्यो अशूभ भयो भन्दै दुःख मनाऊ गर्छौ र बिरालोले बाटो काटेको देखेपछि हामी जहा“को त्यही अडिन्छौ जबसम्म अन्य मानिसले त्यो बाटो काट्दैन तबसम्म हामीले त्यो बाटो काट्दैन र भन्छौ आजको साइत नै बिग्रीयो ।र पछि  अन्य मानिसले बाटो काटिसकेपछी मात्र हामी त्यो बाटो आफ्नो गन्तव्यतर्फ हिड्छौ ।
तर, बिरालो सबै स्थितिमा अशुभ हु“दैन । यदी बिरालोले बाया“बाट दाया“तर्फ बाटो काटे मात्र अशूभ हुने गर्छ भने अन्य अवस्थामा बिरालोले बाटो काट्नु अशुभ नहुने बताइन्छ । यो पनि विश्वास गरिन्छ की बिरालोको पनि कुकुरको जस्तै छैठौ इन्द्रिय विकसित हुन्छ । बिरालोले पनि पछी हुने घटना बारे जानकारी दिने गर्छ ।
बिरालो यदी घरमा आएर रून थाले भने केही अशुभ हुने संकेत गर्छ भने बिरालोहरू एक आपसमा लडे भने तपाईको धन नाश हुने र तपाइको लडाई हुने संकेत दिन्छ ।

बिरालोस“गै तानिन्छ धन
मानिसहरूमा यो विश्वासपनि छ की यदी बिरालो लक्ष्मी पूजाको दिनमा राती घर आए शुभ हुन्छ । लक्ष्मी पुजाको दिन बिरालो घरमा आए लक्ष्मी पनि साथै ल्याउने र वर्Èभरी धन आउने विश्वास गरिन्छ । यदी बिरालोले घरमा बच्चा जन्माए पनि शुभ हुन बताइन्छ ।यस्तै, यदी तपाई कुनै शूभ कार्यमा जा“दै हुनुहुन्छ र तपाईको अगाडि बिरालोले मासुको टुक्रा मुखमा लिएको देखिएमा पनि तपाईको काम सफल हुन्छ भन्ने मानिन्छ ।

ग्रह दशाबाट रÔा गर्छ बिरालोले
ज्योतिÈशास्त्रमा बिरालोलाई राहुको बाहन भनिन्छ । जसको कुण्डलीमा राहुले शूभ गर्दैन उनीहरूलाई राहुको प्रभावबाट बच्नका लागी बिरालो पाल्नु पर्छ ।

बिरालोले चाटेमा अशूभ
यदी तपाई सुतिरहेको बेलामा बिरालोले चाटेमा तपाइ सरकारी काममा फस्ने सम्भावना रहन्छ । यस्तै, यदी तपाईको खुट्टा बिरालोले चाटे तपाई भविष्यमा बिरामी हुने सम्भावना रहन्छ । बिरालो यदी माथीबाट हिडे पनि केही समस्यामा पर्न सक्ने सम्भावना रहन्छ ।

एजेन्सिको सहयोगमा 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१३ बैशाख २०७१, शनिबार १८:०० मा प्रकाशित

समाचार

सबै

नागढुङ्गा–मुग्लिन सडक ६ लेनको बनाईदै

काठमाडौं । देशका ६७ जिल्लाबाट राजधानी प्रवेश गर्ने र राजधानीबाट वाहिरिने यात्रुले प्रयोग गर्ने नागढुंगा–मुग्लिन सडक खण्डको अव विस्तार गरिने भएको छ । अहिले दुई लेनमा रहेको सडकलाई अब ६ लेनसम्म विस्तार.....

नागढुंगा सुरुङमार्गको प्रधानमन्त्रीबाट आज शिलान्यास हुने

काठमाडौं - बहुचर्चित नागढुंगा सुरुङमार्गको शिलान्यास हुने भएको छ । राजधानी प्रवेश गर्ने मुख्य सडक मार्ग नौविसे.....

अष्ट्रियाका नागरिक सोमदाङमा मृत भेटिए

केशव अधिकारी धादिङ,३ कात्तिक - धादिङको रुबिभ्याली गाउँपालिका वडा नम्बर १ सोमदाङमा एक विदेशि नागरिक मृत अवस्थामा.....

बुढीगण्डकी आयोजनाको बाँकी मुआव्जा छिट्टै आउने

काठमाडौं । बुढीगण्डकी जलविद्युत परियोजनाको जग्गाको मुआब्जा निर्धारणमा भएको ढिलाईलाई अन्त्य गर्न सरोकारवाला.....

नौविसे सडकबोर्डको ढाँटमा कुकर बम, सेनाद्धारा निष्क्रिय

धादिङ, ३ कात्तिक - धादिङको धुनिबेसी नगरपालिकामा पर्ने पृथ्वीराजमार्गको चालिसे स्थित सडक बोर्डको ढाँटमा आईतबार.....

Categories